रोजगारीको बाटो खुल्यो कोरियामा
काठमाडौं । रोजगार अनुुमति प्रणाली (ईपीएस)मार्फत दक्षिण कोरियाको रोजगारीमा जान सबै प्रक्रिया पूरा गरी झन्डै डेढ वर्षदेखि प्रतीक्षामा रहेका श्रमिकका लागि बाटो खुलेको छ । दक्षिण कोरियाको रोजगारीमा सरकारले कार्यविधि नै संशोधन गर्दै काठमाडौँबाट...
एमाले फेरि दुई टुक्रा भयो एमाले
काठमाडौं । पार्टीभित्रको आन्तरिक विवादका कारण अन्ततः नेकपा एमाले विभाजित भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच प्रतिनिधिसभा विघटन प्रकरणबाट शुरू भएको विवादले पार्टीलाई नै दुई टुक्रा बनाएको...
साेह्र महिनामै जसपा विभाजित
काठमाडौं । गठन भएको १६ महिनामै जनता समाजवादी पार्टी (जसपा) विभाजित भएको छ। जसपाको अध्यक्षबाट हटाइएका महन्थ ठाकुरले बुधबार जनता समाजवादी पार्टी नेपाल (लोकतान्त्रिक) दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन्।
२०७७ वैशाख १० गते...
सुर्खेत–कोहलपुर प्रसारण लाइन निर्माण सुरु
सुर्खेत । सुर्खेत–कोहलपुर १३२ केभी विद्युत् प्रसारण लाइन निर्माणको औपचारिक काम सुरु भएको छ । मङ्गलबार बाँकेको कोहलपुरमा टावरको जगको शिलान्यास गरेर औपचारिक रूपमा काम थालिएको हो ।
सुर्खेतदेखि कोहलपुरसम्मको सर्वेलगायतको काम एक वर्षदेखि भए पनि...
गुणस्तरहीन खाद्यवस्तु बेचे पाँच वर्षसम्म कैद
काठमाडौं । मानव स्वास्थ्यमा असर पुग्ने गुणस्तरहीन खाद्य वस्तु उत्पादन र बिक्री–वितरण गरे सरकारले अधिकतम पाँच वर्षसम्म कैद र पाँच लाख रूपैयाँसम्म जरिवाना गर्ने तयारी गरेको छ। दूषित खाद्य पदार्थको उत्पादन, प्रशोधन, निकासी, पैठारी,...
कुलमानको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट निवेदन दायर
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सोमबार कुलमान घिसिङको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन् ।
पूर्व कार्यकारी निर्देशक शाक्यले आफ्नो कार्यकाल अझै बाँकी रहेको उल्लेख गर्दै आफ्नो पुनर्बहालीका...
लक्ष्यभन्दा बढी झोलुङ्गे पुल निर्माण
काठमाडौं । स्थानीय पूर्वाधार विभागले गत आर्थिक वर्षमा लक्ष्यभन्दा बढी झोलुङ्गे पुल निर्माण गरेको छ ।गत वर्ष छ सय झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्य लिएको विभागले २१ वटा बढी झोलुङ्गे पुल निर्माण सम्पन्न गरेको हो ।लामो...
लालबोझीनजिकै बग्ने कान्द्रा नदी मानव बस्तीसम्मै
कैलाली । कैलालीको भजनी नगरपालिका–५ लालबोझीनजिकै बग्ने कान्द्रा नदी मानव बस्तीसम्मै आइपुगेको छ । बस्तीका केही घरकै आँगनमा पानी पुगिसकेको छ । आफ्नो घर आँगनमै कान्द्रा नदी पुग्न लागेको दृश्य एकोहोरो हेरिरहेकी लक्ष्मी चौधरीले...
उपत्यकामा निषेधाज्ञालाई थप कडाई
काठमाडौं । कोरोना संक्रमितको संख्या दिनहुँ बढ्दै गएपछि काठमाडौं उपत्यकामा निषेधाज्ञालाई थप कडा बनाउने तयारी गरिएको छ । स्वास्थ्यसँग सम्बन्धित निकायले काठमाडौं उपत्यकालाई ‘रेड जोन’मा राखेको भन्दै उपत्यकाका तीनै जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका...
कतार जान लागेका ३४ नेपाली अलपत्र
काठमाडाैं । कतारस्थित नेपाली दूतावासले ट्रकोइज कन्स्ट्रकसन कम्पनीबाट जारी भएको प्रक्रियागत मागपत्र रद्द गरी अर्को म्यानपावरलाई दिएपछि कतार जान तयार रहेका ३४ नेपाली अलपत्र परेका छन् । यो समाचार आजको रातोपाटीमा छ ।
दूतावासले २५...

























