बेलायतले नेपाललाई २० लाख डोज कोभिसिल्ड खोप दिने

काठमाडौं । बेलायतले नेपाललाई २० लाख डोज आस्ट्रोजनका (कोभिसिल्ड) खोप दिने भएको छ । बेलायतले विश्व स्वास्थ्य संगठनको कोभ्याक्स कार्यक्रमअन्तर्गत नेपाललाई त्यस बराबरको खोप निःशुल्क रूपमा उपलब्ध गराउने भएको हो । नेपालको कूटनीतिक पहलमा नभएर...

निषेधाज्ञाका कारण ४ अर्ब रुपैयाँ बराबरका तयारी कपडा विक्री नभएर गोदाममै थन्कियाे

काठमाडौं । गर्मी मौसमलाई लक्षित गरी व्यापारीहरूले विभिन्न मुलुकबाट आयात गरेका करीब ४ अर्ब रुपैयाँ बराबरका तयारी कपडा विक्री नभएर व्यापारीका गोदाममा थन्किन पुगेका छन् । कोरोना महामारीको अवस्था भयावह बन्दै गएपछि जारी निषेधाज्ञाका...

चीनबाट नेपालमा दैनिक अक्सिजन सिलिन्डर आयात

सिन्धुपाल्चोक । तातोपानी नाका हुँदै चीनबाट नेपालमा अहिले दैनिक अक्सिजन सिलिन्डर आयात हुन थालेको छ । नेपालमा कोभिड–१९ का बिरामी अत्यधिक बढेपछि चीनबाट नेपाली व्यापारीहरूले दैनिक अक्सिजन सिलिन्डर आयात गर्न थालेका हुन् । तातोपानी सुक्खा बन्दरगाह...

अक्सिजनमा चलखेल

काठमाडाैं । कोरोना संक्रमितको उपचारमा अति आवश्यक अक्सिजनमा बिचौलियाको चलखेल भइरहेको खुलेको छ। अक्सिजन आपूर्तिमा चलखेल नहोस् भनी स्वास्थ्य मन्त्रालयले अस्पतालका लागि कोटा छुट्याएको छ। तर कोटाअनुसार अक्सिजन नपाएको अस्पतालले जनाएका छन्। यसो हुनुमा अक्सिजन उद्योग...

गृहमन्त्री थापालाई एकै दिन दुई चोट

हेटौंडा । राष्ट्रिय सभाअन्तर्गत बाग्मती प्रदेशतर्फ रिक्त एक सदस्य पदमा गठबन्धन उम्मेदवार डा. खिमलाल देवकोटा विजयी भएका छन् । एमाले नेता तथा गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई पराजित गर्दै देवकोटा राष्ट्रिय सभामा विजयी भएका हुन् । हेटौंडा...

पीसीआर परीक्षणका लागि घरघरमा गई नमुना सङ्कलन गर्दा लाग्ने शुल्क निर्धारण

काठमाडौ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले पीसीआर परीक्षणका लागि घरघरमा गई नमुना सङ्कलन गर्दा लाग्ने शुल्क निर्धारण गरेको छ । निजी क्षेत्रबाट सञ्चालित प्रयोगशालाले मनपरी शुल्क लिएको गुनासो बढेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई...

निगमले खोल्ने भयो स्थिरीकरणको थैली

काठमाडौं । मूल्य समायोजनका लागि १२ अर्ब रुपियाँको स्थिरीकरण कोष हुँदाहुँदै पनि सो कोषको रकम प्रयोग नगरी कोरोना कहरमा पनि मूल्य वृद्धि गदैृ आएको नेपाल आयल निगमले बल्ल उक्त कोषको थैली खोल्ने भएको छ...

महामारी कारण बजेट अधिवेशन अझै अन्योलमा

काठमाडौं । संवैधानिक व्यवस्थाअनुसार संघीय बजेट जेठ १५ मा संसदबाट घोषणा हुन ९ दिन बाँकी रहँदासमेत सरकारले प्रक्रिया नै अघि बढाएको छैन । बजेट घोषणाअघि संसद्मा नीति तथा कार्यक्रम, प्रिबजेट छलफल हुनुपर्नेमा बजेट अधिवेशन आह्वान...

रेम्डिसिभिर औषधि नेपालमै उत्पादन हुने

काठमाडाैं । कोरोना उपचारका लागि प्रयोग हुने रेम्डिसिभिर औषधि नेपालमै उत्पादन हुने भएको छ । औषधि व्यवस्था विभागले वीरगञ्जस्थित नेसनल हेल्थकेयरलाई रेम्डिसिभिर औषधि उत्पादन गर्नका लागि अनुमति दिएको छ । औषधि व्यवस्था विभागका व्यवस्थापक तथा प्रवक्ता सन्तोष...

कक्षा १२ को परीक्षा कसरी सञ्चालन गर्ने भन्ने बारेमा अध्ययन सुरु

काठमाडौं । सरकारले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) तथा कक्षा १२ को राष्ट्रिय परीक्षा कसरी सञ्चालन गर्ने भन्ने सम्बन्धमा अध्ययन सुरु गरेको छ । आठ लाखभन्दा विद्यार्थीलाई कोरोना (कोभिड–१९)को सङ्कट भइरहँदा कसरी परीक्षाको...

RECENT POSTS

HOT NEWS