प्रधानमन्त्रीको शपथ र सातमन्त्रीविरुद्ध रिट निवेदन पेश

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको पद तथा गोपनीयताको शपथबारे स्पष्ट गर्न र गैरसांसदलाई मन्त्री बनाउने काम बदर गर्न माग गर्दै आज सर्वोच्च अदालतमा रिट निवेदन पेश गरिएको छ । राष्ट्रपति र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...

अक्सिजन प्लान्ट खरिदमा अनियमिता भएको खुलासा

सल्यान । जिल्ला अस्पताल सल्यानमा जडान गरिएको अक्सिजन प्लान्ट खरिदमा व्यापक अनियमितता भएको खुलासा भएको छ । शनिबार अस्पतालमा अक्सिजन प्लान्ट भनेर कन्सन्ट्रेटर जडान भएपछि अनियमितता भएको खुलासा भएको हो । अक्सिजन प्लान्ट भनेर अक्सिजन...

एक लाख २ हजार ४ सय ५५ कोरोना संक्रमित घरमै

देशभर १ लाख २ हजार ४ सय ५५ कोरोना संक्रमित घरमै छन् । सरकारले उनीहरूको अवस्थाबारे चासो नदिएको समेत पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले होम आइसोलेसनमा बसेकाको सन्दर्भमा ठोस योजना अघि सार्न सकेको...

राष्ट्रिय सभा उपनिर्वाचनः संक्रमित मतदाताले पनि भोट हाल्न पाउने

निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा कोरोना संक्रमित मतदाताले पनि भोट हाल्न मिल्ने व्यवस्था मिलाएको छ । उपनिर्वाचनका लागि स्वास्थ्य सुरक्षा मापदण्ड, २०७८ स्वीकृत गर्दै आयोगले कोरोना संक्रमित मतदातालाई मतदान व्यवस्था मिलाएको हो । आयोग...

सृजनात्मक कामबाट यसरी हटाउनुहाेस् माेवाइलकाे लत !

काठमाडौं । कोरोना महामारीको दोस्रो लहरका कारण जारी निषेधाज्ञामा बालबालिकालाई मोबाइल चलाउने लत बसेको हुनसक्छ । बालबालिकाको यस्तो लत हटाउने हो भने आफ्नो पनि बानी सुधार गर्न मनोविद्हरूको सुझाव छ । “अभिभावक भने मोबाइल, ल्यापटप चलाउने अनि...

प्रमद्वारा सरोकारवाला सबै पक्षलाई नागरिकको जिउधन जोगाउनमा केन्द्रित हुन निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले कोरोना महामारीको जटिल अवस्थामा अहिले सरोकारवाला सबै पक्षलाई नागरिकको जिउधन जोगाउनमा केन्द्रित हुन निर्देशन दिएक  छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिवार जनस्वास्थ्यविद, अस्पताल सञ्चालक, अक्सिजन सिलिण्डर सप्लायर्स तथा...

एमालेमा सहमति बन्दै, जसपामा विवाद चुलिँदै

काठमाडौं । विभाजनको डिलमा पुगिसकेको एमालेको विवाद तत्काललाई हल भएसँगै एक महिनाका लागि सत्ताको दौडधुप रोकिएको छ । iएमालेभित्र अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भएको सहमतिअनुसार एक चरणमा शीर्ष नेताहरूबीच...

सर्वोच्च अदालतले जरुरी प्रकृतिको रिट दर्ता र सुनुवाइ गर्ने

काठमाडौं । कोभिड–१९ को संक्रमण बढेको अवस्थामा पनि सर्वोच्च अदालतले संवैधानिक इजलासको क्षेत्राधिकारअन्तर्गत पर्ने जरुरी see you प्रकृतिको रिट निवेदनको दर्ता र सुनुवाइ गर्ने भएको छ । सर्वोच्च अदालतका सहप्रवक्ता देवेन्द्र ढकालले दिएको जानकारीअनुसार नेपालको...

सूचनामन्त्री पार्वत गुरुङद्वारा आमसञ्चार क्षेत्रमा रहेका बाँकी काम पूरा गरिने प्रतिबद्धता व्यक्त

काठमाडौं। नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले आमसञ्चार, दूरसञ्चार, हुलाकलगायत क्षेत्रमा विगतमा गर्न बाँकी काम पूरा गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । शपथ ग्रहणपछि मन्त्रालयको कार्यभार सम्हाल्दै मन्त्री गुरुङले ‘नेपाल टेलिभिजन समृद्धि यात्रा’ कार्यक्रम...

पर्यटन क्षेत्रको उद्धार र राहतमा केन्द्रीत हुनेगरी नीति बनाउन निर्देशन

काठमाडौंं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले पर्यटन क्षेत्रको विकास र विस्तारभन्दा पनि उद्धार र राहतमा केन्द्रीत हुनेगरी नीति बनाउन कर्मचारीलाई निर्देशन दिनुभएको छ । मन्त्रालयमा पदभार ग्रहण गरेसँगै उहाँले कर्मचारीलाई निर्देशन...

RECENT POSTS

HOT NEWS