लिङ्देन अहिलेको राजनीतिक अवस्थाप्रति गम्भीर असन्तुष्टि
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेको राजनीतिक अवस्थाप्रति गम्भीर असन्तुष्टि प्रकट गरेका छन्।
फेसबुकमार्फत अभिव्यक्ति दिँदै लिङ्देनले देश भूराजनीतिको गम्भीर चक्रव्यूहमा फस्दै गएको र संकट दिनप्रतिदिन गहिरिँदै गएको बेला पनि नेताहरू आफ्ना...
रास्वपा पुनर्गठनको आवश्यकता
काठमाडौं । अधिवक्ता एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता यज्ञमणि न्यौपानेले पार्टी पुनर्गठनको आवश्यकता औंल्याएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले अहिलेको परिवर्तित अवस्थामा देशलाई निकास...
सुर्खेतमा कांग्रेसका पूर्वसभापति मल्लको निधन
काठमाडौं । नेपाली कांग्रेसले सुर्खेतका पूर्वसभापति गोविन्दबहादुर मल्लको निधन भएको छ । जिल्ला विकास समिति (जिविस) पूर्वसभापति समेत रहेका मल्लको ७८ वर्षको उमेरमा निधन भएको हो ।
मल्लको निधनप्रति नेपाली कांग्रेसले दु:ख व्यक्त गरेको छ...
एमाले जेन-जीसँगै भिड्ने मुडमा देखिए
काठमाडौं । नेकपा एमाले जेन-जीसँग भिड्ने मुडमा देखिएको छ।
जेन-जीका केही प्रतिनिधिले एमाले अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखकलगायतलाई पक्राउ गर्नुपर्ने माग गरिरहेको सन्दर्भमा एमाले जेन-जीसँगै भिड्ने मुडमा देखिएको हो।
यसको...
कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाइयाे
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ।
बैठक असोज २६ गते आइतबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्नेगरी बोलाइएको हो।
जेनजी आन्दोलनपछि सभापति देउवालाई नेतृत्व छाड्नु पर्ने दबाबका बीच कांग्रेसले पहिलो पटक बैठक...
एक घण्टामै चितवन पुग्न सकिने आधुनिक द्रुतमार्ग निर्माण गर्नुपर्ने
काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता एवम् पूर्वअर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले काठमाडौंबाट एक घण्टामै चितवन पुग्न सकिने आधुनिक द्रुतमार्ग निर्माण गर्नुपर्ने जनाएका छन् ।
अहिलेको सडक मार्गमा सवारी आवागमनको अत्यधिक चाप परेको, हरेक वर्ष जनधनको...
जेनजी प्रदर्शनको निष्पक्ष छानबिन गर्न माग
काठमाडौं । राष्ट्रिय जनमोर्चा पार्टीले जेनजी प्रदर्शनका क्रममा भएको तोडफोड र आगजनीको निष्पक्ष छानबिन गर्न माग गरेको छ ।
जनमोर्चा केन्द्रीय कार्यालयको बुटवलमा सम्पन्न बैठकले जेनजी प्रदर्शनमा भएको तोडफोड र आगजनीको विस्तृत रूपमा निष्पक्ष छानबिन...
सरकारको वैधता पूर्णरुपमा समाप्त
काठमाडौं । सरकारले आन्दोलनमा बर्बर दमन गरेपछि जेन–जी पुस्ताले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेको छ।
आन्दोलनमा प्रहरीको गोली लागेर १४ जनाको मृत्यु भइसकेको छ। यो दमनसँगै सरकारको वैधता पूर्णरुपमा समाप्त भएको जेन–जी पुस्ताले...
प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठक बोलाए
काठमाडाैंं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । सोमबार नियमित मन्त्रिपरिषद् बैठक बस्ने गरेको थियो ।
तर, आज जेन जी पुस्ताले काठमाडौंमा प्रदर्शन गरेपछि र उत्पन्न परिस्थितिको बारेमा छलफल गर्नको लागि प्रधानमन्त्री...
सरकारसँग जेनजी प्रदर्शनकारीमाथि दमन नगर्न माग
काठमाडौं । नेकपा एकीकृत समाजवादीले जेनजी प्रदर्शनकारीमाथि दमन नगर्न सरकारसँग माग राखेको छ ।
महासचिव घनश्याम भूसालले वक्तव्य जारी गर्दै प्रदर्शनकारीमाथि कुनै पनि दमनकारी गतिविधि नगर्न आग्रह गरेका हुन् । ‘हाम्रो पार्टी आन्दोलन माथि सरकारको...

























