रुसले तेल निर्यातलाई युरोपबाट चीन र भारततर्फ पुनः निर्देशित
मस्को । युक्रेन द्वन्द्वमा पश्चिमी प्रतिबन्धबाट प्रभावित भएको करिब दुई वर्षपछि रुसी उपप्रधानमन्त्री अलेक्जेन्डर नोभाकले रुसले आफ्नो तेल निर्यातलाई युरोपबाट चीन र भारततर्फ पुनः निर्देशित गरेको बुधबार बताउनुभएको छ ।
सन् २०२२ मा राष्ट्रपति भ्लादिमिर पुटिनले...
सपिङ मलमा आगलागी हुँदा १० जनाको मृत्यु
कराँची । पाकिस्तानको एक सपिङ मलमा आगलागी हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ । पाकिस्तानको दक्षिणी शहर कराँचीमा बहुमंजिला आरजे सपिङ मलमा आगलागी हुँदा १० जनाको मृत्यु भएको हो ।
पाकिस्तानको सबैभन्दा बढी जनसङ्ख्या...
रुस–युक्रेन युद्धका कारण क्रिसमस फरक दिनमा मनाउने
काठमाडौं । रुस–युक्रेन युद्ध शुरु भएको सोमबार ६७० दिन पुगेको छ। सीमावर्ती र कुनै समय एकै महासंघमा रहेका यी २ मुलुकका संस्कृतिक परम्पराहरु उस्तै छन्। तर पछिल्लो २ वर्षयता जारी युद्धले यी २ देश राजनीतिक...
बेल्जियम पुगेका युक्रेनका चर्चित पत्रकार फर्किएन
काठमाडौं । युक्रेनका एक चर्चित टेलिभिजन प्रस्तोता बेल्जियम पुगेर उतै भासिएका छन् ।
युरोपेली परिषद्को बेल्जियमको ब्रसेल्समा भएको एक कार्यक्रमको रिपोर्टिङ गर्न पुगेका युक्रेनको च्यानल २४ का प्रस्तोता एलेक्सी पेची युक्रेन नफर्किएका हुन् ।
उनको च्यानलले...
डेंगीको खतरालाई लिएर डब्लुएचओकाे चेतावनी
जेनेभा । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले डेंगीको खतरालाई लिएर चेतावनी जारी गरेको छ । लामखुट्टेबाट सर्ने यो रोगबाट यस वर्ष ५० लाखभन्दा बढी संक्रमित भएको र ५० हजारभन्दा बढीको ज्यान गएको सङ्गठनले जनाएको...
मान्छेसँग प्रत्यक्ष भेटघाट गर्दा बढ्छ ह्याप्पी हर्मोन
काठमाडौं । अहिले अधिकांश मानिस सामाजिक सञ्जालको ‘एडिक्ट’ भएका छन् । मान्छेहरु आफ्नो बहुमूल्य समय सामाजिक सञ्जालमा रिलहरु हेरेर बरबाद गरिरहेका छन् ।
केहीमा त सामाजिक सञ्जालको यति नराम्रो लत छ कि शौचालय जाँदा पनि...
पाकिस्तानमा ६ मजदुरको हत्या
काठमाडौं । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा अज्ञात आक्रमणकारीले गोली हानेर ६ जना मजदुरको हत्या गरेको छ ।
समाचार एजेन्सी पीटीआईले पाकिस्तानी प्रहरीलाई उद्धृत गर्दै जनाए अनुसार मृत्यु हुने मजदुरहरु दक्षिण वजिरिस्तान जिल्लामा एउटा प्रहरी चौकी...
डोनाल्ड ट्रम्पमा राष्ट्रपतिको चुनाव लड्न अयोग्य
काठमाडौं। कोलोराडोको सर्वोच्च अदालतले सन् २०२४ मा राष्ट्रपतिको उम्मेदवार हुन अयोग्य रहेको ठहर गरेको छ ।
अमेरिकी क्यापिटलमा जनवरी ६ मा भएको दङ्गाका कारण डोनाल्ड ट्रम्प सन् २०२४ मा राष्ट्रपतिको उम्मेदवार हुन अयोग्य रहेको फैसला...
इजरायली आक्रमणबाट मृत्यु हुने सङ्ख्या २० हजार पुग्याे
काठमाडौं । गाजा पट्टीमा इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टाइनीको सङ्ख्या २० हजार पुगेको छ । अक्टोबर ७ यता ५२ हजार ५८६ अन्य घाइते भएका छन् । यसैबीच वेस्ट बैंकमा इजरायली आक्रमणबाट प्यालेस्टिनीको मृत्यु हुनेको...
चीनमा भूकम्प जाँदा १ सयभन्दा बढीको मृत्यु
काठमाडौं । उत्तरी चीनमा भूकम्प जाँदा एक सयभन्दा बढीको मृत्यु भएको छ भने दुई सय भन्दा बढी घाइते भएको खवर प्राप्त भएको छ ।
नेपाली समयअनुसार आज बिहान २ बजे कान्सु प्रान्तलाई केन्द्रविन्दु बनाएर ६.२...

























