प्रतिनिधि सभा बैठक स्थगित

काठमाडौं । प्रतिनिधि सभाको बैठक आइतबार १ बजेसम्मका लागि स्थगित भएको छ । शुक्रबार दिउँसो ३ बजेका लागि बोलाइएको बैठक बस्द नबसी स्थगित भएको हो । प्रधानमन्त्री प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक–पटक दिल्ली...

गण्डकी प्रदेश सभा बैठकमा बोलेका वाक्य संसदको रेकर्डबाट हटाइएपछि …

पोखरा । गण्डकी प्रदेश सभा बैठकमा कांग्रेस सांसद द्रोण कुँवरले बजेट छलफलका क्रममा बोलेका वाक्य संसदको रेकर्डबाट हटाइएको छ । १८ गते बागलुङका सांसद कुँवरले बोलेका विषयलाई लिएर प्रतिपक्षी दल नेकपा एमाले र राप्रपाले...

 कोशीका मुख्यमन्त्री उद्धव थापाले मुख्यमन्त्रीको लिए शपथ

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले मुख्यमन्त्रीको शपथ लिएका छन्। आज विहान प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेश प्रमुखको कार्यालयमा शपथ गराएका हुन्। संविधानको धारा १६८ को उपधारा २ बमोजिम हिजो कांग्रेस, माओवादी, एकीकृत समाजवादी र...

आज राष्ट्रिय सभा बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद्अन्तर्गतको राष्ट्रिय सभा बैठक आज (बिहीबार) बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र खानेपानी मन्त्रालय...

राजनीतिबाट एलिजा गौतमले लिए बिदा

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीबाट राजनीतिमा आएकी एलिजा गौतमले संक्रिय राजनीतिबाठ बिदा लिएको बताएकी छिन्। धरान पुगेर उनले आफू दिन समाजसेवामा नै सक्रिय रहने र राजनीतिबाट विश्राम लिएको जानकारी दिएकी हुन्। उनले धरान उपमहानगरका मेयर हर्कराज...

कांग्रेसले ‘रकस्टार’ रबिन तामाङको असामयिक निधनप्रति दु:ख व्यक्त

काठमाडौँ । चर्चित ‘रकस्टार’ तथा अभिनेता रबिन तामाङको असामयिक निधनप्रति नेपाली कांग्रेसले दु:ख व्यक्त गरेको छ । तामाङको मंगलबार राति आफ्नै निवासमा निधन भएको थियो । कार्यवाहक मुख्य सचिव डा. प्रदीप पराजुलीले विज्ञप्ति जारी गर्दै पार्टी...

नदी किनारका ८० प्रतिशत बस्तीहरू भूमाफियाको कब्जामा

काठमाडाैं । नेकपा एमालेका सांसद ठाकुरप्रसाद गैरेले भूमाफियाहरू नदी किनारको जग्गा ओगटेर बस्न पाउने कुराको अन्त्य गर्नुपर्ने बताएका छन् । बुधवार सिंहदरबारमा बसेको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले नदी किनार ओगटेर बस्नेहरूको अवरोध...

मेयर हर्क साम्पाङलाई खानेपानी व्यवस्थापन बोर्ड अध्यक्षको रुपमा काम सकिने

विराटनगर । उच्च अदालत विराटनगरले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई धरान खानेपानी व्यवस्थापन बोर्ड अध्यक्षको रुपमा काम गर्ने बाटो खोलिदिएको छ । धरान खानेपानी व्यवस्थापन बोर्ड सदस्यले दायर गरेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गर्दै...

प्रधानमन्त्रीको राजीनामा मागियो

काठमाडाैं । संघीय संसदमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा मागिएको छ । बुधबार बसेको प्रतिनिधिसभा र राष्ट्रिय सभा गरी दुवै सदनमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजीनामा मागिएको हो । आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह...

प्रीतम सिंहको बारेमा दिएको अभिव्यक्तिलाई लिएर बबण्डर मचाउन खोजियाे : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले पुस्तक विमोचनमा सरदार प्रीतम सिंहको बारेमा दिएको अभिव्यक्तिलाई लिएर बबण्डर मचाउन खोजिएको आरोप लगाएका छन्। बुधवार अनेरास्ववियु क्रान्तिकारीको प्रशिक्षण कार्यक्रमलाई काठमाडौंमा सम्बोधन गर्दै उनले सोमवार लेखक किरणदीप सन्धुद्वारा लिखित पुस्तक ‘रोड्स...

RECENT POSTS

HOT NEWS