कांग्रेसकाे आगामी बैठक फागुन ७ देखि १० गतेसम्म बस्दै
काठमाडौं । नेपाली कांग्रेसले महासमिति बैककलाई व्यवस्थित एवम् प्रभावकारी बनाउन केन्द्रीय सदस्य जीतजंग बस्नेतको संयोजकत्वमा स्वयंसेवक परिचालन उपसमिति गठन गरेको छ ।
पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आगामी फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा...
जनमत पार्टीले शासकीय स्वरूप बदल्न सत्ता साझेदार आन्दोलन गर्ने
काठमाडाैं । शासकीय स्वरूप बदल्न सत्ता साझेदार जनमत पार्टीले आन्दोलनको तयारी गरेको छ।
देश विकास आन्दोलन समन्वय समिति गठन गरेर जनमतले आन्दोलनको पृष्ठभूमि तयार पारेको छ।
‘हामी तत्कालै आन्दोलनमा गइहालेका छैनौं। पृष्ठभूमि तयार पार्न विभिन्न शक्तिहरूसँग...
गणतन्त्रमा नेताहरु मालामाल, देश बन्यो कंगाल !
काठमाडौं / राजनीतिक दल र नेताहरुले २०६२÷६३ को आन्दोलन देश र जनताको हितमा, उनीहरुको अवस्था परिवर्तन गर्न, विकास र सुशासन कायम गर्न आवश्यक भएको जिकिर गर्दै आएका छन् । तर, राजतन्त्र अन्त्य र गणतन्त्र...
सङ्घीयता कार्यान्वयन गर्न बाँकी कार्यायोजनाका बारेमा छलफल
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सङ्घीयता कार्यान्वयन सम्बन्धमा सङ्घीय सरकारले गर्न बाँकी कार्यायोजना र हालसम्म भएका तथा कार्यान्वनमा देखिएका समस्याका बारेमा बुधबार छलफल गरेका छन्।
प्रधानमन्त्री प्रचण्डको अध्यक्षतामा सिंहदरबारमा बसेको राष्ट्रिय समन्वय परिषद् बैठकमा...
सरकारी जग्गा हडप्ने मतियारलाई कारबाहीको दायरामा ल्याउनुपर्छ : सांसद थापा
काठमाडाैं । नेपाली कांग्रेसका सांसद गगन थापाले जतिसुकै शक्तिशाली भए पनि सरकारी जग्गा हडप्ने र सहकारी ठगीका मतियारलाई कारबाहीको दायरामा ल्याउनुपर्ने जनाएका छन्।
प्रतिनिधि सभाको बुधबारको बैठकमा पार्टीका तर्फबाट धारणा राख्दै कांग्रेस महामन्त्रीसमेत रहेका थापाले...
सरकारले बजेट विनियोजन गर्दा तीन जिल्लालाई मात्र हेरेको भन्दै आक्रोश व्यक्त
काठमाडौं । स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले सरकारले बजेट विनियोजन गर्दा तीन जिल्लालाई मात्र हेरेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।
प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै उनले सरकारमा रहेका तीन नेताको गृहजिल्लामा मात्र बजेट गएको...
प्रधानमन्त्री ‘प्रचण्ड’ रचिनियाँ राजदूत छन् सोङबीच भेटवार्ता
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र नेपालका लागि चिनियाँ राजदूत छन् सोङबीच भेटवार्ता भएको छ। राजदूत सोङले बुधबार बिहान बालुवाटारमा पुगेर प्रधानमन्त्री प्रचण्डसँगै झण्डै एक घण्टा छलफल गरेका हुन्।
बालुवाटार स्रोतले उनीहरूबीच द्विपक्षीय हित...
मुलुकको अर्थतन्त्र सकारात्मक बाटोमा अगाडि बढ्दै : अर्थमन्त्री महत
काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र लयमा फर्कदै गएको बताउनुभएको छ ।
इकोनोमिक मिडिया एशोसिएसन नेपाल (इमान) को प्रथम वार्षिकोत्सवका अवसरमा आज आयोजित ‘अर्थतन्त्र पुनरुत्थानमा सरोकारवालाको भूमिका’ विषयक अन्तक्र्रियामा उहाँले मुलुकको अर्थतन्त्र सकारात्मक...
प्रतिनिधिसभा बैठक सुरु
काठमाडौं । सङ्घीय संसदअन्तर्गतको प्रतिनिधिसभा बैठक सुरु भएको छ । बुधबार बिहान ११ बजेबाट सुरु भएको बैठकमा सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी ऐनलाई संशोधन गर्ने विधेयक दफावार छलफलसहित पारित गर्ने कार्यसूची...
‘समुदायमा कांग्रेस’ अभियान स्थगित
काठमाडौं । नेपाली कांग्रेसको ‘समुदायमा कांग्रेस’ अभियान स्थगित भएको छ।
पार्टी केन्द्रीय सदस्य तथा पूर्वमन्त्री केशवकुमार बुढाथोकीको निधनपछि कांग्रेसले आफ्नो पूर्व निर्धारित कार्यक्रम स्थगित गरेको हो। कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले पूर्व निर्धारित...

























