भान्सामा प्रयोग हुने तेलको मूल्यमा अस्वाभाविक वृद्धि
विराटनगर । उत्पादकले भान्सामा प्रयोग हुने तेलको मूल्यमा अस्वाभाविक वृद्धि गरेको विषयलाई वाणिज्य तथा आपूर्ति विभाग र मातहतका कार्यालयहरूले सूक्ष्म अध्ययन थालेका छन् । अन्तर्राष्ट्रिय बजारमा तेलको कच्चा पदार्थमा भएको मूल्य वृद्धिका कारण नेपालमा समेत...
सिनोभ्याकको खोपले पायो अनुमति, बायोमेटिक्सले नेपाल भित्र्याउने
काठमाडौं । औषधि व्यवस्था विभागले चिनियाँ कम्पनी सिनोभ्याक लाइभ साइन्सले उत्पादन गरेको ‘कोरोनाभ्याक’ खोपलाई नेपालमा प्रयोगका लागि अनमुति दिएको छ । सिनोभ्याकको नेपाल प्रतिनिधि बायोमेटिक्स प्रालिले पेश गरेको कागजातका आधारमा विभागले आज उक्त खोपलाई...
सप्तरीको कन्ट्रोल १०० मा फोनको घण्टी बजेपछि
राजविराज । घटना बिहीबार रातिको हो। करिब ७ः२७ बजे जिल्ला प्रहरी कार्यालय सप्तरीको कन्ट्रोल १०० मा फोनको घण्टी बज्यो। राजविराजबाट १४ वर्षीया बालिकालाई अपहरण गरेर लगेको कसैले फोनबाट प्रहरीलाई खबर गर्यो।
कन्ट्रोलले घटनाबारे बढीभन्दा बढी...
नेपाल वायुसेवा निगमले उडानमा जन्मदिन मनाउनेमाथि कारबाही
काठमाडौं । उडानमा लापरबाही गरेको भन्दै नेपाल वायुसेवा निगमले चारजना एयर होस्टेसमाथि कारबाही गरेको छ। वैशाख १४ गते काठमाडौंबाट दुबईका लागि उडेको ९ एन एकेएक्स (न्यारोबडी) जहाजमा एयर होस्टेस निलीमा शाहीको जन्मदिन मनाएपछि निगम...
कोरोना संक्रमितमा कालो ढुसी
काठमाडौं । तपाईं कोरोना संक्रमित हुनुहुन्छ वा संक्रमणपछि निको हुनुभएको छ रु सावधान, तपाईंको आँखामा कालो ढुसीको संक्रमण हुन सक्छ।
यस्तो भएमा आँखाको दृष्टिसमेत गुम्न सक्छ। केही समयदेखि भारतका विभिन्न प्रान्तमा फैलिरहेको कालो ढुसी दुई सातादेखि...
कक्षा १२ सम्म अध्ययन गर्ने छात्रछात्रालाई निःशुल्क
काठमाडौं । सरकारले कक्षा १२ सम्म अध्ययन गर्ने छात्रछात्रालाई निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउने घोषणा गरेपछि जनक शिक्षा सामग्री केन्द्रले तयारी सुरु गरेको छ । पर्याप्त जनशक्ति र छपाइ मेसिन उपलब्ध रहेकाले सरकारी प्रतिबद्धता कार्यान्वयनमा...
प्रदेश १ ले आर्थिक कार्यविधि ऐनलाई संशोधन गर्न अध्यादेश जारी गर्ने निर्णय
विराटनगर । कानुनअनुसार तोकिएको समयमा बजेट अधिवेशन आह्वान नगरेको प्रदेश १ सरकारले प्रदेश आर्थिक कार्यविधि ऐनलाई संशोधन गर्न अध्यादेश जारी गर्ने निर्णय गरेको छ ।
बुधबार विराटनगरस्थित मुख्यमन्त्री कार्यालयमा बसेको मन्त्रिपरिषदको बैठकले पूर्वबजेट छलफलको समय...
चुरोट पिउनेलाई कोरोनोको बढी असर
काठमाडौं । कोरोना भाइरसले जुनसुकै उमेर समूहका मानिसलाई असर गर्छ। तर चुरोटलगायत कुनै पनि धूमपान गर्ने व्यक्तिलाई यसले संक्रमणको अवस्थामा थप जटिल बनाउने चिकित्सकले बताएका छन्। गत सोमबार विश्व धूम्नपान दिवसको अवसरमा राष्ट्रिय स्वास्थ्य...
आगामी २३ जेठसम्म मुद्दा सुनुवाइ स्थगित
काठमाडौं । प्रतिनिधि सभा विघटन मुद्दामा सुनुवाइ गठन गरिएको संवैधानिक इजलासबाट दुई वरिष्ठतम् न्यायाधीश दीपकुमार कार्की र न्यायाधीश आनन्दमोहन भट्टराईले आफूलाई इजलासबाट अलग गरेसँगै आगामी २३ जेठसम्म मुद्दा सुनुवाइ स्थगित भएको छ ।
दुई न्यायाधीश...
श्वासप्रश्वास प्रभावकारी बनाउन थेरापी
काठमाडौं । कोरोना सङ्क्रमणका कारण मानसिक, शारीरिक तथा श्वासप्रश्वासमा समस्या आए फिजियोथेरापी गर्न विज्ञहरूले सुझाव दिएका छन् । खासगरी कोरोना सङ्क्रमित व्यक्तिलाई श्वासप्रश्वासमा समस्या हुने भएकाले विभिन्न विधिबाट फिजियोथेरापी गरी सहज बनाउन सकिने उनीहरूको भनाइ...
























