मंसिर ४ मा चुनावबाट गठन भएको प्रतिनिधिसभाको पहिलो बैठक बस्दै
काठमाडौं । मंसिर ४ मा चुनावबाट गठन भएको प्रतिनिधिसभाको पहिलो बैठक सोमबार दिउँसो १ बजे बस्दैछ।
यसअघि पुस ७ गते सांसदहरुले जेष्ठ सदस्य पशुपति शमशेर राणासँग पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए। त्यसपछि पहिलो अधिवेशनको...
आजदेखि सातवटै प्रदेशस्तरबाट श्रम स्वीकृति सेवा प्रदान
काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले काठमाडौंबाट मात्रै प्रदान गर्दै आएको संस्थागत र व्यक्तिगत श्रम स्वीकृति सेवा आइतबार (आज)देखि सातवटै प्रदेशस्तरबाट प्रदान गर्ने भएको छ ।
यसै सिलसिलामा आजदेखि श्रम तथा रोजगार कार्यालय...
प्रधानमन्त्री प्रचण्ड र बाबुराम भट्टराईबीच भेटवार्ता
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ ।
माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्ड र नेपाल समाजवादी पार्टीका अध्यक्ष भट्टराईबीच शनिबार बिहान भेटवार्ता भएको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको...
जारी हुने शिक्षा ऐन शिक्षकमैत्री हुने : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय शिक्षा ऐन छिट्टै जारी हुने जनाएका छन् । साथै, जारी हुने शिक्षा ऐन शिक्षकमैत्री हुने उनको भनाइ थियो ।
शनिबार बिहान काठमाडौंको महेन्द्र माविमा एकीकृत अखिल नेपाल शिक्षक...
नेवाः पत्रकार दबूको चौथो महाधिवेशनबाट नृपेन्द्रलाल श्रेष्ठको नेतृत्वमा १९ सदस्यीय नयाँ कार्यसमिति चयन
काठमाडौं । नेवार पत्रकारहरूको संस्था नेवाः पत्रकार दबूको चौथो महाधिवेशनबाट नृपेन्द्रलाल श्रेष्ठको नेतृत्वमा १९ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा सुनिल महर्जन, महिला खुला उपाध्यक्षमा सुरेन्द्रभक्त श्रेष्ठ, महिला उपाध्यक्षमा...
देउवा फेरि सक्रिय
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभाबाट विश्वासको मत लिने तयारी गरिरहेका बेला प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवा राजनीतिक भेटघाटमा सक्रिय भएका छन्।
देउवाका कारण प्रधानमन्त्रीसहित सबै राजकीय पद कांग्रेसले...
सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा पारित
काठमाडौं । सत्ता साझेदार दलहरूले बनाएको कार्यदलले सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा पारित गरेको छ।
अर्थमन्त्री विष्णु पौडेलको नेतृत्वमा बसेको वैठकले कार्यक्रमलाई अन्तिम रूप दिएको राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकालले जनाए । ‘कार्यदलको मस्यौदा...
Govt decides to set up customs office at Pokhara Int’l Airport
Kathmandu - The government has decided to set up a customs office at Pokhara International Airport.
Deputy Prime Minister and Finance Minister Bishnu Poudel said the meeting of the Council of Ministers on Thursday decided...
पशुपति शमशेर जबराले बोलाए सर्वदलीय बैठक
काठमाडौं । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ।
उनले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक बोलाएका हुन्। बैठक संघीय संसद् भवन नयाँ बानेश्वरको शंकर हलमा जारी छ। प्रतिनिधि...
अहिलेको शासन प्रणाली नै भ्रष्टाचारको प्रमुख स्रोत : गौतम
काठमाडौँ — राष्ट्रिय सभाका सांसद वामदेव गौतमले भ्रष्टाचार नियन्त्रणका लागि संसद्बाट मन्त्री हुने व्यवस्था हुनुपर्ने बताएका छन् । अहिलेको शासन प्रणाली नै भ्रष्टाचारको प्रमुख स्रोत भएको भन्दै गौतमले भ्रष्टाचार नियन्त्रणका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी...

























