विश्वबजारमा कच्चा तेलको भाउ घट्याे

लन्डन । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ घटेर साढे २ महिनायताकै न्यूनस्तरमा ओर्लिएको छ । विश्वका ठूलो तेल उत्पादक देशहरू साउदी अरब र रुसले तेलको भाउलाई टेवा दिन उत्पादन कटौतीलाई लम्ब्याउने निर्णयको प्रभावलाई चीनबाट आएको...

इरानमा हमाससँग प्रत्यक्ष वार्ता

थाइल्यान्ड । थाई अधिकारीहरूले प्यालेस्टिनी आतङ्कवादी समूहद्वारा इजराइल हमलामा बन्धक बनाइएका २२ थाईको अवस्थाका बारेमा गत साता इरानमा हमाससँग प्रत्यक्ष वार्ता गरेको थाई प्रतिनिधिमण्डलका प्रमुखले बताएका छन् । वार्ताकारहरूले गत बिहीबार तेहरानमा हमासका अधिकारीहरूसँग भेटेका...

वैज्ञानिकले मुटुको समस्या समाधान गर्नमा बिच्छीलाई उपयोग सकिने पत्ता लगाए

एजेन्सी । मुटुको समस्या  समाधान  गर्नमा   बिच्छीलाई उपयोग गर्न सकिेन वैज्ञानिकले पत्ता लगाएका छन्। माकुरा सरह बिच्छी देख्दा पनि आङ सिरिङ्ग हुन्छ तर यसले समेत हाम्रा उपचारमा   सहयोग पुग्ने देखिएको छ।  बिच्छीको विषले...

इजराइलद्वारा हमासविरुद्ध युद्धविराम गर्न अस्वीकार

जेरुसेलम । इजराइलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले सोमबार हमासविरुद्ध युद्धविराम गर्न स्पष्टरूपमा अस्वीकार गर्नुभएको छ । “युद्धविराम गर्नु भनेको हमास र आतङ्कवादसँग आत्मसमर्पण गर्नु हो”, युद्धविरामका लागि संयुक्त राष्ट्रसङ्घीय एजेन्सीहरूको माग अस्वीकार गर्दै उहाँले भन्नुभयो...

ब्राजिलमा विमान दुर्घटना हुँदा कम्तीमा १२ जनाको मृत्यु

एजेन्सी। उत्तरपश्चिमी ब्राजिलको एकर राज्यमा एउटा सानो विमान दुर्घटना हुँदा एक शिशुसहित कम्तीमा १२ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । विमान सिङ्गल इन्जिन ससेन क्याराभान रहेको र रियो ब्र्याङ्को विमानस्थल नजिकै दुर्घटना भएको एकर...

इजरायली आक्रमणबाट ८, ५०० प्यालेस्टिनीहरूको मृत्यु

काठमाडौं । गाजामा इजरायली आक्रमणबाट ८, ५०० प्यालेस्टिनीहरूको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले दाबी गरेका छन् । अलजजीराका अनुसार अक्टोबर ७ यता गाजामा कम्तीमा ८, ५०० प्यालेस्टिनी मारिएका छन् भने इजरायलमा हमासको आक्रमणमा परी १,...

इजिप्टमा कारबाट तेल चुहिएर भएकाे दुर्घटनामा ३५ जनाको ज्यान जाँदा ५३ घाइते

एजेन्सी । इजिप्टको बेहेरा प्रान्तको मरुभूमि क्षेत्रको सडकमा एउटा कारबाट तेल चुहिएपछि भएको दुर्घटनामा परि कम्तीमा ३५ जनाको ज्यान गएको छ। दुर्घटनामा अरु ५३ जना घाइते भएका इजिप्टको सरकारी पत्रिका अहरामले जनाएको छ। बेहेरानजिकै कायरो–अलेक्जेन्ड्रिया...

गाजाका अस्पतालको अवस्था दयनीय

एजेन्सी । प्यालेस्टाइन-इजरायल द्वन्द्वले गाजाका अस्पतालको अवस्था दयनीय बनेको छ । इन्धन, पानी, स्वास्थ्य सामग्री र कर्मचारी अभावका कारण कतिपय अस्पताल बन्द भएका छन् । अहिले सो क्षेत्रमा इन्धनको चरम अभाव रहेको जनाइएको छ । अबको...

संयुक्त राष्ट्रसंघले इजरायल-हमास युद्ध रोक्ने प्रस्ताव पारित

काठमाडौं । संयुक्त राष्ट्रसंघले इजरायल-हमास युद्ध रोक्ने प्रस्ताव पारित गरेको छ । संयुक्त राष्ट्र संघको महासभाले गाजामा तत्काल दिगो ‘मानवीय युद्धविराम’ को माग गर्दै प्रस्ताव पारित गरेको हो । युद्ध विरामको पक्षमा नेपालसहित १२० देशले...

भारतमा प्याजको मूल्य बढेपछि चिन्ता

एजेन्सी । भारतमा टमाटरपछि अब प्याजको मूल्य बढेपछि जनताको चिन्ता बढेको छ ।  पछिल्लो १५ दिनमा यसको थोक मूल्य झण्डै ६० प्रतिशतले बढेको छ । । प्याजको मूल्य १५ दिनमा ६० प्रतिशतले बढ्यो ।...

RECENT POSTS

HOT NEWS