त्रिभुवन विश्वविद्यालयमा ताल्चा लागेको सय दिन पुग्याे

काठमाडौं। त्रिभुवन विश्वविद्यालयमा ताल्चा लागेको सय दिन पुगेको छ । मुलुकको उच्च शिक्षामा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको विश्वविद्यालयमा यति लामो समय ताला लाग्दा पनि खुलाउने प्रभावकारी पहल भएको छैन । विभिन्न बहानामा हुने आन्दोलनका कारण उच्च...

आचारसंहिता उल्लङ्घनका घटना नियन्त्रण गर्छौँ : आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आचारसंहिताका सामान्य घटना भए पनि त्यसको नियन्त्रण हुने बताउनुभएको छ । गम्भीर प्रकृतिका उल्लंघनका घटनामा संलग्नलाई कानुनअनुसार कारवाही गरिने उहाँले बताउनुभयो । आयुक्त भण्डारीले गोरखापत्रसँग बुधबार संक्षिप्त कुरा...

आयोगले २२ जिल्लामा ३४ लाख थान मतपत्र पठायाे

काठमाडौं । निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचन २०७९ का लागि बुधारसम्म २२ जिल्लामा छपाइ भएका मतपत्र पठाएको छ । आयोगले २२ जिल्लामा ३४ लाख थान मतपत्र पठाएको जनाएको छ । बुधबार...

राष्ट्र बैंकद्वारा दुई अर्ब पाँच लाख रुपैयाँ बराबरको संस्थागत निक्षेप लगानीको आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैंकले पुनः दुई अर्ब पाँच लाख रुपैयाँबराबरको संस्थागत निक्षेप लगानीको प्रस्ताव आह्वान गरेको छ । राष्ट्र बैंकका अनुसार विभिन्न कोषमा रहेको रकम सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंक, राष्ट्रियस्तरका विकास बैंकहरु र...

वृद्धाश्रमका नागरिक मतदानबाट वञ्चित

काठमाडौं । स्थानीय तहको निर्वाचन आउन २१ दिन बाँकी छ । निर्वाचनमा १८ वर्षभन्दा माथिका सबै नागरिक मतदाता रहनुपर्नेमा वृद्धाश्रममा रहेका ज्येष्ठ नागरिकहरू मतदान गर्नबाट वञ्चित हुनुहुनेभएको छ । वृद्धाश्रममा रहेका ज्येष्ठ नागरिकको मतदाता नामावलीमा नाम...

खुल्यो दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल

  काठमाडौँ/भैरहवा  । नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ । निर्माणका क्रममा निकै आरोह अवरोह बेहोरेको गौतमबुद्ध अन्तर्राष्ट्रि«य विमानस्थलको नयाँ धावनमार्गबाट बिहीबार उडान सुरु भएसँगै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल औपचारिक सञ्चालनमा आएको हो । यससँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाहेक पनि...

सबैको ध्यान काठमाडौं र पोखरा महानगरपालिकामा

काठमाडौं । सत्तारूढ पाँच राजनीतिक दलले महानगरपालिका र उपमहानगरपालिकाको प्रमुख तथा उपप्रमुखमा भागबन्डा गरेसँगै सबैको ध्यान काठमाडौं र पोखरा महानगरपालिकामा केन्द्रित भएको छ। उम्मेदवार मनोनयन दर्ताको समय नजिक आइसक्दा पनि गठबन्धन दलले आफ्ना उम्मेदवार...

छोराको मिर्गौला आमामा सफल प्रत्यारोपण

काठमाडौं । ललितपुर, महालक्ष्मी नगरपालिका ५ टिकाथलीका दुवै मिर्गौला फेल भएका ५९ वर्षीया सावित्रीमहर्जनको बुधबार सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरिएको छ। उनलाई उनकै २२ वर्षे छोरा जर्ज महर्जनले आफ्नो एउटा मिर्गौला प्रदान गरेका हुन् । ललितपुरको...

साझा उम्मेदवारीको कार्यविधि तय

काठमाडौँ, वैशाख ७ गते । आसन्न स्थानीय तहको निर्वाचनमा देशका छ महानगरपालिका र ११ उपमहानगरपालिकामा चुनावी तालमेलको विषयमा सत्ता साझेदार पाँच दल निर्णयको अन्तिम चरणमा पुगेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा मङ्गलबार दुई चरणमा सम्पन्न सत्ता...

मेलम्ची खानेपानी घरघरमा

काठमाडौं ।  मेलम्ची खानेपानी आयोजनाको पानी सोमबार सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा आइपुगेको छ । मेलम्चीको मुहानबाट सुरुङमा प्रतिसेकेन्ड औसत २७५ लिटर छाडेको पानी ६ दिनपछि सुन्दरीजल आइपुगेको हो । अब उक्त पानी सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा केही दिन...

RECENT POSTS

HOT NEWS