कोरोनाको नयाँ सबभेरियन्ट ‘जेएन वान’ बाट सजग रहन अनुरोध
एजेन्सी । विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले सदस्य राष्ट्रहरूलाई श्वासप्रश्वाससम्बन्धी रोग र कोरोनाको नयाँ सबभेरियन्ट ‘जेएन वान’ बाट सजग रहन अनुरोध गरेको छ ।
डब्लुएचओले भाइरसले आफ्नो रूप परिवर्तन गरिरहेको बताएको छ । यस्तो अवस्थामा कडा...
बाइडेन सवार कार दुर्घटना
न्यूयोर्क । अमेरिकी राष्ट्रपति जो बाइडेन र फस्ट लेडी जिल बाइडेन सवार कार दुर्घटनामा परेको छ । राष्ट्रपति बाइडेन र उनकी श्रीमती सवार कारलाई विपरीत दिशाबाट आएको गाडीले ठक्कर दिएको हो ।
आइतबार राति डेलावेयर...
अर्जेन्टिनामा आँधीबाट १४ जनाको गयाे ज्यान
एजेन्सी । अर्जेन्टिनामा आँधीका कारण कम्तीमा १४ जनाको ज्यान गएको छ । अरु १४ जनाभन्दा धेरै घाइते भएका छन् । यस्तै, छिमेकी देश उरुग्वेमा दुई जनाको ज्यान गएको छ ।
एक सय ५० किलोमिटर प्रतिघण्टाको...
बिरामी कसरी चाँडै निको हुनसक्छ ?
मानव मस्तिष्कले सम्पूर्ण शरीरमा कोषिकाहरूको कामका लागि समयतालिका बनाएको हुन्छ भन्ने कुरा हालै भएको एक अनुसन्धानले पत्ता लगाएको छ ।
दिनको २४ घण्टामा यी कोषहरूले एउटै समयतालिका अनुसार काम गर्छन्, जसलाई ‘सर्केडियन रिदम’ वा ‘बडी...
इराकमा १० वर्षपछि प्रान्तीय निर्वाचन
एजेन्सी । १० वर्षको अन्तरालपछि सोमबार हुने प्रान्तीय निर्वाचनअघि इराकी सुरक्षाकर्मीले शनिबार देशका १८ प्रान्तमध्ये १५ प्रान्तमा मतदान गरेका छन्।
स्थानीय समयानुसार बिहान ७ बजेपछि मतदान सुरु भएको थियो। इराकी राजधानी बगदाद र सेमीका तीन प्रान्तहरू...
फिलिपिन्स सरकारद्वारा १ सय ८० जना चिनियाँ देशनिकाला
मनिला । फिलिपिन्सले राजधानी मनिलामा यौन बेचबिखन र अनलाइन घोटालाको आशङ्कामा छापा मारेर पक्राउ परेका एक सय ८० चिनियाँलाई बिहीबार देशनिकाला गरेको अधिकारीहरूले बताएका छन् ।
अक्टोबरमा गरिएको कारबाहीका क्रममा एउटा परिसरभित्र भेटिएका करिब छ...
चीनको अर्थतन्त्रमा अपेक्षाभन्दा उच्च वृद्धि
मनिला । एसियाली विकास बैंक (एडीबी)ले एसिया प्रशान्त क्षेत्रका विकासशील अर्थतन्त्रका लागि आफ्नो आर्थिक प्रक्षेपण बढाएको छ । चीनको अर्थतन्त्रमा अपेक्षाभन्दा उच्च वृद्धि भएको एडीबीको प्रतिवेदन बुधबार सार्वजनिक भएको हो ।
एसियाली विकास समीक्षा डिसेम्बर २०२३ ले तेस्रो...
हमास समूह विरुद्धको लडाइँलाई निरन्तरता दिने
एजेन्सी । इजरायलले हमास समूह विरुद्धको लडाइँलाई निरन्तरता दिने जनाएको छ ।
प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमास विरुद्धको आफ्नो लडाइँलाई कसैले पनि रोक्न नसक्ने बताउनु भएको छ । उहाँले अन्तर्राष्ट्रिय दबाबले पनि युद्ध नरोकिने दाबी गर्दै...
गाजामा तत्काल युद्धविराम गर्ने प्रस्तावको पक्षमा उभियाे नेपाल
एजेन्सी । नेपालले संयुक्त राष्ट्रसङ्घको महासभामा गाजामा तत्काल युद्धविराम गर्ने प्रस्तावको पक्षमा मतदान गरेको छ । मानवीय सहायताका लागि तत्काल लडाइँ रोक्ने प्रस्तावमा नेपालसहित एक सय ५३ वटा देशले पक्षमा मतदान गरे । यसअघि गएको अक्टोबर...
गाजामा इजरायलको आक्रमण जारी
काठमाडौैं। इजरायलले गाजामा हवाई आक्रमण जारी राखेको छ। विगत २४ घण्टामा गाजाको विभिन्न क्षेत्रमा मिसाइल प्रहार गरेको इजरायली सेनाका प्रवक्ता अविचय अद्राईले जानकारी दिएका छन् ।
गाजाकाे जबालियाबाट इजरायलको दक्षिणी क्षेत्रमा आक्रमण गर्ने लन्चर र प्यालेस्टिनी...

























