नेपाली कम्पनी अमेरिकी स्टक एक्सचेञ्जमा समाबेश
वाशिङ्गटन डिसी (अमेरिका) । नेपाली उद्यमी डा. समीर मास्केले स्थापना गरेको कम्पनी ‘फ्युजमेसिन्स’ अमेरिकाको प्रतिष्ठित स्टक एक्सचेञ्ज ‘नास्डक’मा सूचीकृत हुने भएको छ ।
आर्टिफिसियल इन्टेलिजेन्स (एआई)सँग सम्बन्धित काम गर्दै आएको कम्पनी फ्युजमेसिन्स र सिएसएलएम एक्विजिसन...
राम मन्दिरको प्राणप्रतिष्ठाको निन्दा
काठमाडौं । इस्लामिक तथा मुस्लिम बहुल देशहरूको संगठन इस्लामिक सहयोग संगठन (ओआईसी)ले भारतको अयोध्यामा गरिएको राम मन्दिरको प्राणप्रतिष्ठाको निन्दा गरेको छ ।
ओआईसीले मंगलबार विज्ञप्ति जारी गर्दै भारतीय सहर अयोध्यामा बाबरी मस्जिद ध्वस्त भएको ठाउँमा...
जापानको व्यापार घाटा ६३ अर्ब डलर
टोकियो । जापानको व्यापार घाटा सन् २०२३ मा आधाभन्दा बढीले घटेर अघिल्लो वर्षको तुलनामा ९.२९ ट्रिलियन येन अर्थात् करिब ६३ अर्ब अमेरिकी डलर मा झरेको सरकारी तथ्याङ्कले देखाएको छ ।
कूल निर्यात २.८ प्रतिशतले वृद्धि...
यमनमा हुथी शिविरमा हवाई आक्रमण
एजेन्सी । युएस–ब्रिटिश गठबन्धनले मध्यरातमा यमनको राजधानी र अन्य प्रान्तहरूमा हुथी शिविरहरूमा आक्रमण गरेको हुथीद्वारा सञ्चालित अल–मसिराह टिभीले मंगलवार बताएको छ।
आक्रमणले पूर्वी सानाको अल–हफा शिविर र उत्तरमा अल–दयलामी एयर बेसलाई निशाना बनाएको थियो। उनीहरूले...
बङ्गलादेशमा कोभिड–१९ को जेएन १ भेरियन्ट भेटिएको पुष्टि
ढाका । बङ्गलादेश सरकारले बिहीबार कोरोनाभाइरसको नयाँ भेरियन्ट जेएन १ को पहिचान भएको पुष्टि गरेको छ । जेएन १ प्रजाती कोभिड–१९ का बिरामीहरूमा फेला परेका थिए ।
कोभिड–१९ को जेएन १ प्रजातीबारे बङ्गलादेमा हालसम्म कुनै रेकर्ड...
पाकिस्तानले इरानमाथि गरेको आक्रमणमा मारिए नौ विदेशी
कराँची । पाकिस्तानले इरानमाथि बुधवार साँझ गरेको आक्रमणमा नौ जना विदेशी नागरिक मारिएका छन् । इरानको सरकारी सञ्चारमाध्यम इरानले इरानी गृहमन्त्री अहमद वाहिदीलाई उद्धृत गर्दै बताएअनुसार यस हमलामा ३ जना महिला, ४ बालबालिका र...
पाकिस्तानमा ढिला हुन सक्ने चेतावनी
इस्लामावाद । पाकिस्तानको निर्वाचन आयोग (ईसीपी) ले चुनाव चिह्न परिवर्तन गर्ने आदेश आइरहने हो भने फेब्रुअरी ८ का लागि तय भएको निर्वाचन पुनः ढिला हुन सक्ने चेतावनी दिएको छ ।
कुनै पनि अदालतको नाम उल्लेख...
श्वासप्रश्वाससम्बन्धी बढ्दो घटनालाई सतर्कता अपनाउन आग्रह
कोपेनहेगन । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का एक प्रमुख अधिकारीले युरोपमा श्वासप्रश्वाससम्बन्धी रोगका बढ्दो घटनालाई मध्यनजर गर्दै सतर्कता अपनाउन आग्रह गरेका छन् ।
डब्ल्यूएचओका युरोप क्षेत्रीय निर्देशक हान्स हेनरी पी क्लुजले कोपनहेगनमा आयोजित पत्रकार सम्मेलनमा इन्फ्लुएन्जाको सङ्क्रमण र अस्पताल भर्ना हुनेको...
पाकिस्तानमा इरानको आक्रमण
काठमाडौं । इरानले मंगलबार पाकिस्तानमा हवाई आक्रमण गरेको छ ।
आक्रमणमा दुई बालबालिकाको ज्यान गएको छ भने कम्तीमा चारजना घाइते भएका छन् ।
पाकिस्तानले आफ्नो भूमिमा इरानले गरेको आक्रमणको कडा निन्दा गर्दै बदला लिने चेतावनी दिएको छ।
इरानले पाकिस्तानको...
कोमोरोसको राष्ट्रपतिमा अजाली असुमानी विजयी
काठमाडौं । कोमोरोसको राष्ट्रपतिमा वर्तमान राष्ट्रपति अजाली असुमानी विजयी हुनुभएको छ ।
देशको स्वतन्त्र राष्ट्रिय निर्वाचन आयोगले सार्वजनिक गरेको प्रारम्भिक नतिजाअनुसार कोमोरोसका वर्तमान राष्ट्रपति अजाली असुमानीले ६० प्रतिशतभन्दा बढी मत प्राप्त गरी राष्ट्रपति पदमा विजयी हुनुभएको...
























