जिल्ला न्यायाधीशहरूको नियुक्ति संविधानको व्यवस्था अनुरूप : मन्त्री गुरुङ
काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले संविधानको व्यवस्था अनुरूप नै जिल्ला न्यायाधीशहरू नियुक्त गरिएको बताउनुभएको छ । सोमबार प्रतिनिधि सभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै मन्त्री गुरुङले जिल्ला...
लोकप्रियतावादले देशको विकास हुन नसक्ने
पोखरा । नेकपा एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले लोकप्रियतावादले देशको विकास हुन नसक्ने बताएका छन् ।
नेकपा एमाले प्रथम गण्डकी अधिवेशनमा उनले लोकप्रियतावादमा टेकेर राष्ट्रिय स्वतन्त्रता पार्टीले युवाहरुमा भ्रम छरिरहेको आरोप लगाए ।
‘अहिले धेरै राजनीतिमा भ्रम...
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धानकाे प्रतिवेदन पेस
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वार्षिक प्रतिवेदन पेस गरेको छ ।
राष्ट्रपति पौडेलसमक्ष अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राईले सोमबार राष्ट्रपति भवनमा आयोजित एक समारोहका बिच उक्त प्रतिवेदन पेस गर्नुभएको हो ।
अख्तियारका...
‘रूपान्तरण अभियान’ का कारण विभाजित
काठमाडाैं । नेपाली कांग्रेस इतर समूह ‘रूपान्तरण अभियान’ का कारण विभाजित देखिएको छ। समूहका नेता शेखर कोइराला र पर्टीका महामन्त्री गगन थापाबीच मतभिन्नता देखिएको हो। यसले इतर समूहभित्र फेरि प्रष्ट रूपमा दुई खेमा देखिएको...
कैद मिनाहा गरिएको विषयमा राष्ट्रपति समक्ष ध्यानाकर्षण
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले सबै प्रक्रिया पूरा गरेर मन्त्रिपरिषदबाट पास गरी ल्याएको विषयलाई आफूले इन्कार गर्न नसक्ने संवैधानिक व्यवस्था रहेको स्पष्ट पार्नुभएको छ । संविधान दिवसका अवसरमा कैद मिनाहा गरिएको विषयमा ध्यानाकर्षण...
लामो संघर्ष पछि प्राप्त भएको राजनीतिक व्यवस्था परिवर्तनको औचित्य नहुने : उपप्रधानमन्त्री श्रेष्ठ
मकवानपुर । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले नागरिकको अपेक्षा अनुसार सरकारले काम गर्न नसके वर्तमान राजनीतिक व्यवस्थाको औचित्य नरहने जनाएका छन् । नागरिकले अनुभूति गर्ने गरी सरकारले काम गर्न नसकेको खण्डमा लामो संघर्ष पछि...
नागरिक उन्मुक्तिको केन्द्रीय महाधिवेशन पुसमा
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले आफ्नो पार्टीको केन्द्रीय महाधिवेशन आउँदो पुस अन्तिम साता कैलालीको टीकापुरमा गर्ने भएको छ ।
पार्टीको हालै सम्पन्न केन्द्रीय समिति बैठकले पार्टीको केन्द्रीय महाधिवेशन आगामी पुस महिनाको २६, २७ र २८ गतेसम्म कैलालीको...
कर्णाली प्रदेश कमिटी चयन निर्वाचनअन्तर्गत मतगणना सुरू
काठमाडाैं । नेकपा (एमाले) को कर्णाली प्रदेश कमिटी चयनका लागि भएको निर्वाचनअन्तर्गत मतगणना सुरू भएको छ।
मतदान सम्पन्न भएको झन्डै १५ घन्टापछि मतगणना सुरू भएको हो। वीरेन्द्रनगरस्थित सिटी हलमा मतगणना सुरू भएको उपाध्यक्षका उम्मेदवार टेकराज पछाइले ...
नेसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै
काठमाडौं । नेपाल समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक सोमबारदेखि सुरू हुने भएको छ।
पार्टी केन्द्रीय कार्यालयमा हुने बैठक मंगलबारसम्म चल्नेछ। बैठकमा छ महिने अभियानको मध्यावधि समीक्षा गर्ने एजेन्डा छ।
साथै पार्टी एकता, ध्रुवीकरण र मोर्चा निर्माणबारे...
पत्रकारितामा महिलाको नेतृत्व स्वीकार्न पुरुषलाई समेत प्रशिक्षित गरिनुपर्ने
काठमाडौं । प्रेस काउन्सिल नेपालले पत्रकार महिलाको दक्षता वृद्धिका लागि प्रदेशस्तरीय तालिम सञ्चालन गर्ने भएको छ । तालिम सञ्चालन गर्ने सन्दर्भमा आइतबार काउन्सिलमा भएको छलफलमा सहभागी सरोकारवालाले प्रविधिमैत्री पत्रकारिताका लागि महिलालाई अभ्यस्त गराउने गरी...























