गाजामा मृतक, घाइते र बेपत्ता हुनेको सङ्ख्या १ लाखभन्दा बढी

काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले युद्धका कारण गाजामा मृत्यु हुने, घाइते र बेपत्ता हुनेको स‌ङ्ख्या एक लाखभन्दा धेरै रहेको जनाएको छ । यो सङ्ख्या गाजाको २३ लाख जनसङ्ख्याको चार दशमलव तीन प्रतिशत...

भारतले ल्यायो बजेट

काठमाडौं । भारत सरकारले वित्त वर्ष २०२४/२५ का लागि ४७६ खर्ब भारु बराबरको बजेट ल्याएको छ । बिहीबार वित्तमन्त्री निर्मला सीतारमणले आर्थिक वर्षका लागि ४७.६६ लाख करोड अर्थात् ४७६ खर्ब ६ सय करोड भारु...

चीनले जापानलाई उछिन्दै विश्वको सबैभन्दा ठूलो सवारी निर्यातकर्ता बने

टोकियो । जापान अटोमोबाइल म्यानुफ्याक्चरर्स एसोसिएसन 'जामा' को तथ्याङ्कअनुसार गत वर्ष चीनले जापानलाई उछिन्दै विश्वको सबैभन्दा ठूलो सवारी निर्यातकर्ता बनेको छ । जापानले सन् २०२३ मा ४४ लाख २० हजार सवारी साधन निर्यात गरेको तथ्याङ्कले देखाएको...

भारतमा मोबाइल फाेन सस्ताे

नयाँ दिल्ली । भारतमा मोबाइल फाेन सस्ताे हुने भएको छ । आगामी आर्थिक वर्षको बजेट आउनु भन्दा दुई दिन अगाडि प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारले मोबाइल कम्पोनेन्टमा लाग्ने आयात महसुल ५ प्रतिशतले घटाएको छ...

नेपालको आर्थिक वृद्धिदर पाँच प्रतिशतले हुने प्रक्षेपण

बष्टन (अमेरिका) । अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ)ले नेपालको आर्थिक वृद्धिदर सन् २०२४ मा पाँच प्रतिशतले हुने प्रक्षेपण गरेको छ । यो प्रक्षेपण आईएमएफले मंगलबार सार्वजनिक गरेको वर्ल्ड इकोनोमिक आउटलुक २०२४ मा उल्लेख छ । नेपाल राष्ट्र...

एसियन कपमा दक्षिण कोरिया क्वार्टरफाइनल प्रवेश

एजेन्सी । एएफसी एसियन कपमा दक्षिण कोरिया क्वार्टरफाइनलमा प्रवेश गरेको छ। मंगलबार भएको खेलमा साउदी अरेबियालाई पेनाल्टी सुटआउटमा ४-२ गोलले पराजित गरेर कोरिया अन्तिम आठमा पुगेको हो। त्यसअघि निर्धारित र एक्स्ट्रा समयको खेल १-१ गोलको बराबरीमा...

राष्ट्रपति मोहम्मद मुइज्जुविरुद्ध महाअभियोग प्रस्ताव ल्याउने तयारी

काठमाडौं । मालदिभ्सको मुख्य विपक्षी दल मालदिभियन डेमोक्रेटिक पार्टी (एमडीपी)ले राष्ट्रपति मोहम्मद मुइज्जुविरुद्ध महाअभियोग प्रस्ताव ल्याउने तयारी गरेको छ । स्थानीय मिडिया सन इन्टरनेशनलका अनुसार एमडीपीले महाअभियोग प्रस्तावमा पर्याप्त संख्यामा सांसदहरुको समर्थन पाइसकेको छ...

श्रीलङ्काको पुनर्वास केन्द्रबाट ४० कैदी फरार

कोलम्बो। श्रीलङ्काको उत्तर मध्य प्रान्तको काणाकादु उपचार तथा पुनर्वास केन्द्रबाट बुधबार राति करिब ४० जना कैदीहरू भागेको पुनर्वास आयुक्त जनरल दर्शना हेट्टियाराचीले बिहीबार जनाएका छन् । कैदीहरू दुव्र्यसनीहरूको दुई समूहबीचको झडपपछि भागेको हेट्टियाराचीले सञ्चारमाध्यमलाई जनाए...

सिन्युमा आगलागी हुँदा ३९ जनाको मृत्यु नौ जना घाइते

काठमाडौं । पूर्वी चीनको जियाङ्सी प्रान्तको सिन्यु सहरमा एउटा भवनमा आगलागी हुँदा ३९ जनाको मृत्यु हुनुका साथै अन्य नौ जना घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन् । बुधवार दिउँसो करिब ३ बजे भवनबाट आगलागी...

सन् २०२३ मा जापानको व्यापार घाटा ६३ अर्ब डलर

टोकियो  । जापानको व्यापार घाटा सन् २०२३ मा आधाभन्दा बढीले घटेर अघिल्लो वर्षको तुलनामा ९.२९ ट्रिलियन येन अर्थात् करिब ६३ अर्ब अमेरिकी डलर मा झरेको सरकारी तथ्याङ्कले देखाएको छ । कूल निर्यात २.८ प्रतिशतले वृद्धि...

RECENT POSTS

HOT NEWS