फोक्सो स्वस्थ बनाउने तरिका !

काठमाडाैं ।  कोभिड–१९ ले संक्रमित मानिसहरूको फोक्सोमा तीन महिनाभन्दा धेरै समयपश्चात् पनि खराबी गराइरहेको अनुसन्धानकर्ताहरूले बताएका छन् । हाम्रो शरीरमा छातीभित्र दुईवटा फोक्सो हुन्छन् जसको काम हावा शरीरभित्र तान्ने, अक्सिजन भित्र लिने र अरू...

देउवा यसरी प्रधानमन्त्री बन्न सक्छन्

काठमाडौं  । राष्ट्रपति विद्यादेवी भण्डारीले तीन दिनको समय दिएसँगै नयाँ सरकार गठनको जोडघटाउ पेचिलो बनेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार प्रतिनिधिसभा विशेष अधिवेशनअन्तर्गत मतदान प्रक्रियामा विश्वासको मत गुमाऐसँगै कांग्रेस–माओवादीलगायत दल नयाँ सरकार...

नयाँ सरकार गठनका लागि दिएको तीन दिनको समय सकिँदै

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि दिएको तीन दिनको समय बिहीबार सकिँदै छ । तर, अहिलेसम्म केपी ओली नेतृत्व सरकारको विकल्प प्रस्तुत गर्न कसैले सकेका छैनन् । प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेस, माओवादी...

नेपालसहित चार देशमाथि प्रवेशमा रोक

वीरगञ्ज । नेपालको प्रमुख श्रम गन्तव्य मुलुक मलेसिया, संयुक्त अरब इमिरेट्स (यूएई), कुवेत, जापानलगायतका देशले तत्काल नेपालसहित चार देशका नागरिक प्रवेशमा रोक लगाएका छन् । नेपालमा नयाँ भेरिएन्टसहितको कोरोना सङ्क्रमण उच्च जोखिममा रहेको भन्दै नेपालसहित...

काेराेना उपचारका लागि चाहिने अक्सिजनकाे उत्पादन बढाइने

काठमाडाैैंैं । सरकारले कोभिड–१९ का सङ्क्रमितहरूको उपचार तथा उपचारका लागि अत्यावश्यक अक्सिजनको उत्पादन बढाउन र सोको व्यवस्थापनका लागि थप सजग र क्रियाशील रहेको जनाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अक्सिजनको उत्पादन बढाउने, अक्सिजन उद्योगहरूमा बिनाव्यवधान...

संक्रमित बिरामीलाई घरमै निःशुल्क उपचार

बागलुङ। कोरोना संक्रमणको दोस्रो लहर सुरु भए पछि अस्पतालका बेडहरु भरिएका छन् । अधिकांश संक्रमित घरमै बसेका छन् । उपचारमा संलग्न स्वास्थ्यकर्मी नै संक्रमित हुन थालेपछि बिरामीको उपचार गर्न कठिन भएको परिस्थितीमा बागलुङकी एक...

होसियार ! भयावह बन्दै कोरोना: प्रत्येक घण्टा नाै जनाको मृत्यु

काठमाडौं ।  नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण तीव्र रुपमा फैलिँदै गएको छ। पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै २ सय २५ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको यो तथ्यांक अनुसार अहिले नेपालमा हरेक घण्टा...

अक्सिजन उपलब्ध नभएपछि अस्पतालबाट निकालिए बिरामी

काठमाडौं । जोरपाटीस्थित नेपाल मेडिकल कलेजले अस्पतालमा भएको अक्सिजनले साँझ ४ बजेसम्मलाई मात्र पुग्ने भएकाले त्यसअगावै आ–आफ्नो व्यवस्था गर्न बिरामी पक्षलाई आग्रह गर्दै मंगलबार बिहान सूचना जारी गर्‍यो । अक्सिजन उपलब्ध हुन नसक्ने भएकाले बिरामीलाई...

देशकै ठूलो त्रिवि शिक्षण अस्पतालमा सीमित स्वास्थ्यकर्मीले धान्न बाध्य

काठमाडौं। लकडाउनले सुनसान सडक हुँदै सोमबार मध्यान्ह १२ बजेतिर महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल पुग्दा निकै भीडभाड थियो। बिरामीको चाप देख्दा कोरोना सर्ला कि भन्ने डर चस्स मनमा पस्यो। अस्पताल गेटमा लेखिएको थियो– सामाजिक दूरी...

यस कारण रामेछापमा भूकम्पपीडितले अनुदान पाउन सकेनन्

रामेछाप  । घर बनाएको एक वर्ष बितिसक्दा पनि रामेछापका भूकम्पपीडितले अनुदानको रकम पाउन सकेका छैनन् । जिल्लाबाट माग गरिएको रकम राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रले निकासा नदिएकाले घर बनाइसकेकाहरू अनुदानबाट वञ्चित भएकाे छ । ‘फागुनमै आएका फाइलको...

RECENT POSTS

HOT NEWS