हिमपातका कारण चीनको जिनानमा अनलाइन माध्यमबाट पढाउन सुरू

एजेन्सी । हिजो बिहानैदेखि शुरु भएको हिमपातका कारण चीनको पूर्वी क्षेत्र शानडोङ प्रान्तको राजधानी जिनानमा बालबालिकाहरुलाई अनलाइन माध्यमबाट पढाउन थालिएको छ । हिमपातसँगै हावाहुरी चल्न थालेपछि प्राथमिक र माध्यमिक विद्यालयका साथै शिशु कक्षाहरू अनलाइनमार्फत सञ्चालन...

हमास लडाकु सिध्याउने नभएर गाजाका प्यालेस्टाइनी जनसंख्या भगाउने नीति

काठमाडाैं । जोर्डनका विदेशमन्त्रीले इजयलको नीति हमास लडाकु सिध्याउने नभएर गाजाका प्यालेस्टाइनी जनसंख्या भगाउने भएको जनाएका छन् । कतारको दोहामा आयोजना भएको कूटनीतिज्ञहरुको मंच दोहा फोरममा बोल्दै जोर्डनका विदेशमन्त्री एमन सफादीले यस्तो बताएका हुन् ।...

इरानमा १३ हजार २०४ अफगान आप्रवासी निष्कासित

काबुल ।  इरानले १३ हजार २०४ जना अवैध अफगान आप्रवासीलाई निष्कासन गरेको छ । खोरासान रजावीका सीमा सुरक्षा कमाण्डर माजिद शोजाइले १३ हजार २०४ अवैध अफगान आप्रवासीलाई इरानबाट निष्कासन गरिएको बताएका छन् । खामा प्रेसले...

गाजा युद्धविराम प्रस्तावमा अमेरिकाको अवरोध

काठमाडौं । संयुक्त राज्य अमेरिकाले गाजामा तत्काल मानवीय युद्धविरामको माग गर्दै संयुक्त राष्ट्र सुरक्षा परिषद्को  प्रस्तावमा भिटो प्रयोग गरेको छ । संयुक्त अरब इमिरेट्सद्वारा मस्यौदा तयार पारिएको र सय भन्दा बढी देशहरूले समर्थन गरेको प्रस्तावलाई...

इजरायली आक्रमण तत्काल रोक्ने विषय छलफल

तेहरान । इरानी राष्ट्रपति इब्राहिम रायसीले बिहीबार रुस भ्रमणका क्रममा गाजा क्षेत्रमा भएको इजरायली आक्रमणलाई तत्काल रोक्ने विषय छलफलको मुख्य विषय भएको बताएका छन् । रुसी समकक्षी भ्लादिमिर पुटिनको निमन्त्रणामा तेहरानबाट रुसको राजधानी मस्को जानु...

अमेरिकामा गोली चल्दा ३ जनाको मृत्यु

काठमाडौं । अमेरिकाको लसभेगासस्थित नेभाडा विश्वविद्यालय परिसरमा गोली चल्दा तीन जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । प्रहरी कारबाहीमा संदिग्ध आक्रमणकारी पनि मारिएका छन् । मृतक र घाइतेको परिचय खुलेको छैन...

चीन तालिबानलाई आधिकारिक मान्यता दिने पहिलाे देश

एजेन्सी ।  चीनले तालिबान सरकारले ताेकेका कुटनीतिज्ञलाई अफगानिस्तानका राजदूतकाे हैसियत दिएकाे छ । याेसँगै चीन तालिबानलाई आधिकारिक मान्यता दिने पहिलाे देश बनेकाे छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनलाई मङ्गलवार एक मिडिया ब्रिफिङका क्रममा...

इन्डोनेसियामा ज्वालामुखी विस्फोट हुँदा ११ जनाको मृत्यु, १२ वेपत्ता

काठमाडौं । इन्डोनेसियाको मारापी पर्वतमा ज्वालामुखी विस्फोट हुँदा ११ जनाको मृत्यु भएको छ । १२ जना हराइरहेका छन् । ज्वालामुखी विस्फोट हुँदा त्यस क्षेत्रमा ७५ जना पदयात्री रहेको बताइएको छ । सोमबार थप ३ जनाको...

गाजामाथी ‘इजरायली अपराध’ छानबिन गर्नुपर्ने कतारको माग

एजेन्सी । कतारले गाजामा इजरायली अपराधको बारेमा तत्काल, बृहत् र निष्पक्ष अन्तर्राष्ट्रिय अनुसन्धान गर्न आह्वान गरिरहेको बताएका छन्।प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान बिन जसिम अल थानीले पनि आइतबार अल जजिरालाई भने कि कतारले अर्को...

अमेरिकाका पूर्वविदेशमन्त्री हेनरी किसिन्जरको निधन

काठमाडौं । अमेरिकाका पूर्वविदेशमन्त्री हेनरी किसिन्जरको एक सय वर्षको उमेरमा निधन भएको छ । किसिन्जरको कनेक्टिकटस्थित आफ्नै निवासमा बुधबार बिहान निधन भएको रोयटर्सले जनाएको छ । रिपब्लिकन पार्टीका किसिन्जर सन् १९७३ देखि १९७७ सम्म अमेरिकी...

RECENT POSTS

HOT NEWS