अरब इमिरेट्स जानुअघि बुधबार राष्ट्रपति भवन शीतल निवासमा

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भेटवार्ता गर्नुभएको छ। जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसङ्घीय सम्मेलन कोप–२८ मा सहभागी हुन प्रधानमन्त्री संयुक्त अरब इमिरेट्स जानुअघि बुधबार राष्ट्रपति भवन शीतल निवासमा उक्त भेट भएको हो। सो अवसरमा...

रुसले इरानलाई सैन्य विमान पठाउने प्रक्रिया

तेहरान । इरानका उपप्रधानमन्त्री मेहदी फराहीले रुसले इरानलाई सैन्य विमान पठाउने प्रक्रिया अन्तिम तयारीमा पुगेको बताउनुभएको छ । अर्धसरकारी तस्निम समाचार एजेन्सीसँगको कुराकानीमा उहाँले मुलुकको सशस्त्र बलहरूलाई रुसी सुखोई एसयु–३५ लडाकू जेट, मिल एमआई–२८ लडाकू...

रुसी सेनामा रहेका ४ जना नेपालीको ज्यान गुम्याे

एजेन्सी । रुसी सेनामा कार्यरत चार नेपालीको मृत्यु भएको छ। रुसको राजधानी मस्कोमा रहेको नेपाली दूतावासले परराष्ट्र मन्त्रालयअन्तर्गतको कन्सुलर विभागलाई यसबारे जानकारी गराएको हो। यसबारे दूतावासले गत मंसिर ८ गते नै कन्सुलर विभागलाई जानकारी गराएको...

फिलिपिन सरकार र कम्युनिष्ट विद्रोहीहरूबीच शान्ति वार्ता पुनः बस्ने

मनिला । फिलिपिन सरकार र कम्युनिष्ट विद्रोहीहरूले उनीहरू दशकौँ पुरानो विद्रोह अन्त्य गर्नका लागि शान्ति वार्ता पुनः सुरु गर्न सहमत भएको मङ्गलबार बताएका छन् । “सशस्त्र द्वन्द्वको सैद्धान्तिक तथा शान्तिपूर्ण समाधानका लागि दुवै पक्ष सहमत...

इटालीले प्रयोगशालामा उत्पादन हुने मासुमा प्रतिबन्ध

काठमाडौं । इटालीले प्रयोगशालामा उत्पादन हुने मासुमा प्रतिबन्ध लगाएको छ । यससँगै इटाली कृत्रिम तरिकाले बनाएको मासुको उत्पादन, बिक्री र आयातमा प्रतिबन्ध लगाउने संसारको पहिलो देश बनेको छ । मासु जनावरको हत्याको सट्टा जनावरको कोषहरूको...

इजरायल र हमास बीच कम्तीमा चार दिनका लागि युद्धविराम गर्ने सम्झौता

तेल अभिव, इजरायल । इजरायल र प्यालेष्टिनी इस्लामिक लडाकू समूह (हमास) बीच कम्तीमा चार दिनका लागि युद्धविराम गर्ने सम्झौता भएको छ । इजरायल र हमासले गाजामा जारी भीषण यु,द्ध र बमबारी रोक्न र बन्धकहरूलाई मुक्त गर्न...

‘मानवीय विपत्ति’ रोक्न विश्व समुदायले तत्काल कदम चाल्नुपर्छः चिनियाँ विदेशमन्त्री वाङ यी

बेइजिङ । चिनियाँ विदेशमन्त्री वाङ यीले सोमबार अरब तथा मुस्लिम बहुल राष्ट्रका कूटनीतिज्ञहरूको भ्रमण टोलीलाई गाजामा बढिरहेको ‘मानवीय विपत्ति’ रोक्न विश्व समुदायले तत्काल कदम चाल्नुपर्ने बताएका छन् । “गाजाको स्थितिलाई चाँडै शान्त पार्न र मध्यपूर्वमा...

 पाँच सयभन्दा बढी रोहिङ्ग्या शरणार्थी इण्डोनेसिया पुगे

काठमाडौं। पाँच सयभन्दा बढी रोहिङ्ग्या शरणार्थी इण्डोनेसिया पुगेका छन् । पाँच सयभन्दा धेरै रोहिङ्ग्या शरणार्थी बोकेका तीन वटा डुङ्गा आइतबार इण्डोनेसियाको सबैभन्दा पश्चिमी प्रान्त पुगेको संयुक्त राष्ट्रसङ्घीय एजेन्सी यूएनएचसीआरले जनाएको छ । सन् २०१७ मा...

मड्रिडको सडकमा दशौं हजार स्पेनीले गरे प्रदर्शन

काठमाडौं । क्याटालोनियाका पृथकतावादी र अधिकारकर्मीका लागि प्रस्तावित आममाफीसम्बन्धी कानुनको विरोधमा शनिबार मड्रिडको सडकमा दशौं हजार स्पेनीले प्रदर्शन गरेका छन् । प्रदर्शनकारीहरूले स्पेनका नवनिर्वाचित प्रधानमन्त्री पेड्रो सान्चेजलाई गद्दारको संज्ञा दिंदै जेल हाल्न माग गरेका छन्...

दक्षिण फिलिपिन्समा शक्तिशाली भूकम्प गयाे

  मनिला । दक्षिण फिलिपिन्समा शुक्रबार छ दशमलव सात म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजिएस) ले बताएको छ । स्थानीय अधिकारीहरूले भूकम्पबाट सम्भावित क्षतिको चेतावनी दिएका छन् । ग्रिनविच मिन टाइमअनुसार शुक्रबार बिहान ८...

RECENT POSTS

HOT NEWS