बाइडेन र सीबीच भेटवार्ता

काठमाडौं । अमेरिका र चीनका राष्ट्रपतिबीच क्यालिफोर्नियामा भेटवार्ता भएको छ । अमेरिकाको क्यालिफोर्नियामा आयोजित एसिया-प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनको क्रममा अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ समकक्षी सी जिनपिङबीच सनफ्रान्सिस्कोस्थित फिलोली एस्टेटमा भेटवार्ता...

भारतको मुद्रास्फीति ०.५२ प्रतिशतका दरले संकुचित

काठमाडौं । भारतको थोक मुद्रास्फीति अक्टोबरमा ०.५२ प्रतिशतले संकुचित भएको छ । भारतको थोक मूल्य सूचकांक अक्टोबरमा ०.५२ प्रतिशतले संकुचित भएको संघीय वाणिज्य तथा उद्योग मन्त्रालयलले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ । डब्ल्यूपीआई आधारित मुद्रास्फीति...

धारिलो हतियार प्रहारबाट एक युवक गम्भीर घाइते

बाँके । बाँकेको कोहलपुरमा धारिलो हतियार प्रहारबाट एक युवक गम्भीर घाइते भएका छन् । कोहलपुरस्थित चप्परगौडीका २८ वर्षीय मीनबहादुर विक घाइते भएका हुन् । विकलाई आज बिहान अज्ञात व्यक्तिले धारिलो हतियार प्रहार गरी गम्भीर घाइते...

बंगलादेशमा आगामी जनवरीमा संसदीय निर्वाचन हुने

काठमाडौं । बंगलादेशका मुख्य निर्वाचन आयुक्त काजी हबिबुल अवालले देशको १२ औँ संसदीय निर्वाचन जनवरीमा हुने बताउनुभएको छ । राष्ट्रका नाममा टेलिभिजनमा सम्बोधन गर्दै अवलले यस्तो घोषणा गर्नुभएको हो । कार्यतालिकाअनुसार उम्मेदवारहरुले नोभेम्बर अन्तिमसम्म उम्मेदवारी...

दिल्लीमा कृत्रिम वर्षाको तयारी

नयाँ दिल्ली । भारतको नयाँ दिल्लीस्थित पुट खुर्द, पीजीडीएभी कलेज, अमेरिकन दूतावासलगायत क्षेत्रमा वायुको गुणस्तर सूचक एअर क्वालिटी इन्डेक्स ५०० हाराहारी पुगेको छ । यसलाई मानव स्वास्थ्यका दृष्टिले ‘खतरनाक’ (हाजार्डस) मानिन्छ । त्यहाँ २.५...

लेबनानबाट इजरायललाई दबाब जारी

काठमाडौं । हिजबुल्लाह नेताले दक्षिण लेबनानबाट इजरायललाई दबाब जारी राख्ने बताएका छन् । हिजबुल्लाह नेता सय्यद हसन नसरल्लाहले इरान समर्थित सशस्त्र समूहले सैन्य कारबाही गरेर दक्षिणी लेबनानबाट इजरायललाई दबाब दिने बताएका हुन् ।  टेलिभिजन सम्बोधनमा...

इजरायल अस्थायी संघर्षविरामका लागि तयार

काठमाडौं । इजरायल अस्थायी संघर्षविरामका लागि तयार भएको छ । संघर्षविरामको अवधि चार घण्टासम्म मात्र रहने छ । यो जानकारी अमेरिकाले दिएको बीबीसीले जनाएको छ । ह्वाइट हाउसका प्रवक्ता जोन किर्बीले मिडियाहरुलाई बताएअनुसार यस प्रकारको...

चीनको जिडिपी ५ दशमलव ४ प्रतिशतले वृद्धि हुने

एजेन्सी । अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) ले चीनको वास्तविक कूल गार्हस्थ्य उत्पादन (जिडिपी) सन् २०२३ मा ५ दशमलव ४ प्रतिशतले वृद्धि हुने अनुमान गरेको छ । आइएमएफका प्रथम उपप्रबन्ध निर्देशक गीता गोपीनाथले चीनको भ्रमण गरेपछि जारी...

अमेरिकासँग ‘सबै तहमा’ कुराकानी गर्न चीन तयार : उपराष्ट्रपति

सिङ्गापुर । चीनका उपराष्ट्रपति हान झेङले बुधबार अमेरिकासँग ‘सबै तहमा’ कुराकानी गर्न चीन तयार रहेको बताएका छनु । आगामी साता सान फ्रान्सिस्कोमा चिनियाँ राष्ट्रपति सी जिनपिङ र उनका अमेरिकी समकक्षी जो बाइडेनबीच अपेक्षित शिखर...

अल्पकालीन युद्धविरामको सम्भावना छ : इजरायली प्रम बेन्जामिन

काठमाडाैं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याह्युले मानवीय संकटलाई मध्यनजर गर्दै अल्पकालीन युद्धविरामको सम्भावना रहेको जनाएका छन् । गाजामा स्थल, जल तथा हवाइ क्षेत्रबाट भीषण आक्रमण गरिरहेको अवस्थामा उनले अल्पकालीन युद्धविराम हुनसक्ने बताएका हुन् । ‘मानवीय संकटलाई मध्यनजर...

RECENT POSTS

HOT NEWS