अतिकम विकसित देशहरूको कृषिमा लगानी बढाउनु जरुरी : प्रम
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तन र अन्य प्रकोपसँग जुध्न र अनुकूलन क्षमता सुदृढ गर्न अतिकम विकसित देशहरूको कृषिमा लगानी बढाउनु जरुरी रहेको बताएका छन् ।
इटालीको रोममा आयोजित फुड सिस्टम समिटलाई सम्बोधन...
लुम्बिनी प्रदेशसभाको तेस्रो अधिवेशनको २०औँ बैठक आज बस्दै
लुम्बिनी । लुम्बिनी प्रदेशसभाको तेस्रो अधिवेशनको २०औँ बैठक आज दिउँसो १ः०० बजे बस्ने भएको छ । सोमबार विशेष स्थगन बैठक आज बस्ने बस्न लागेको प्रदेश सचिव दुर्लभकुमार पुनमगरले जानकारी दिनुभयो ।
आजको बैठकमा मुख्यमन्त्री डिल्लीबहादुर...
भ्रष्टाचार र अनियमिततामा संलग्नलाई कारबाही गर्ने सरकारको अठोट
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार र अनियमिततामा संलग्नलाई कारबाही गर्ने सरकारको अठोट रहेको बताएका छन् । इटालीको रोममा विभिन्न नेपाली सङ्गठनका प्रतिनिधिसँगको भेटमा प्रधानमन्त्री दाहालले देशमा सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानमा...
अध्यक्ष नेपाल इन्डोनेसिया प्रस्थान
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल त्रिदेशीय भ्रमणका क्रममा आइतबार राति करिब १२ बजे इन्डोनेसिया प्रस्थान गर्नुभएको छ ।
अन्तर्राष्ट्रिय कम्युनिष्ट पार्टीको बैठकमा सहभागी हुन गएराति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट...
सुमित दास रन्जितकार सचिबालय सदस्यमा नियुक्ति
काठमाडौं । राष्ट्रिय युवा संघ नेपालको चार महिने अभियान मिसन नेक्सट इलेक्सन, टार्गेट न्यु जेनरेसन अन्तर्गत राष्ट्रिय युवा संघ नेपाल काठमाडौ महानगर कमिटीको पहिलो पूर्ण बैठक सम्पन्न भएको छ ।
महानगर कमिटी अध्यक्ष दीपेश सुधाकरको...
सिनियर नेताहरुको भने लोकप्रियताको ग्राफ बढ्याे
काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङ्देम्बेले दुई महामन्त्रीको लोकप्रियताको ग्राफ घटेको दाबी गरेका छन् । केन्द्रीय समितिको बैठकमा धारणा राख्दै आङदेम्बेले सिनियर नेताहरुको भने लोकप्रियताको ग्राफ बढेको बताए ।
‘युवा नेताहरुको लोकप्रियताको ग्राफ अलिकति...
संयुक्त राष्ट्रसंघीय खाद्य प्रणाली शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री प्रचण्ड इटाली प्रस्थान
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ तीन दिने भ्रमणका लागि आज इटाली प्रस्थान गर्नुभएको छ । इटालीको राजधानी रोममा साउन ८ देखि १० गतेसम्म आयोजना हुने संयुक्त राष्ट्रसंघीय खाद्य प्रणाली शिखर सम्मेलनमा भाग लिन...
विपि स्मृति दिवस भव्य रुपमा मनाउदै
काठमाडौं, साउन ५ । नेपाल तरुण दल अध्यक्ष विद्वान गुरुङले ७७ ओटै जिल्लाका कार्यसमितीलाई बिपिजयन्ती भव्य रुपमा मनाउन परिपत्र गरेका छन् । भोली साउन ६ गते पर्ने ४१ औ बिपि स्मृति दिवसमा विभिन्न रचनात्मक...
सुन प्रकरणको अनुसन्धान स्वतन्त्र र निष्पक्ष हुनुपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ
काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले एक सय किलो सुन प्रकरणको अनुसन्धान स्वतन्त्र, निष्पक्ष ढंगले निष्कर्षमा पुग्ने गरी हुने बताउनुभएको छ ।
उहाँले यस्ता घटनाहरुबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र आफूले दोषीलाई कारबाहीको दायरामा ल्याउन...
पार्टीमा एकले अर्कालाई सद्भाव राख्ने र सहयोग गर्ने संस्कार हराउँदै
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य उदय शमशेर राणाले पार्टीमा एकले अर्कालाई सद्भाव राख्ने र सहयोग गर्ने संस्कार हराउँदै गएको बताएका छन् । उनले आफ्नै साथीलाई समस्या पर्दा खुच्चिङ भन्ने काम हुन थालेको भन्दै...























