गृह मन्त्रालयले अक्सिजन अभाव हुन नदिन सक्रियता बढाईयाे

काठमाडौं । गृह मन्त्रालयले कोरोना महामारीबाट उत्पन्न परिस्थितिमा अक्सिजन अभाव हुन नदिन सक्रियता बढाएको छ । गृह मन्त्रालयले मोरङ र सुनसरीमा रहेका विभिन्न अक्सिजन प्लान्टबाट रिफिल गरेर एयर लिफ्ट तथा स्थलमार्गबाट आवश्यक अक्सिजन राजधानी...

कोरोना सङ्क्रमितको सङ्ख्यामा कमी

काठमाडौं । नेपालमा नयाँ कोरोना सङ्क्रमितको सङ्ख्या केही कम हुन थालेको छ । एकै दिन नौ हजारभन्दा बढी सङ्क्रमित फेला पर्ने गरेकोमा शुक्रबार देशभर आठ हजार ५२० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । देशका अधिकांश...

कोरोना रोकथाममा स्रोत र साधनको कमी हुन दिने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वव्यापी रुपमा फैलिएको दोस्रो लहरको कोभिड–१९ संक्रमितहरुको उपचारका लागि सरकारले यथासक्दो प्रयास गरिरहेको बताउनुभएको छ । हाल उपत्यकासहित देशैभरका कोरोना संक्रमितहरुको स्वास्थ्य उपचारको क्षेत्रमा अस्पतालहरुमा विशेषगरी अक्सिजनसहितको बेड...

सत्ताको ‘लकडाउन’मा अख्तियार

काठमाडौं । देशमा कोरोना र भ्रष्टाचारको महामारी सँगसँगै अघि बढेको छ । कोरोना विरुद्धको खोप खरिदमा समेत प्रधानमन्त्री केपी शर्मा ओली निकट व्यापारीले कमिसनका लागि चलखेल गरेको खुलेसँगै महामारीको समयमा समेत देशमा कुन हदको...

कोरोना संक्रमित जोखिममा

कैलाली । कैलालीको जोशीपुर गाउँपालिकाले कोरोना संक्रमितको उपचार गर्ने उद्देश्यले स्थानीय रघुनाथ आदर्श बहुमुखी क्याम्पसको भवनमा कोभिड अस्पताल निर्माण गरेको छ। तर त्यो अस्पतालमा न स्वास्थ्यकर्मी र स्वास्थ्य सामग्री छ न त उपचारका लागि...

केपी ओली पुनः प्रधानमन्त्री नियुक्त

काठमाडौं । नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(३) अनुसार प्रतिनिधिसभाको सबभन्दा ठूलो दलको संसदीय दलको नेता ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको...

अस्पतालले बिरामीको संख्या घटायाे

काठमाडौं । देशभर कोरोना संक्रमणका बिरामीको संख्या बढिरहेको छ तर अक्सिजन अभावमा अस्पतालले आफ्नो क्षमताअनुसार उपचार सेवा दिन पाएका छैनन्। सरकारले अक्सिजन आपूर्तिमा कोटा प्रणाली लगाएपछि बरु उल्टै अस्पतालले भर्ना लिने बिरामीको संख्या घटाउँदै...

गठबन्धन सरकार गठन गर्ने प्रयास असफल भएपछि केपी शर्मा ओली नै प्रधानमन्त्री नियुक्त

काठमाडौं । गठबन्धन सरकार गठन गर्ने प्रयास असफल भएपछि केपी शर्मा ओली नै प्रधानमन्त्री नियुक्त भएका छन्। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र प्रतिनिधिसभाको तेस्रो ठूलो दल माओवादी केन्द्रले बिहीबार साँझसम्म संविधानको धारा ७६ ९२०...

सङ्क्रमितहरूको उपचारका लागि अक्सिजन उत्पादन बढाइने

वीरगञ्ज । सरकारले कोभिड–१९ का सङ्क्रमितहरूको उपचार तथा उपचारका लागि अत्यावश्यक अक्सिजनको उत्पादन बढाउन र सोको व्यवस्थापनका लागि थप सजग र क्रियाशील रहेको जनाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अक्सिजनको उत्पादन बढाउने, अक्सिजन उद्योगहरूमा बिनाव्यवधान...

किसानले उत्पादन गरेको वस्तु वजारसम्म पु¥याउन कुनै प्रकारको बाधा अड्चन हुन नदिन निर्देशन

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कोभिड–१९ कै कारण किसानले उत्पादन गरेको वस्तु वजारसम्म पु¥याउन कुनै प्रकारको बाधा अड्चन हुन नदिन मातहतका निकायलाई निर्देशन दिएको छ । कृषि मन्त्रालयले बुधबार देशैभरि रहेका आफ्नो मातहतका...

RECENT POSTS

HOT NEWS