स्वास्थ्यमंत्रीको खबरदारी !

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले आपतकालीन उपचार सेवा प्रदान गर्न तयारी अवस्थामा रहन देशभरका चिकित्सक र स्वास्थ्यकर्मीलाई निर्देशन दिएका छन् । देशमा बाढीपहिरोको प्रकोपसँगै विभिन्न सरुवा रोगहरुको संक्रमण पनि बढ्ने खतरा रहेकाले...

पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दकी धर्मपत्नी दिव्येश्वरीकाे निधन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका संस्थापक नेता तथा पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलाई पत्नी शोक परेको छ । उनकी धर्मपत्नी दिव्येश्वरी चन्दको ८२ वर्षको उमेरमा आज शुक्रबार बिहान निधन भएको हो । उच्च रक्तचाप, पक्षघात लगायत रोगबाट पीडित...

सभामुख घिमिरे र उत्तर कोरियालका राजदूतबीच भेटवार्ता

काठमाडौं । सभामुख देवराज घिमिरेसँग नेपालका लागि उत्तर कोरियाका राजदूत जो योङ मेनले भेटवार्ता गरेका छन् । सभामुखको कार्यकक्ष सिंहदरवारमा बिहीबार भएको शिष्टाचार भेटमा नेपाल–उत्तर कोरिया द्विपक्षीय सम्बन्ध विस्तार, संसदीय आदान प्रदान लगायतका विषयमा...

बजेटलाई लिएर सत्ता गठबन्धनमा असमझदारी

काठमाडौं  । आर्थिक वर्ष २०८०/०८१ को विनियोजित बजेटलाई लिएर अहिले सत्ता गठबन्धन दलबीचमा नै असमझदारी बढेको छ । संसद्मा बजेटमाथिको छलफलमा अरोप–प्रत्यारोप लगाउनु, असन्तुष्टि व्यक्त गर्नु प्रतिपक्ष दलको धर्म भएपनि अहिले संसद्मा सत्ता पक्षका...

कृषि अनुदानको दुरुपयोग हुन नदिन सरकारलाई सचेत : जनार्दन शर्मा

काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवं पूर्व अर्थमन्त्री जनार्दन शर्माले नेपालमा अर्गानिक मल कारखानाको आवश्यकता भएको बताउनुभएको छ। बुधबार प्रतिनिधिसभा बैठकमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, युवा तथा...

मन्त्री पृथ्वीबहादुर सिंहको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली

धनगढी । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशी, मुख्यमन्त्री कमलबहादुर शाह र सभामुख भीमबहादुर भण्डारीले जिप दुर्घटनामा परेर निधन भएका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली दिनुभएको छ । आज...

नेपाल–भारत बीचको समस्या कूटनीतिक वार्ताबाट समाधान गर्नुपर्छ- रवि लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेले भारतले उसको संसद भवनमा नेपाली भूभागसहित नक्सा राखेको विषय कूटनीतिक वार्ताबाट समाधान गर्नुपर्ने बताएका छन्। भरतपुर विमानस्थलमा सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले नक्सा राखिएको...

आन्तरिक तयारी नपुगेका कारण मोर्चा गठनको घोषणा नहुने

काठमाडौं । आज समाजवादी मोर्चा घोषणा नहुने भएको छ। दलहरूको आन्तरिक तयारी नपुगेका कारण मोर्चा गठनको घोषणा नहुने नेकपा एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए। मोर्चाबारे छलफल गर्न शुक्रबार बिहान बसेको पार्टीको केन्द्रीय सचिवालयको...

जनगणनामा भएको जातिहरू बारेमा आवश्यक कुरा सच्याउने : प्रचण्ड

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जातिहरूलाई फुटाएर राष्ट्रको हित नहुने बताएका छन्। भूमे पर्वको अवसरमा नेपाल मगर संंघद्वारा खुल्लामञ्चमा आयोजित सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। प्रधानमन्त्रीले जनगणनामा भएको जातिहरू बारेका विषयमा स्पष्ट...

मधेश प्रदेशमा फिर्ता नगएको भन्दै गुनासो : सिके राउत

काठमाडौँ ।जनमत पार्टीका अध्यक्ष तथा सांसद सिके राउतले मधेश प्रदेशले राज्यलाई बुझाएको राजश्वको २० प्रतिशत बजेट पनि मधेश प्रदेशमा फिर्ता नगएको भन्दै गुनासो गरेका छन् । शुक्रबार प्रतिनिधिसभाको मन्त्रालयगत विनियोजित बजेटको छलफलमा भाग लिँदै...

RECENT POSTS

HOT NEWS