सीमित संख्यामा नियमित अन्तर्राष्ट्रिय उडान खोल्न माग

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले सीमित संख्यामा भए पनि नियमित अन्तर्राष्ट्रिय उडान खोल्न माग गरेको छ । कोरोना भाइरसको संक्रमण रोकथामका लागि जारी निषेधाज्ञा अवधिभर सम्पूर्ण आन्तरिक र अन्तर्राष्ट्रिय...

कोभिडका कारण ४ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्न कठिन

काठमाडौं । कोभिड प्रभावका कारण ४ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्न कठिन देखिएको छ । आर्थिक वर्ष २०७७/७८ को नौ महिनासम्म अर्थतन्त्र सुधारोन्मुख देखिए पनि कोभिड संक्रमण नियन्त्रणार्थ निषेधाज्ञाका कारण अनुमानित ४ प्रतिशत आर्थिक...

सन्दीप लामिछानेले कोरोना भाइरसविरुद्ध लड्न ३ लाख रुपैयाँ आर्थिक सहयोग

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले कोरोना भाइरसविरुद्ध लड्न ३ लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।  सन्दीपले कोरोनाविरुद्ध लड्न ‘टिम सन्दीप लामिछाने अभियान’को घोषणा गर्दै उक्त आर्थिक सहयोग गरेका...

अति जोखिममा काठमाडौंसहित २० जिल्ला

काठमाडौं । कोरोनाविरुद्ध तत्काल १ करोड मात्रा खोप आवश्यक रहे पनि अन्योलता छाएको छ । अनुमानित १ करोड ९० लाख नागरिक खोप लगाउनबाट वञ्चित छन् । गत २०७७ फागुन अन्तिम साता दोस्रो प्राथमिकतामा परेर कोरोनाविरुद्धको...

उच्च करले नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढायो

काठमाडौं । कोभिड महामारीबीच नेपाल आयल निगमले आइतबार पेट्रोलियम पदार्थको मूल्य बढायो। पेट्रोलको मूल्य लिटरको एक सय २३ रूपैयाँ, डिजेल तथा मट्टीतेलको मूल्य लिटरको एक सय ६ रूपैयाँ पुगेको छ। महामारीमा जनतालाई राहात दिनुपर्ने...

नेपालभर १ लाख ११ हजार ३ सय ६४ सिलिन्डर

काठमाडौं । कोरोना महामारीबीच अक्सिजन अभाव भइरहेककै बेला देशभर १ लाख ११ हजार ३ सय ६४ सिलिन्डर पाइएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार उपत्यकाभित्रका १० उद्योग र बाहिर १९ उद्योगमा ठूलो...

तातोपानीबाट अक्सिजन सिलिण्डर २५ सय थान काठमाडौं आइपुग्ने

सिन्धुपाल्चोक । कोरोना  संक्रमितलाई बचाउन आवश्यक अक्सिजनका खाली सिलिण्डर चीनको स्वाशित क्षेत्र तिब्बतको खासाबाट तातोपानी नाका आईपुग्ने क्रम शूरू भएकाे छ  । नेपाली ब्यापारीहरुले १८ हजार थान सिलिण्डर मगाएको मध्ये आज करीब २५ सय थान...

कोरोना सङ्क्रमितको मृत्यु दर बढेपछि अक्सिजन प्लान्ट उद्योग स्थापना

बुटवल । अक्सिजनको अभावकै कारण कोरोना सङ्क्रमितको मृत्यु दर बढेपछि रुपन्देहीमा बृहदस्तरको अक्सिजन प्लान्ट उद्योग स्थापना गर्ने सहमति भएको छ ।बुटवल उपमहानगरपालिकामा आइतवार जिल्लाका पालिकाका प्रमुख तथा संघ संस्थाहरुको वैठकले अक्सिजन प्लान्ट उद्योग स्थापनागर्ने...

सङ्क्रमण जोखिमकैबीच कर्णाली कोरिडोरको बोक्चेगौडा भीर छिचोलियाे

हुम्ला । कोरोना सङ्क्रमण जोखिमकैबीच कर्णाली कोरिडोरको सिमकोट सलिसल्ला खण्डमा पर्ने बोक्चेगौडा भीर छिचोलिएको छ । निकै असजिलो खण्ड रहेको उक्त भीरमा निर्माण कार्य सुरु भएको १६ महिनापछि विस्फोटक पदार्थ र मेसिनको प्रयोग गरेर छिचोलिएको हो । गत...

कोरोना कहर चाप बढिरहँदा  सेयर बजारमा उछाल

देशमा कोरोना कहर चाप बढिरहँदा  सेयर बजारमा भने उछाल आएको  छ । निषेधाज्ञाका कारण देशका अधिकांश जिल्लामा व्यापार–व्यवसाय ठप्पप्राय हुँदा लगानीकर्ताको ध्यान सेयर बजारमा तानिएको छ । जसका कारण सेयर बजारमा हरियाली छाउनुका साथै नयाँ...

RECENT POSTS

HOT NEWS