दाङको घोराही-तुलसीपुर सडक खण्डमा दबाबमूलक यात्रा
दाङ। राष्ट्रिय स्वतन्त्र पार्टीले दाङको घोराही-तुलसीपुर सडक खण्डमा दबाबमूलक यात्रा गरेको छ ।
पाँच वर्षअघि निर्माण सुरु भएर हाल अलपत्र अवस्थामा रहेको २३ किलोमिटर लामो घोराही-तुलसीपुरको सडकखण्डमा पूर्वशिक्षा मन्त्री शिशिर खनालको नेतृत्वमा शनिबार रास्वपाले दबाब...
सत्तादेखि सत्तासम्मको राजनीतिको निरन्तरता : बाबुराम
काठमाडौं । नेकपा माओवादी केन्द्रको हालै काठमाडौंमा भएको विधान अधिवेशनलाई नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले सत्तादेखि सत्तासम्मको राजनीतिको निरन्तरता भएको टिप्पणी गरेका छन् ।
शनिबार फेसबुकमार्फत उनले माओवादी विधान अधिवेशनका बारेमा ४ बुँदे...
गठबन्धन सरकार राष्ट्रहित विपरीत : एमाले
काठमाडौं । नेकपा एमालेले केन्द्रीय समिति बैठकमार्फत गठबन्धन सरकार राष्ट्रहित विपरीत गएको र सुशासनमा विचलन आएको भन्दै मुलुक आर्थिक सङ्कटमा परेकाले सरकारविरुद्द जनपरिचालन गर्ने निर्णय समेत गर्नेछ । महासचिव पोखरेलले भने, ‘सरकारलाई दबाब दिन...
जन्मिँदै छन् अधुरो जनयुद्धका अनुयायीहरू !
काठमाडौं / सरकारमा रहेको नेकपा माओवादी केन्द्रले गत मंगलबार जनयुद्ध दिवस मनाउँदै गर्दा यही अधुरो युद्धको बाछिटाहरु फेरि देखिन थालेका छन् । माओवादीले समाजवाद स्थापना, अन्याय तथा अत्याचारमा परेका शोषित, पीडितका लागि हतियार उठाएको...
नेपाल-न्युजिल्याण्डबीच परराष्ट्रमन्त्रीस्तरमा द्विपक्षीय बैठक
काठमाडौं । नेपाल र न्युजिल्याण्डबीच परराष्ट्रमन्त्रीस्तरमा द्विपक्षीय बैठक भएको छ। परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले न्युजिल्याण्डका उपप्रधान एवं परराष्ट्र तथा उद्योगमन्त्री विन्स्टन पिटर्ससँग बुधबार वेलिङ्टनमा पारस्परिक हित र चासोका विषयमा छलफल गरेका हुन्।
बैठकमा दुवै पक्षले दुई...
दैलेख बजारमा सम्पन्न आठौं जिल्ला अधिवेशनबाट शाही सर्वसम्मत अध्यक्ष चयन
सुर्खेत । नेकपा एमाले दैलेख जिल्ला कमिटीको अध्यक्षमा सूर्यबहादुर शाही सर्वसम्मत चयन भएका छन् । सदरमुकाम दैलेख बजारमा सम्पन्न आठौं जिल्ला अधिवेशनबाट शाही सर्वसम्मत अध्यक्ष चयन भएका हुन् ।
नेतृत्वमा सोमबार नै सहमति जुटेपनि अन्य...
माकेको विधान अधिवेशन सुरू
काठमाडौं । नेकपा माओवादी केन्द्रको मंगलबारदेखि विधान अधिवेशन सुरू भएको छ । अधिवेशनमा प्रस्तावित मस्यौदा विधानमाथि छलफल गर्न २० समूह बनाएर छुट्टाछुट्टै स्थानमा छलफल गर्ने व्यवस्था गरेको छ ।
एउटा समूहमा सहभागीमध्येबाट ५० देखि ५५...
जनयुद्ध सत्ताका लागि मात्रै भएको आरोप
काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जनयुद्ध प्रधानमन्त्री पद र सत्ताका लागि मात्रै भएको आरोप लगाएका छन् । उनले टाउकामा बम हान्ने र टाउकाको मूल्य तोक्नेहरु अहिले सँगै सरकारमा रहेको...
जनयुद्धका जगमा स्थापित अधिकार साझा सम्पत्ति : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धका जगमा स्थापित अधिकार र उपलब्धि राष्ट्रका साझा सम्पत्ति भएको जनाएका छन्।
जनयुद्धको २९औँ वार्षिकोत्सवका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रचण्डले नेकपा...
सरकारले शान्ति प्रक्रियाको बाँकी काम छिटो टुंग्याउनुपर्छ
काठमाडौं। नेकपा (एकीकृत समाजवादी) की राष्ट्रिय सभा सदस्य राजेन्द्रलक्ष्मी गैरे सरकारले शान्ति प्रक्रियाको बाँकी काम छिटो टुंग्याउनुपर्ने जनाउनुभएको छ । सोमवार राष्ट्रिय सभाको बैठकमा बोल्दै उहाँले यस्तो जानकारी गराएकाे हो । उहाँले सरकारले शान्ति...

























