मुलुकको वैदेशिक व्यापार उत्साहजनक
काठमाडौं । कोरोना महामारीकै बीच मुलुकको वैदेशिक व्यापार उत्साहजनक रूपमा बढेको छ । भन्सार विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो १० महीनाको तथ्यांक अनुसार नेपालले १३ खर्ब ६२ अर्बको वैदेशिक व्यापार गरेको छ,...
अब नयाँ पार्टी खोल्छौंः झलनाथ खनाल
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले पार्टीका पूर्वप्रमुखसमेत रहेका वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालसहित ११ जना नेतालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा हिजो सोमबार बसेको...
कोरोना भाइरसको नयाँ भेरियन्टविरुद्ध अस्ट्राजेनेकाको खोप प्रभावकारी
पोखरा । नेपालमा अत्यधिक पाइएको कोरोना भाइरसको नयाँ भेरियन्टविरुद्ध अस्ट्राजेनेकाको खोप प्रभावकारी देखिएको एक बेलायती अध्ययनले औंल्याएको छ। बिबिसीका अनुसार अमेरिकाको फाइजर कम्पनी र अक्सफोर्ड तथा अस्ट्राजेनेकाले विकास गरेका खोप संक्रामक मानिएको बी।१।६१७।२ नामक...
जसपामा विवाद चर्किंएपछि कारबाही गर्ने होडबाजी चल्याे
काठमाडौं । फुटनजिक पुगेको जनता समाजवादी पार्टी (जसपा) विवाद चर्किंदै गएपछि एकअर्कोलाई कारबाही र निर्णय अवज्ञा गर्ने होडबाजी नै चल्न थालेको छ । सरकार निर्माण विषयलाई लिएर पार्टीशीर्ष नेता दुई समूहमा विभाजित भएपछि आन्तरिक...
राष्ट्रपतिको स्वविवेकीय अधिकारमा उजुरी नलाग्ने : प्रधानमन्त्री ओली
काठमाडौं। प्रधानमन्त्री केपी ओलीले नेपालको संविधानको धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्री नियुक्तिको आधार ठहर गर्ने राष्ट्रपतिको एकमात्र स्वविवेकीय अधिकार भएकाले कहीं पनि उजुरी नलाग्ने बताएका छन् ।
आइतबार बालुवाटारमा पत्रकारहरुसँगको लामो कुराकानीमा प्रधानमन्त्री...
महामारीका कारण अधिकांश उद्योगले उत्पादनमा गर्न बाध्य कटौती
वीरगञ्ज । बारा–पर्सा औद्योगिक कोरिडोरका अधिकांश उद्योगले उत्पादन कटौती गरेका छन् । कोरोना महामारी नियन्त्रणका लागि लगाइएको निषेधाज्ञाले उत्पादनको माग घटेपछि उद्योगको उत्पादन क्षमताको आधामा खुम्चिएको छ ।
कोरिडोरका खाद्यान्न र औषधिबाहेक अन्य उद्योगले उत्पादन...
अध्यादेशमार्पmत बजेट सार्वजनिक गर्दै
काठमाडौं। सार्वभौम सत्ता सम्पन्न प्रतिनिधिसभालाई मासेर सरकारले अध्यादेशमार्पmत बजेट सार्वजनिक गर्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतवार पत्रकार सम्मेलनमा अध्यादेशबाट बजेट ल्याउने बताए ।
संसद् नभएको अवस्थामा आपत्कालीन प्रयोजनका लागि अध्यादेश ल्याउने अभ्यास रहँदै...
उपत्यकामा दैनिक ६ करोड लिटर खानेपानी विक्री
काठमाडौं। उपत्यकाका निजी ट्यांकरबाट दैनिक ६ करोड लिटर खानेपानी विक्री हुने गरेको छ । सो पानी प्रतिलिटर मूल्य डेढ रुपैयाँभन्दा बढी पर्ने गरेको छ ।
खानेपानी संस्थान र नयाँ खुलेको काठमाडौं उपत्यका खानेपानी लिमिटेडले मागबमोजिम...
कोरोना महामारी रोकथाम गर्न २ अर्ब ९३ करोड ८० लाख विनियोजन
काठमाडौं । सरकारले कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि उपकरण खरिद गर्न विभिन्न अस्पताललाई २ अर्ब ९३ करोड ८० लाख विनियोजन गरेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार तत्कालका लागि...
प्रतिनिधिसभाको निर्वाचन आह्वान गरेसँगै राष्ट्रिय राजनीतिमा ‘हलचल’ मच्चियाे
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिशमा मध्यरातमा प्रतिनिधिसभा विघटन गर्दै आउँदो कात्तिक २६ र मङ्सिर ३ गते प्रतिनिधिसभाको निर्वाचन आह्वान गरेसँगै राष्ट्रिय राजनीतिमा ‘हलचल’ मच्चिएको छ ।
राष्ट्रपति भण्डारीले शुक्रवार मध्यराति प्रधानमन्त्री पदका लागि...
























