सवारी दुर्घटना न्यूनीकरण गर्न सबैको भूमिका महत्वपूर्ण छ : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सवारी दुर्घटनाले निम्त्याएको कहालीलाग्दो अवस्थाको अन्त्य गर्न सरोकारवाला सबैको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । उपत्यका ट्राफिक प्रहरी कार्यालय र काठमाडौँ महानगरपालिकाले आज आयोजना गरेको ‘सडक सुरक्षा तथा...

सुन तस्करी प्रकरणको चार सदस्यीय जाँचबुझ आयोग गठन गर्ने

काठमाडौं । सुन तस्करी प्रकरणको छानविनका लागि सरकारले उच्च अदालतका पूर्वन्याधीश डिल्लीराम आचार्यको संयोजकत्वमा चार सदस्यीय जाँचबुझ आयोग गठन गर्ने भएको छ । आज (आईतबार) बसेको मन्त्रिपरिषद्को आकास्मिक बैठकले उच्च अदालतका पूर्वन्याधीश आचार्यको नेतृत्वमा चार...

बालुवाटारमा प्रम प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच छलफल

काठमाडौं । प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा भेटवार्ता भएको छ । प्रधानमन्त्रीले छलफलका लागि बोलाएपछि अध्यक्ष ओली उपाध्यक्ष विष्णु पौडेल र संसदीय दलका सचेतक महेश वर्तौलासहित बालुवाटार पुगेका थिए । आज प्रतिनिधि...

एमाले गण्डकी अधिवेशन : नौ सय सात प्रतिनिधिले भाग लिँदै

गण्डकी, असोज १४  गते । नेकपा (एमाले)को प्रथम गण्डकी प्रदेश अधिवेशन सोमबारदेखि पोखरामा सुरु हुँदैछ । अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको एमाले गण्डकी प्रदेश कमिटीका सचिव धनञ्जय दबाडीले जानकारी दिनुभयो । अधिवेशनमा प्रदेशका ८५ वटै...

यस्तो छ नेपाल र चीन बीच भएकाे १३ बुँदे सम्झौता

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणमा भएका सहमति र समझदारीबारे दुई देशले १३ बुँदे संयुक्त बक्तव्य जारी गरेका छन् । आज बिहान सार्वजनिक संयुक्त वक्तव्यमा रेलमार्गको संभाव्यता अध्ययनदेखि विद्युत प्रशारण लाइन निर्माण, नाका...

सबै पुराना दललाई सहमति गरेर सरकार चलाउन आग्रह

काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ४ वर्षपछि हुने संसदीय निर्वाचनमा आफ्नाजस्ता नयाँ दलको जमानत जफत हुने गरी पुराना दललाई काम गर्न अपिल गरेका छन्। लामिछानेले नयाँ दल वा पुराना दलमध्ये एउटाको राजनीतिक सटर...

जसपाले महाधिवेशनबाटै पदाधिकारी चयन गर्ने

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले महाधिवेशनबाटै पदाधिकारी चयन गर्ने भएको छ । पार्टीको केन्द्रीय कमिटी, कार्यकारिणी समिति, राजनीतिक समिति, संघीष परिषद्लगायतका संगठन छन् । तर हालसम्म जसपाले केन्द्रीय समितिमा पदाधिकारी चयन गर्न...

जसपा अध्यक्ष यादव अमेरिका प्रस्थान

काठमाडौं । एशोसिएसन अफ नेपाली तराई इन अमेरिका (एन्टा)को सातौँ अधिवेशनमा सहभागी हुन जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव अमेरिका प्रस्थान गर्नुभएको छ । अध्यक्ष यादव गए राति २ः१५ बजे कतार एयरबाट अमेरिका...

एमालेको पहिलो कोशी प्रदेश अधिवेशनको तयारी पुरा

विराटनगर । विराटनगरमा आयोजना गरिने नेकपा एमालेको पहिलो कोशी प्रदेश अधिवेशनको तयारी पुरा भएको छ । शुक्रबारबाट सुरु हुने अधिवेशनको तयारी पुरा भएको हो । अधिवेशनको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन् । दुई दिनसम्म...

प्रधानमन्त्री प्रचण्डद्वारा मानसरोवर र कैलाश पर्वत अवलोकन

काठमाडौं, असोज ११ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तिब्बतस्थित प्रसिद्ध धार्मिक तीर्थस्थल मानसरोवरको अवलोकन गर्नुभएको छ । चीनको औपचारिक भ्रमणको सिलसिलामा प्रधानमन्त्री प्रचण्डले बिहीबार मानसरोवर अवलोकन गर्नुभएको हो । साथै उहाँले कैलाश पर्वतको पनि अवलोकन...

RECENT POSTS

HOT NEWS