राष्ट्रपति पौडेलबाट गायिका मेनुका पौडेल सम्मानित
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले गायिका मेनुका पौडेललाई सम्मान गरेका छन्।
भारतीय गायन रियालिटी शो इन्डियन आइडलमा उत्कृष्ट १० मा पुग्न सफल मेनुकालाई राष्ट्रपतिले सोमबार सम्मान गरेका हुन्।
आज राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित एक समारोहबीच मेनुकालाई...
बाँसबारी जग्गा प्रकरणमा कांग्रेसका सांसद विनोद चौधरीलाई बयान नलिएकोप्रति गृहमन्त्री श्रेष्ठलाई प्रश्न
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बाँसबारी जग्गा प्रकरणमा नेपाली कांग्रेसका सांसद विनोद चौधरीलाई किन बयान नलिएको भनी गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रश्न गरेका छन्।
आइतबार राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा सभापति लामिछानेले...
सांसद बिष्टले न्यायाधीश यज्ञप्रसाद आचार्यलाई दिए अपराधीको संज्ञा
काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका राष्ट्रिय सभा सदस्य (सांसद) नरबहादुर बिष्टले जिल्ला न्यायाधीश यज्ञप्रसाद आचार्यलाई अपराधीको संज्ञा दिएका छन्। जिल्ला न्यायाधीश आचार्यलाई दुर्गममा सरुवा गरेर मात्रै नपुग्ने भन्दै सांसद बिष्टले न्याय परिषद्ले...
सानालाई मात्र नभइ ठूलालाई पनि कानूनको दायरामा ल्याउन सुझाव
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भ्रष्टाचारमा संलग्न जतिसुकै ठूला व्यक्ति भए पनि नछाड्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सुझाव दिएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धानका आयोगको ३३ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै...
आर्थिक वर्षको बजेट पूर्वाधार निर्माणमा केन्द्रित
त्रिशूली । अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट पूर्वाधार निर्माण, सीपयुक्त शिक्षा र रोजगारी सिर्जनामा केन्द्रित हुने बताएका छन्।
नुवाकोटको तारकेश्वर गाउँपालिका–१ मा आज तारकेश्वर तामाङ समाजले आयोजना गरेको ‘ल्होछार बृहत् सांस्कृतिक कार्यक्रम’लाई...
ओली साली नदी पुगे
काठमाडौं । संघीय संसद्को प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंको साँखुस्थित साली नदी पुगेका छन्।
स्वस्थानी मेला लागिरहेको अवसर पारेर अध्यक्ष ओली साली नदी पुगेका हुन्। त्यहाँ पुगेर उनले माधवनारायण मन्दिरमा पूजा...
राष्ट्रपतिकाे तर्फबाट क्यानडा र पोर्चुगलमा राजदूत नियुक्त
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले दुई देशमा राजदूत नियुक्त गरेका छन् । राष्ट्रपति पौडेलले संविधानको धारण २८२ को उपधारा १ बमोजिम भरतराज पौडेल र शनिल नेपाललाई राजदूत नियुक्त गरेका हुन् ।
राष्ट्रपति कार्यालयका अनुसार पौडेल...
सरकारी जग्गा हडप्ने गर्नेहरूलाई छानविन अनुसन्धान
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले ठूला भ्रष्टाचारका घटनालाई छानबिन तथा अनुसन्धानको दायरामा ल्याइरहेको बताएका छन्।
अख्तियार दुरुपयोग अनुसन्धानका आयोगको ३३ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
उनले विभिन्न...
कोशी प्रदेशमा चार मन्त्री र दुई राज्यमन्त्री थपे
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सरकार विस्तार गरेका छन् । नियुक्तिको चार महिनापछि कार्कीले दोस्रो पटक सरकार विस्तार गरेका हुन् ।
शुक्रबार उनले चार मन्त्री र दुई राज्यमन्त्री थपे । नेपाली कांग्रेसबाट प्रदीपकुमार...
माओबादी केन्द्र जनताको पक्षमा सधै रहने : मौलाना मशहूद
कृष्णनगर । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ मा बिहिबार नेकपा माओबादी केन्द्र कृष्णनगर नगर कमिटीको नवौं बैठक सम्पन्न भएको छ।
नगर अध्यक्ष जाबेद आलम खांको अध्यक्षता प्रमुख अतिथिमा नेकपा माओबादी केन्द्र लुम्बिनी प्रदेश...

























