स्वीडेनमा नवजात शिशुको सङ्ख्या दुई दशककै न्यून विन्दुमा
एजेन्सी । स्वीडेनमा गत वर्ष नवजात शिशुको सङ्ख्या दुई दशककै न्यून विन्दुमा पुगेको छ।
सन् २०२१ यता सबैभन्दा कम जनसङ्ख्या वृद्धि भएको पनि स्वीडेनको टेलिभिजन ले शुक्रबार उल्लेख गरेको छ। ‘सन् २०२३ मा नवजात शिशुको...
तालिबान सत्तामा फर्केपछिको मृत्युदण्ड सजाय
गजनी (अफगानिस्तान) । पूर्वी अफगानिस्तानको एउटा फुटबल रङ्गशालामा बिहीबार दुई व्यक्तिलाई सार्वजनिकरूपमा मृत्युदण्ड दिइने थियो । तालिबान सत्तामा फर्केपछिको यो तेस्रो र चौथो मृत्युदण्डको सजाय हो ।
गजनी प्रान्तका सूचना तथा संस्कृति विभागले एक सार्वजनिक...
६०२ जना श्रीलङ्काली कृषि क्षेत्रको कामका लागि इजरायल गयाे
कोलम्बो । जनवरी महिनामा ६०२ जना श्रीलङ्काली कृषि क्षेत्रको कामका लागि इजरायल गएको श्रम तथा वैदेशिक रोजगार मन्त्री मानुषा नानायक्काराले सोमबार सञ्चारमाध्यमलाई बताउनुभएको छ ।
उहाँले गत जनवरीमा ६०२ जना श्रीलङ्काली कृषि कार्यका लागि श्रीलङ्का गएको...
गाजा पट्टीमा मृत्यु हुने प्यालेस्टाइनीहरूको सङ्ख्या २८ हजार ९८५ पुग्याे
गाजा । गाजा पट्टीमा मृत्यु हुने प्यालेस्टाइनीहरूको सङ्ख्या २८ हजार ९८५ पुगेको छ । मृतकमध्ये अधिकांश महिला, बालबालिका तथा निर्दोष सर्वसाधारण रहेका प्यालेष्टिनी प्रशासनले दाबी गर्दै आएको छ ।
हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले आइतबार जनाए अनुसार...
इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टाइनीको सङ्ख्या २८ हजार ७७५ पुग्याे
गाजा । गाजा पट्टीमा जारी इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टाइनीको सङ्ख्या २८ हजार ७७५ पुगेको छ भने अन्य ६८ हजार ५५२ जना घाइते भएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले शुक्रबार जनाएको छ ।
मन्त्रालयले प्रेस विज्ञप्ति...
चीनमा आत्महत्या गर्नेकाे संख्या बढ्याे
एजेन्सी । ‘जब वायु प्रदूषण बढ्छ, तब मानिसहरुको मृत्युको संख्या बढ्दछ । खासगरी आत्महत्या गर्नेको संख्या ।’ तपाईंलाई सुन्दा अचम्म लाग्यो होला तर यो चीनमा गरिएको अध्ययनको निष्कर्ष हो । वायु प्रदूषणले आत्महत्यामा बढेको...
चाेरी भएकाे माेबाइलबाटै यसरी पत्ता लगाए !
काठमाडौं । आफ्नो साथी वा परिवारसँग लोकेसन शेयर गर्न सकिने लगायतका अनेकौं फिचर तपाईंले गुगल म्यापमा पाउन सक्नु हुन्छ । एक व्यक्तिले आफ्ना बुबाको चोरी भएको फोनसहितका सामान यही फिचरको सहयोगमा दुई घण्टाभित्र फिर्ता...
भारतमा आज खेतीपातीसँग सम्बन्धित गतिविधि बन्द
काठमाडौं । भारतका किसानहरुले आज देशभर बन्द आह्वान गरेका छन् । संयुक्त किसान मोर्चासहितका किसान संगठनहरुले संयुक्त रुपमा ग्रामिण भारत बन्द आह्वान गरेका हुन् ।
ग्रामिण भारत बन्द भएकाले आज खेतीपातीसँग सम्बन्धित गतिविधि बन्द छ...
दिल्लीको रासायनिक गोदाममा आगलागी हुँदा सात जनाको निधन
एजेन्सी । भारतकाे राजधानी नयाँ दिल्लीको अलिपुरमा रहेको एक रासायनिक गोदाममा आगलागी हुँदा सात जनाको ज्यान गएको छ ।
हिजो बेलुका गोदाममा लागेको आगोले नजिकैका पसल र घर जलेर नष्ट भएकाे बीबीसी हिन्दीले जनाएको छ । हिजै...
विधायकहरूलाई एकताबद्ध बनाउने प्रयास
बिहार । बिहार विधानसभामा सोमबार फ्लोर टेस्ट हुनुअघि सबै दलहरूले आफ्ना विधायकहरूलाई एकताबद्ध बनाउने प्रयास गरिरहेका छन्। आइतबार साँझ पटनामा मुख्यमन्त्री नितिश कुमारको निवासमा जेडीयू विधायकहरूको बैठक बसेको थियो। जसमा सबै विधायकहरु सहभागी भएको...

























