विप्लव नेतृत्वकाे अखिल (क्रान्तिकारी) को नाम परिवर्तन
काठमाडौं । नेत्रविक्रम चन्द्र ‘विप्लव’ निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को नाम परिवर्तन भएकाे छ। काठमाडौंमा जारी नेपाल कम्युनिष्ट पार्टीकाे २३ औं राष्ट्रिय सम्मेलनवाट संगठनको नाम परिवर्तन गरिएको हाे।
अब संगठनको नाम अखिल नेपाल विद्यार्थी...
परराष्ट्रमन्त्री साउद बहुपक्षीय मञ्च ‘रायसिना संवाद’ मा भाग लिन बुधबार नयाँदिल्ली प्रस्थान...
काठमाडौं । परराष्ट्रमन्त्री नारायण प्रकाश साउद बहुपक्षीय मञ्च ‘रायसिना संवाद’को नवौँ संस्करणमा भाग लिन भोलि बुधबार नयाँदिल्ली प्रस्थान गर्दै छन्।
मन्त्री साउदले यही फागुन ११ गते शुक्रबार फोरमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको...
कांग्रेसको महासमिति बैठकमा कोशी प्रदेशका १४ जिल्ला सभापतिको १६ बुँदे साझा धारणा प्रस्तुत
ललितपुर । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा जारी नेपाली कांग्रेसको महासमिति बैठकमा कोशी प्रदेशका १४ जिल्ला सभापतिले १६ बुँदामा साझा धारणा राख्नुभएको छ ।
सम्मेलन केन्द्रको मुख्य हलमा जारी छलफलमा उहाँहरुले पार्टीको विधान संशोधन, मर्यादाक्रम, पार्टीको...
कांग्रेस महासमिति बैठकमा पाँच वटा प्रतिवेदन पेस
काठमाडौं । सोमबारदेखि सुरु भएको नेपाली कांग्रेस महासमिति बैठकमा मंगलबार पाँच वटा प्रतिवेदन पेस भएका छन्। बैठकको पार्टी उपसभापति तथा उपप्रधान एवं रक्षमन्त्री पूर्णबहादुर खड्काले नीति प्रस्ताव पेस गरेका थिए।
त्यसैगरी महामन्त्री गगन थापाले साङ्गठनिक...
बहुस्तरीय प्रकृतिका द्वन्द्वका विषयमा सचेत हुनुपर्छ : प्रम प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान विश्व देखिएका जातीय तनाव र आतङ्कवादका विभिन्न कारकहरूबाट सञ्चालित जटिल द्वन्द्वका कारण शान्ति स्थापनार्थ सैनिकहरूले खतराको सामना गर्नुपरेको बताउनुभएको छ ।
‘चौंथो शान्ति प्रयास’ अभ्यासको आज यहाँ...
माओवादी केन्द्रले निकट भविष्यमा दुई छुट्टाछुट्टै अभियान सञ्चालन गर्ने
काठमाडौं। नेकपा माओवादी केन्द्रले निकट भविष्यमा दुई छुट्टाछुट्टै अभियान सञ्चालन गर्ने योजना बनाएको छ । पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले तराई मधेस जाजरण अभियान र उत्तर–दक्षिण अभियान चलाउन चलाउने जनाएका हुन्...
सरकारविरोधी आन्दोलनको तयारीमा जुट्याे एमाले
काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेकपा एमाले गठबन्धन सरकारविरुद्ध आक्रामक ढंगले प्रस्तुत हुने भएको छ । मंगलबारदेखि सुरु हुने सो पार्टीको केन्द्रीय कमिटी बैठकमार्फत निर्णय गर्दै सरकारविरोधी आन्दोलनको तयारीमा जुटेको एमालेले सदनदेखि सडकसम्मका आन्दोलनका कार्यक्रमहरु...
कांग्रेस महासमितिको बैठकमा हिन्दू राष्ट्र पुनर्स्थापना पक्षधरहरुको हस्ताक्षर संकलन
काठमाडौं । ललितपुरको गोदावरीमा आजदेखि सुरु नेपाली कांग्रेस महासमितिको बैठकमा हिन्दू राष्ट्र पुनर्स्थापना पक्षधरहरुको हस्ताक्षर संकलन भएको छ ।
केन्द्रीय सदस्य शंकर भण्डारीकै अगुवाइमा हिन्दू राष्ट्र पुनर्स्थापनाको पक्षमा महासमिति सदस्यहरुको हस्ताक्षर संकलन सुरु भएको हो...
पार्टीको अभिलेख अद्यावधिकका लागि नाउपाको निवेदन
काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)को अध्यक्ष रेशम चौधरी भएको जानकारी निर्वाचन आयोग पुगेको छ । २७ पुस २०८० मा नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा चौधरी सर्वसम्मत चयन भएका थिए । कैलालीको टीकापुरमा सम्पन्न महाधिवेशनबाट...
नेपालको राष्ट्रिय स्वाधिनतामा अझ बढी खुम्चिने : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको राष्ट्रिय स्वाधिनता अझ बढी खुम्चिने वा दुर्घटनामा पर्ने खतरा कायम रहेको दाबी गरेका छन्। सोमबार समाजवादी शैक्षिक मञ्च, नेपालको उद्घाटनमा बोल्दै प्रधानमन्त्री दाहालले यस्तो जनाएका हुन्।
उनले अहिलेको राजनीतिक...























