न्यूजील्याण्डकी सांसदले चोरी गरेको आरोप लागेपछि पदबाट राजीनामा
काठमाडौं । न्यूजील्याण्डकी एक सांसदले चोरी गरेको आरोप लागेपछि पदबाट राजीनामा दिएकी छन् ।
गि्रन पार्टीकी ४२ वषर्ीया सांसद गोलरिज घाहरमनले पसलबाट तीन पटक चोरी गरेको आरोपपछि राजीनामा दिएकी हुन् । उनले एक पटक अकल्याण्डमा...
इजरायलको मन्त्रिपरिषद्ले संशोधित बजेट पारित
काठमाडौं । इजरायल सरकारले रक्षा खर्च थप गर्दै संशोधित बजेट स्वीकृत गरेको छ । इजरायलको मन्त्रिपरिषद्ले एक संशोधित बजेट पारित गरेको हो ।
जसमा युद्धबाट प्रभावित भएकाहरुलाई रक्षा र क्षतिपूर्तिसहितको अतिरिक्त खर्चको लगभग १५ बिलियन...
गुटेरेसले गरे गाजामा युद्धविराम गर्न पुनः आह्वान
संयुक्त राष्ट्रसंघ (युएन)का महासचिव एन्टोनियो गुटेरेसले गाजामा युद्धविराम गर्न पुनः आह्वान गरेका छन् । गाजाको दयनीय अवस्था शब्दमा बयान गर्न नसकिने भन्दै उनले तत्काल युद्ध रोक्न भनेका हुन् ।
हमासले गरेको हिंसालाई कुनैपनि कुराले न्याय...
पूर्व अमेरिकी राष्ट्रपति ट्रम्प उम्मेदवार बन्ने दौडमा
काठमाडौं । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प एकपटक फेरि रिपब्लिकन पार्टीबाट राष्ट्रपतिको उम्मेदवारी हासिल गर्नका लागि मैदानमा उत्रिएका छन्। यसको सुरुवात पनि उनको पक्षमा भएको छ। ट्रम्पले आयोवा राज्यबाट काकस जितेका छन्।
काकसको आयोजन विद्यालय, टाउन हलसहित...
भारतीय सेना दिवसको अवसरमा शुभकामना व्यक्त
नयाँदिल्ली । भारतका राष्ट्रपति द्रौपदी मुर्मु र प्रधानमन्त्री नरेन्द्र मोदीले जनवरी १५ मा सेना दिवसको अवसरमा भारतीय सेनालाई शुभकामना व्यक्त गर्नु भएको छ ।
सशस्त्र बलका सर्वोच्च कमाण्डरसमेत रहनुभएका राष्ट्रपतिले भारतीय सेनालाई सम्बोधन गर्दै सेना दिवस...
जापानमा अहिलेसम्म भूकम्पबाट २ सय २० जनाको मृत्यु हुँदा २० बेपत्ता
टोकियो । जापानको मध्य प्रान्त इशिकावामा आइतबार ७.६ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएपछि मृत्यु हुनेको सङ्ख्या २२० पुगेको छ ।
स्थानीय समयअनुसार बिहान ९ बजेसम्म सबैभन्दा बढी प्रभावित प्रान्तमा बेपत्ताको सङ्ख्या २० रहेको छ भने भूकम्पका...
टर्कीद्वारा कुर्द लडाकु स्थानहरूमा हवाई आक्रमण
एजेन्सी । गाजा, वेस्ट बैंक, यमन, लेबनान र सिरियामा आक्रमणको बीचमा टर्कीले पनि शनिबार इराक र सिरियामा कुर्द लडाकु स्थानहरूमा हवाई आक्रमण गरेको थियो । टर्की सरकारले २९ वटा लक्ष्यमा गरेको आक्रमणमा कुर्दिश संगठन...
विवाह बन्धनमा बाधिन न्युजिल्यान्डकी पूर्वप्रधानमन्त्री जकिन्डाको
वेलिङ्टन । न्युजिल्यान्डका पूर्वप्रधानमन्त्री जकिन्डा आर्डेनले विवाह गरेकी छिन् । उनले प्रेमी क्लार्क गेफोर्डसँग शनिवार विवाह गरेकी हुन् ।
परिवारका सदस्यहरू, साथीहरू र केही नजिकका राजनीतिज्ञ सहकर्मीहरूको उपस्थितिमा आयोजित सानो समारोहमा उनको विवाह भएको हो...
चीनको कोइलाखानीमा १० कामदारको मृत्यु
एजेन्सी । चीनको हेनान प्रान्तको एक कोइलाखानीमा भएको दुर्घटनामा १० कामदारको मृत्यु भएको छ । अरु ६ जना बेपत्ता भएका छन् । राज्य प्रसारक सिसिटिभीले शुक्रबार दिउँसो २ः ५५ बजे पिंगडिङशानमा दुर्घटना भएको शनिबार...
बंगलादेशी क्रिकेटर बने सांसद
एजेन्सी । बंगलादेशका राष्ट्रिय क्रिकेट टोलीका कप्तान शकिब अल हसनले आम निर्वाचनमा जित हासिल गरेका छन् ।
बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाको अवामी लिग पार्टीबाट टिकट पाएका शकिबले मगुराको पश्चिमी सहरबाट चुनाव जितेका हुन् । उनले...

























