विपन्न समुदायमा सामाजिक रुपान्तरणको आवश्यकता छ : अध्यक्ष नेपाल
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकमा आर्थिक विकास गरी विपन्न समुदायको सामाजिक रुपान्तरण गर्नुपर्ने खाँचो औल्याउनुभएको छ ।
पार्टीद्वारा सञ्चालित समाजवाद जागरण अभियान अन्तर्गत आज अमलेखगञ्जमा आयोजित सभालाई सम्बोधन गर्दै...
सामाजिक एकता र सद्भाव कायम राख्न पूर्व राष्ट्रपतिको आग्रह
काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले सामाजिक एकता र सद्भाव कायम राख्न आग्रह गर्नुभएको छ । शुक्रबार एक सन्देश जारी गर्नुहुँदै पूर्व राष्ट्रपति भण्डारीले सामाजिक एकता, जागरण र पहरेदारीका लागि अपील गर्नुभएको हो ।
पूर्वराष्ट्रपति...
कैद माफीको विषयमा असन्तुष्टि
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले हालै दिएको कैद माफीको विषयमा असन्तुष्टि जनाएका छन्। बिहीबारको प्रतिनिधि सभा बैठकमा उनले फागुन ७, असोज ३ र जेठ १५ जस्ता जस्ता पवित्र दिनलाई अपवित्र बनाउने काम...
प्रधानमन्त्री प्रचण्ड आचार्यलाई भेट्न वीर अस्पताल पुगे
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वीर अस्पतालमा भर्ना भएर उपचाररत नेकपा माओवादी केन्द्रका सचिव डिलाराम आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्ड आचार्यलाई भेट्न वीर अस्पताल पुगेका...
एमालेका अध्यक्ष ओलीले गृहमन्त्रीको चर्को आलोचना
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्रीको चर्को आलोचना गरेका छन् । गृहमन्त्री आफैं सुन तस्करीको ढाकछोप गर्न लागेको, तर संगठित रुपमा विरोध गरेर सुशासनको अभियान चलाउन दिएन भनेर...
नेपालगञ्जमा सामाजिक सद्भाव कायम गर्न अपिल
काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद धवलशमशेर जबराले नेपालगञ्जमा सामाजिक सद्भाव कायम अपिल गर्नुभएको छ ।
प्रतिनिधिसभाको आज मङ्गलवारको बैठकको आकस्मिक समयमा उहाँले बाँकेको नेपालगञ्जमा कर्फ्यु लागिरहेको भन्दै त्यस्ता घटना तत्कालै नियन्त्रण गर्न...
कैद मिनाहाप्रति केपी ओलीले उठाए प्रश्न
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको सिफारिसमा संविधान दिवसका अवसरमा भएको कैद मिनाहाप्रति प्रश्न उठाएका छन् ।
संविधान दिवसका अवसरमा मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले ज्यान मुद्दामा सजाय पाएका नेपालगञ्जका योगराज...
अर्थमन्त्री प्रकाशशरण महत एमसिए प्रमुख भेट्न पुगे होटेल बसेरा
काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसिसी)का प्रमुख कार्यकारी अधिकृत एलिस अलब्राइटलाई भेट्न अर्थमन्त्री प्रकाशशरण महत एक होटलमा पुगेका छन्।
अर्थमन्त्रालयको कार्यालयसहित रहेको सिंहदरबारको निकट होटल बसेरामा अर्थमन्त्री महत पुगेको प्रत्यक्षदर्शीले बताएका छन्।
पाँच सय करोड अमेरिकी...
औद्योगिकरण गर्न थप लगानीको खाँचो छ : अध्यक्ष नेपाल
सप्तरी । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकमा औद्योगिकरण गर्न थप लगानीको खाँचो औँल्याउँदै यसका लागि राष्ट्रिय पुँजी सञ्चय गर्नुपर्ने बताए । उनले भने, “नेपालमा कृषि, पर्यटन र ऊर्जाको क्षेत्रमा सम्भावना...
संविधानले सबैलाई समेटेको छ : पूर्वराष्ट्रपति यादव
नवलपरासी । पूर्वराष्ट्रपति डा रामवरण यादवले नेपालको संविधानले सबै वर्ग र समुदायलाई समेटेको बताएका छन् । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकास्थित सूर्यपुरामा बिपी कोइरालाको सालिक अनावरण गर्ने क्रममा आज पूर्वराष्ट्रपति यादवले संविधानले सबै नागरिकको हक...























