चीनको प्राकृतिक ग्यासको खपतमा निरन्तर वृद्धि

बेइजिङ ।  चीनको हरित विकासलाई बढावा दिने प्रयासबीच सन् २०२३ मा चीनको प्राकृतिक ग्यासको खपतमा निरन्तर वृद्धि भएको सरकारी तथ्याङ्कले देखाएको छ । राष्ट्रिय विकास तथा सुधार आयोगका अनुसार गत वर्ष प्राकृतिक ग्यासको खपत ७.६...

फ्रान्सबाट शुरु भएको किसान आन्दोलन युरोपका विभिन्न देशमा फैलियाे

काठमाडौं । फ्रान्सबाट शुरु भएको किसान आन्दोलन युरोपका विभिन्न देशमा फैलिएको छ । अहिले फ्रान्ससहित इटली, पोल्यान्ड, स्पेन, बुल्गेरियालगायत देशका किसानहरूले ठूलाठूला प्रदर्शन गरेका छन् । युरोपेली युनियनभन्दा बाहिरका देशहरूबाट भइरहेको सस्तो आयातको विरूद्धमा उनीहरुले...

बरफको ढिस्कोमा सुतेको भालुको तस्बिरलाई पुरस्कार

पानीमाथि तैरिएको बरफको ढिस्कोमा सुतेको ‘पोलर बेअर’को तस्बिरले एउटा विश्व प्रतिष्ठित पुरस्कार जितेको छ । ब्रिटेनका निमा सारिखानीले खिचेको यो तस्बिरले ‘वाइल्डलाइफ फोटोग्राफर अफ द यिअर पीपल्स चोइस अवार्ड’ पाएको हो । सारिखानी व्यावसायिक उद्देश्यले...

पाकिस्तानमा कडा सुरक्षाकाबीच मतदान जारी

एजेन्सी । पाकिस्तानमा कडा सुरक्षाकाबीच बिहीबार बिहानैदेखि मतदान जारी छ । बिहान साढे ८ बजेदेखि सुरु भएको मतदान साँझ साढे ५ बजेसम्म चल्नेछ । यो निर्वाचनको नतिजा फेब्रुअरी ९ अर्थात् भोलि (शुक्रबार) आइसक्नेछ । निर्वाचन सुरु...

नेपाली तथा अमेरिकी सेनाबिच सञ्चालन हुने तालिम अभ्यास हुने

काठमाडौं । नेपाली सेना तथा अमेरिकी सेनाबिच सञ्चालन हुने संयुक्त तालिम अभ्यास एक्स ब्यालेन्स नेल मंगलबारदेखि शुरु भएको छ । वि.सं. २०६० सालदेखि सञ्चालन हुँदै आएको एक्स ब्यालेन्स नेलको यो ४१ औँ संस्करण हो...

नयाँ युद्धविराम प्रस्तावलाई लिएर हमास सकरात्मक

एजेन्सी । इजरायल र गाजाबीच नयाँ युद्धविरामको प्रस्तावलाई हमासले सकरात्मक रुपमा लिएको छ । इजरायल, अमेरिका, कतार र इजिप्टले तय गरेको सम्झौता र युद्धविरामको प्रस्तावबारे हमासले सकारात्मक प्रतिक्रिया दिएको हो । हमासलाई एक हप्ताअघि पठाइएको...

यस कारण जीव विज्ञलाई बर्खास्त !

मस्को । रुसको शिक्षा तथा विज्ञान मन्त्रालयले हालै एक जना जीव विज्ञलाई बर्खास्त गरेको छ । अवैज्ञानिक अभिव्यक्ति दिएपछि रसियन एकेडेमी अफ साइन्सेजकमा इन्स्टिच्युट अफ जनरल जेनेटिक्सका निर्देशकलाई बर्खास्त गरिएको हो । जेनेटिशिष्ट अलेक्जान्डर...

पाकिस्तानको एक प्रहरी चौकी आक्रमणमा १० जनाको मृत्यु

एजेन्सी ।  पाकिस्तानको एक प्रहरी चौकीमा भएको आक्रमणमा परेर १० जना प्रहरीको मृत्यु भएको छ । डेरा इस्माइल खानको एक प्रहरी चौकीमा अतिवादीले आक्रमणमा गर्दा १० जना प्रहरीको मृत्यु भएको र छ जना जना...

माल्दिभ्सको इतिहासमा पहिलो पटक २० लाख पर्यटक भित्र्याउने

एजेन्सी ।  माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइझुले माल्दिभ्सको पर्यटन उद्योगको स्थापनापछि माल्दिभ्सको इतिहासमा पहिलो पटक सन् २०२४ मा २० लाख पर्यटक भित्र्याउन सक्ने बताउनुभएको छ । मुइझुुले सोमबार बिहान जारी १९ औं संसदको अन्तिम अधिवेशनको उद्घाटन...

विश्वव्यापी वृद्धिको पूर्वानुमानित लक्ष्य प्राप्ति गरेपनि सम्भावित जोखिम कायमै

वासिङ्टन । आईएमएफले विश्वव्यापी वृद्धिको पूर्वानुमानित लक्ष्य प्राप्ति गरे पनि अझै सम्भावित जोखिमप्रति सचेत हुन आवश्यक रहेको जनाएको छ। अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)का प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जिएवाले आईएमएफले विश्वव्यापी वृद्धिको पूर्वानुमानित लक्ष्य प्राप्ति गरेको तर...

RECENT POSTS

HOT NEWS