मन्त्रीहरुको कामप्रति प्रम असन्तुष्ट बने
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीहरुको कामप्रति आफू सन्तुष्ट हुन नसकेको बताएका छन् । बिहीबार सिंहदरबारमा उपप्रधानमन्त्री, मन्त्री सचिवहरु सहभागी कार्यक्रममा उनले सुधारका केही प्रतिबिम्ब देखिए पनि सन्तुष्ट हुने अवस्था नरहेको बताए ।
उनले...
प्रधानमन्त्री र संघीय मन्त्रीहरूबीच कार्यसम्पादन सम्झौता
काठमाडौं। नेपाल सरकारका प्रधानमन्त्री र संघीय सरकारका मन्त्रीहरूबीच कार्यसम्पादन सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ ।
बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आयोजित आर्थिक वर्ष २०७९/८० को वार्षिक कार्यक्रम कार्यान्वयन कार्ययोजनाको समीक्षा तथा आ.व. २०८०/८१ को...
सरस्वतीलाई अमेरिकामा अवार्ड
वासिङ्टन डिसी । अमेरिकी विदेशीमन्त्री एन्थोनी ब्लिकेनले नेपालकी सामाजिक अभियान्ता सरस्वती नेपालीलाई ‘ग्लोबल एन्टी रेसिज्म अवार्ड, २०२३’ बाट बुधबार सम्मानित गर्नुभएको छ ।
अमेरिकाको विदेश मन्त्रालयमा आयोजित कार्यक्रममा आफ्नो समुदायमा मानव अधिकार र विभेदको विरुद्धमा...
प्रतिनिधि सभा बैठक शुक्रबारसम्मका लागि स्थगित
काठमाडौं। प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)ले अवरोध गरेको छ । बुधबारको प्रतिनिधि सभा बैठकमा पनि सुन तस्करी प्रकरणमा छानबिन समितिको माग गर्दै एमालेले बैठक अवरोध गरेको हो ।
बैठकको सुरुमै उठेर विरोध जनाएका...
प्रम प्रचण्डद्वारा २९ औँ विश्व आदिवासी दिवसका अवसरमा शुभकामना व्यक्त
काठमाडौ । २९ औँ विश्व आदिवासी दिवसका अवसरमा प्रधानमन्त्री प्रचण्डले स्वदेश तथा विदेशमा रहेका आदिवासी जनजाति समुदायसहित सम्पूर्ण नेपालीहरूमा शुभकामना व्यक्त गरेका छन् ।
प्रधानमन्त्रीको सचिवालयद्वारा जारी सन्देशमा भनिएको छ, ‘संयुक्त राष्ट्र संघले सन् १९९४...
जनमत पार्टी आदिवासी समुदायहरुको अधिकारका लागि लड्ने
काठमाडौं । डा.चन्द्रकान्त राउत (सिके राउत) नेतृत्वको जनमत पार्टीले सडकमा भेला भएर आदिवासी जनजातिहरूको मागप्रति ऐक्यबद्धता जनाएको छ ।
विश्व आदिवासी दिवसको अवसर पारेर बुधबार दिउँसो सो पार्टीका नेताहरुले काठमाडाैंको माइतीघर मण्डलामा भेला भई आदिवासी,...
आदिवासी जनजातिको हकअधिकारमा सरकार संवेदनशील रहेको छ : मुख्यमन्त्री पाण्डे
गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आदिवासी जनजातिको हकअधिकारको विषयमा प्रदेश सरकार संवेदनशील रहेको बताउनुभएको छ । विश्व आदिवासी दिवसका अवसरमा आज शुभकामना सन्देश व्यक्त गर्दै उहाँले जातीय विविधता भएको गण्डकी प्रदेश रहेको...
छिमेकी देश चीन प्रस्थान गर्दै उपराष्ट्रपति यादव
काठमाडाैं। उपराष्ट्रपति रामसहायप्रसाद यादव आफ्नो पहिलो विदेश भ्रमणका रूपमा आगामी साता चीन जाने भएका छन् ।
यही अगस्ट १४ (आगामी सोमवार) देखि २० सम्म यादव चीन भ्रमणमा जाने तय भएको उपराष्ट्रपति कार्यालय स्रोतले जनाएको छ
युनान...
एमाले सांसदहरुले उठेर विरोध गरेपछि राष्ट्रिय सभाको बैठक स्थगित
काठमाडौं । सुन तस्करीको बारेमा छानबिन गर्न उच्च स्तरीय समिति गठनको माग गर्दै नेकपा एमालेले अवरोध गरेपछि आज पनि राष्ट्रिय सभाको बैठक स्थगित भएको छ ।
बैठक सुरु भए लगत्तै एमाले सांसदहरुले उठेर विरोध जनाएका...
प्रधानमन्त्रीको चीन भ्रमण असोजको पहिलो साता
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी असोजको पहिलो वा तेस्रो साता छिमेकी मुलुक चीनको भ्रमण गर्नुहुने भएको छ । परराष्ट्रमन्त्री एनपी साउदले आइतबार उहाँले सेप्टेम्बरको तेस्रो/चौथो (असोजको पहिलो वा तेस्रो) साता चीनको भ्रमण गर्नुहुने...
























