छ महिनाअघि नब्याउँदै दूध दिन थालेपछि
पोखरा । पोखरा महानगरपालिका—२१ फेदीपाटनका मुक्ति पौडेल कात्तिकको अन्तिममा व्याउनुपर्ने गाईले छ महिनाअघि नब्याउँदै दूध दिन थालेपछि दङ्ग हुनुहुन्छ । विसं २०७७ माघ २ गते परम्परागत तवरले बहर लगाएर प्रजनन् गराइएको गाई आगामी कात्तिकमा...
यस बर्ष पनि रासायनिक मलको चर्को अभाव हुने
काठमाडाैं । धानबाली लागि आवश्यक पर्ने रासायनिक मलको चर्को अभाव हुने भएको छ। साउनको दोस्रो सातादेखि धान गोडेर मल हाल्ने ९टप ड्रेसिङ०को समयमा युरिया मलको अभाव हुने भएको हो।
मल आपूर्तिका लागि आह्वान गरिएको ग्लोबल...
पार्टी एकता अपरिहार्य
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का महासचिव ईश्वर पोखरेलले पार्टी एकता कायम गर्न २०७५ जेठ २ लाई ‘लेजिटिमेट बोर्डर लाइन’ र त्यसपछि भएका पार्टी गतिविधिको गम्भीर समीक्षा गरेर अगाडि बढ्नु अपरिहार्य रहेको बताएका छन् ।
उनले...
अनलाइन कक्षाले बालबालिकाकाे आँखामा समस्या
काठमाडौं । अधिक समय ‘ग्याजेट’मा व्यस्त हुँदा बालबालिकामा आँखाको समस्या आउन सक्ने चेतावनी विषेशज्ञले दिएका छन् । कोरोना महामारीका कारण बालबालिका विद्यालय जान पाएका छैनन् । वैकल्पिक सिकाइ अन्तर्गत अनलाइन कक्षा लिन बाध्य छन्...
कांग्रेस नेतृत्वमा १२ को दाबी
नेपाली कांग्रेसको सभापतिका लागि १२ जनाले दाबी गरेका छन्। वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षमा मात्रै ८ जना दाबेदार छन्। सभापति शेरबहादुर देउवा पक्षमा देउवासहित विमलेन्द्र निधि र गोपालमान श्रेष्ठको दाबी छ। कृष्णप्रसाद सिटौलासमेत सभापतिको...
निःशुल्क खाना वितरण अभियान समापन
काठमाडौं । काठमाडौंको नयाँ बसपार्क माछापोखरीमा विगत १८ दिनदेखि निःशुल्क खाना वितरण अभियान समापन भएको छ । बीपी स्टडी युथ सर्कलले सञ्चालन गरेको उक्त अभियान अन्तर्गत बिहीबारसम्म साँझ बिहान गरी नौ हजारभन्दा बढी व्यक्तिलाई...
पाँच करोड हिनामिना गरेको आरोपमा २५ जनाविरुद्ध मुद्दा दायर
दाङ । एक सहकारी संस्थाको करिब पाँच करोड हिनामिना गरेको आरोपमा दाङको राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीसहित २५ जनाविरुद्ध मुद्दा दायर गरिएको छ ।
राप्ती गाउँपालिका–८ मा रहेको देउखुरी बचत तथा ऋण सहकारी संस्थाका सदस्यहरुले...
कक्षा ११ र १२ मा अध्ययन गर्ने विद्यार्थीलाई निःशुल्क पाठ्यपुस्तक
काठमाडाैं । सामुदायिक विद्यालयमा कक्षा ११ र १२ मा अध्ययन गर्ने सबै विद्यार्थीले यस पटकबाट निःशुल्क पाठ्यपुस्तक प्राप्त गर्ने भएका छन् । सरकारले घोषणा गरेको कार्यक्रमअनुसार विद्यार्थीले २०७८ सालको शैक्षिक सत्रबाट सबै विषयको पाठ्यपुस्तक...
काठमाडौं–तराई द्रुतमार्ग सुरुङमार्गसहित पुलको डिजाइन गर्न चिनियाँ टोली नेपालमा
काठमाडौं । काठमाडौं–तराई द्रुतमार्ग आयोजनाअन्तर्गतको दोस्रो प्याकेजको सुरुङमार्गसहित पुलको डिजाइन गर्न चिनियाँ टोली नेपालमा आएको छ । दोस्रो प्याकेजअन्तर्गतको धेद्रेखोला–लेनडाँडासम्मको सुरुङमार्ग र त्यसअन्तर्गत पर्ने विशेष पुलको डिजाइन बनाउन चिनियाँ कम्पनी पोली च्याङ्दा इन्जिनीयरिङ कर्पोरेशनका...
सरकारले दिएकाे सुविधाबाट लाभान्वित हुन पर्यटन व्यवसायीहरुलाई आग्रह
काठमाडाैं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले होटल र पर्यटन क्षेत्रमा सरकारले दिएका सुविधाबाट लाभान्वित हुन होटल तथा पर्यटन व्यवसायीहरुलाई आग्रह गरका छन् ।
होटल संघ नेपालको सुझावपत्र बुझेपछि उपप्रधान तथा अर्थमन्त्री पौडेलले आगामी वर्षको...

























