बङ्गलादेशमा भएको आमचुनावमा प्रधानमन्त्री शेख हसिना विजयी

काठमाडौ ।  बङ्गलादेशमा भएको आमचुनावमा प्रधानमन्त्री शेख हसिना विजयी हुनुभएको छ । विवादास्पद चुनावमा उहाँले लगातार चौथो कार्यकालका लागि जित्नुभएको हो । तीन सय सिटका लागि भएको चुनावमा कम्तीमा एक सय ५२ सिट जितेपछि उहाँले...

क्यानडाका प्रधानमन्त्री विमान बिग्रिए

टोरन्टो । क्यानडाका प्रधानमन्त्री जष्टिन ट्रुडोको विमान बिग्रिएकाे छ । जमाइका भ्रमणमा रहेका बेलामा ट्रुडोलाई लिएर गएको सरकारी विमान बिग्रिएकाे हो । ट्रुडोको यात्राका क्रममा विमानमा समस्या आएको यो चार महिनाभित्र दोस्रो पटक हो । विमानमा समस्या...

सन् २०२४ को विश्व आर्थिक वृद्धि सुस्त रहने : संयुक्त राष्ट्रसङ्घीय प्रतिवेदन

संयुक्त राष्ट्रसङ्घ । सन् २०२४ मा आर्थिक बृद्धि घटेर २.४ प्रतिशत कायम रहने संयुक्त राष्ट्रसङ्घको अवस्था र सम्भावना २०२४ नामक प्रतिवेदनले बिहीबार सार्वजनिक गरेको छ । सन् २०२३ मा विश्व आर्थिक बृद्धि २.७ प्रतिशत रहेका...

जापान एयरलाइन्स दुर्घटना: चालक दलका ५ सदस्यको मृत्यु

काठमाडौँ  । मङ्गलवार टोकियोको हानेदा विमानस्थलको धावनमार्गमा जापान एयरलाइन्सको विमानमा लागेको आगोबाट ५ जनाको ज्यान गएको छ । विमानमा तीन सय ७९ यात्रुहरू रहेका थिए । उनीहरूलाई मङ्गलवार नै विमानबाट बाहिर निकालिएको थियो । जापान कोस्ट...

नोबेल शान्ति पुरस्कार विजेता युनुसलाई ६ वर्षको जेल सजाय ताेकियाे

ढाका । बंगलादेशका नोबेल शान्ति पुरस्कार विजेता मोहम्मद युनुसलाई सोमबार श्रम कानुनसम्बन्धी मुद्दामा फैसला सुनाउँदै ६ वर्षको जेल सजाय तोकिएको छ । उनका समर्थकले उसो मुद्दालाई राजनीतिबाट प्रेरित रहेको दाबी गर्दै आएका छन् । ८३...

जापानमा भूकम्पबाट ज्यान गुमाउनेको सङ्ख्या ४८ जना पुग्यो

एजेन्सी । जापानमा भूकम्पमा परि ज्यान गुमाउनेको सङ्ख्या ४८ जना पुगेको छ । इशिकावाको प्रकोप मुख्यालयले अहिलेसम्म ४८ जनाको शव प्राप्त भएको र खोजी कार्य चलिरहेको बताएको बीबीसीले जनाएको छ । झन्डै एक हजार...

जापानमा शक्तिशाली भूकम्प गएपछि सुनामीको चेतावनी जारी

काठमाडौं । जापानमा शक्तिशाली भूकम्प गएपछि सुनामीको चेतावनी जारी गरिएको छ । जापानमा ७.६ म्याग्निच्युडको भूकम्प गएपछि सुनामीको चेतावनी जारी गरिएको हो । सुनामीको चेतावनी जारी भएपछि इशिकावा भन्ने स्थानका समुद्री किनारका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण...

नयाँ वर्ष २०२४ को अस्ट्रेलियाको सिड्नीमा भव्य स्वागत

एजेन्सी । नयाँ वर्ष २०२४ को अस्ट्रेलियाको सिड्नीमा भव्य स्वागत गरिएको छ। नयाँ वर्षको उत्सव भव्य आतिशबाजीका साथ सुरु भएको थियो। सिड्नीका हार्बर ब्रिज र ओपेरा हाउसमाथिको आकाशमा ८. ५ टनको आतिशबाजी गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले...

युक्रेन आक्रमणमा २० जनाको मृत्यु हुनुका साथै सयभन्दा बढी घाइते

मस्को । युक्रेनले दक्षिणपश्चिमी रुसमा घातक हवाई हमला गरेको आरोप रुसले लगाएको छ । युक्रेनको सिमाना नजिक रहेको बेलगोरोडमा शनिबार भएको आक्रमणमा २० जनाको मृत्यु हुनुका साथै सयभन्दा बढी घाइते भएका बताइएको छ । त्यहाँका गभर्नरले...

साओमी अटोमोबाइल क्षेत्रमा प्रवेश

विद्युतीय ग्याजेट र उपकरण उत्पादनको लागि प्रख्यात चिनियाँ कम्पनी साओमी अटोमोबाइल क्षेत्रमा प्रवेश गरेको छ। अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सका अनुसार कम्पनीले बिहीबार आफ्नो पहिलो विद्युतीय कार सार्वजनिक गरेको छ। जसको नाम एसयू७ राखिएको छ। यो...

RECENT POSTS

HOT NEWS