शिक्षित महिला समेत बेचबिखनको जोखिममा
काठमाडौं । मानव बेचबिखन तथा ओसारपसारमा संलग्न भएको अभियोगमा कास्की प्रहरीले सोमबार दुईजनालाई पक्राउ गर्यो।
पोखराको लेकसाइडस्थित होटल ड्रिमल्यान्डमा महिलालाई काममा लगाइदिन्छु भन्दै प्रलोभन तथा डरत्रास देखाई यौन शोषण गर्न लगाएको सूचनाका आधारमा वडा प्रहरी...
मुख्य नाका वीरगञ्जबाट वैदेशिक व्यापारको आकार दोब्बर
वीरगञ्ज। कोरोना महामारीकै बीचमा बजारले गति लिन थालेपछि मुख्य नाका वीरगञ्जबाट वैदेशिक व्यापारको आकार दोब्बर पुगेको छ । वीरगञ्ज भन्सारबाट अघिल्लो आर्थिक वर्ष (आव) २०७७/७८ को शुरू ३ महीनामा ९९ अर्ब ५५ करोड रुपैयाँबरारको...
सरकारले सार्वजनिक खर्च मितव्ययी
काठमाडौं । अनावश्यक खर्च घटाउँदै आवश्यक क्षेत्रमा खर्च बढाउने उद्देश्यले सरकारले सार्वजनिक खर्च मितव्ययी तथा प्रभावकारी बनाउन मापदण्ड तयार पारेको छ ।
हालैको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको नयाँ मापदण्डअनुसार नेपाल सरकारको स्रोत, वैदेशिक अनुदान तथा...
मखमली फूलको माला १ सय रुपैयाँसम्म पर्ने
काठमाडौं । यस वर्षको तिहारमा मखमली फूलको मालाको खुद्रा मूल्य १ सय रुपैयाँसम्म पर्ने भएको छ । कोरोना महामारी र पछिल्लो समय परेकोे बेमौसमी वर्षात्ले फूलखेती प्रभावित भएको छ । यसले आन्तरिक उत्पादन घटेकाले...
स्थानीय र प्रदेशमा सेवा गरेपछि मात्रै बढुवा
काठमाडौं । सरकारले स्थानीय र प्रदेश तहमा गई सेवा प्रवाह गरेपछि मात्र कर्मचारीको बढुवा गर्ने कानुनी व्यवस्था गर्न लागेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय र प्रदेश तहमा अनुभवी तथा दक्ष...
बाढीपहिरो क्षेत्रमा सरुवा रोग फैलिन सक्नेतर्फ सतर्कता अपनाउन आग्रह
काठमाडौं । पछिल्लो समय आएको बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रमा विभिन्न किसिमका सरुवा रोग फैलिन सक्नेतर्फ सतर्कता अपनाउन चिकित्सकले आग्रह गरेका छन् ।
बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रमा झाडापखाला, आउँ, हैजा, पानीजन्य खानपानमा ध्यान नदिँदा विभिन्न...
विश्व अर्थतन्त्रमै गम्भीररूपमा ऊर्जा संकट
काठमाडौं । चीन, अमेरिका, भारत, रुस र युरोपेली मुलुक अहिले ऊर्जा संकटको सामना गरिरहेका छन् । कोइला र प्राकृतिक ग्यास अभावले निम्तिएको संकट कहिलेसम्म लम्बिने हो, टुंगो छैन । ठूलो अर्थतन्त्र भएका देशमा देखिएको यो समस्याले...
अविरल बर्षाका कारण सात अर्ब २२ करोड रुपैयाँ बराबरको धानबाली नष्ट
काठमाडौं । आइतबारदेखि परेको अविरल बर्षाका कारण धानबालीमा परेको क्षतिबारे प्ररम्भिक विवरण आउन थालेका छन् । हालसम्म प्राप्त विवरणमा तीन वटा प्रदेशमा मात्रै सात अर्ब २२ करोड रुपैयाँ बराबरको धानबाली नष्ट भएको कृषि तथा...
विराटनगरमा हवाई सेवा अझै सुचारु हुन सकेन
विराटनगर । अविरल वर्षाका कारण विराटनगर विमानस्थल डुबानमा परेपछि रोकिएको हवाई सेवा अझै सुचारु हुन सकेको छैन । भारी वर्षाका कारण स्थानीय केसलिया खोलामा आएको बाढी विमानस्थलमा पसेकाले धावनमार्ग, पार्किङ एरिया अझै जलमग्न छ ।
भारी वर्षाका कारण डुबानमा...
नेपालमा कूल जनसङ्ख्याको २१.४ प्रतिशतले पूर्ण मात्रा कोभिड खोप लगाए
काठमाडौं, ४ कात्तिक । नेपालमा बुधवारसम्म कूल जनसङ्ख्याको २१.४ प्रतिशतले पूर्ण मात्रा कोभिड खोप लगाइसकेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
सरकारले असोज मसान्तसम्म लक्षित जनसङ्ख्याको ३० प्रतिशतलाई खोप दिइसक्ने लक्ष्य लिएकोमा कार्तिक ३ गतेसम्म...
























