पूर्वराष्ट्रपति भण्डारीको सम्पर्क कार्यालय उद्घाटन

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सम्पर्क कार्यालय उद्घाटन भएको छ । पूर्वराष्ट्रपति भण्डारीले बिहीबार थापागाउँस्थिति आफ्नो सम्पर्क कार्यालय उद्घाटन गरेकी हुन् । मदन भण्डारीको ७५ औँ जन्मजयन्ती मनाउन खोलिएको कार्यालयबाटै भण्डारीले राजनीतिक भेटघाट गर्ने बताइएको छ...

सत्तारुढ दलको तयारीलाई रास्वपाले जनस्तरबाटै खबरदारी

काठमाडाैं । संसदका उपसभामुख इन्दिरा रानामगरलाई बर्खास्त गर्ने सत्तारुढ दलको तयारीलाई राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले जनस्तरबाटै खबरदारी थालेको छ।मंगलबार सत्ता गठबन्धनका काँग्रेस एमाले सांसदहरुले उपसभामुख हटाउन भन्दै संसदमा प्रस्ताव पेश गर्न संसदहरुको हस्ताक्षर सङ्कलन...

फरार अभियुक्त पक्राउ गर्न सक्रियता बढाउँदै गृह मन्त्रालय

काठमाडौं । फरार अभियुक्त पक्राउ गर्न गृह मन्त्रालयले सक्रियता बढाउँदै लगेको छ । गृहमन्त्री रमेश लेखकले गृह मन्त्रालयको नेतृत्व सम्हालेपछि नीतिगत र कानुनी सुधारलाई प्राथमिकता दिँदै फैसला कार्यान्वयनलाई तीव्रता दिएका छन् । मुलुकभरका अदालत र...

प्रधानमन्त्री ओलीसँग भारतीय विदेश सचिव विक्रमबीच आज शिष्टाचार भेट

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय विदेश सचिव विक्रम मिश्रीले आज शिष्टाचार भेट गरेका छन् । परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रणामा नेपालको दुईदिने औपचारिक भ्रमणका लागि आज काठमाडौँ आइपुगेका सचिव मिश्रीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...

प्रधानमन्त्रीओलीको हावादारी गफले देश बर्बाद बनायाे

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीको हावादारी गफले देश बर्बाद भएको जनाएका छन् । संसद् भवन बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले प्रधानमन्त्रीले हावादारी मात्रै गफ दिएको आरोप लगाए...

सरकारबाट लोकतन्त्र खतरामा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद शिशिर खनालले प्रधानमन्त्री केपी शर्मा ओली र उनको सरकारबाट लोकतन्त्र खतरामा रहेको जनाएका छन् । संसद्को आजको बैठकमा बोल्दै सांसद खनालले रास्वपालाई लोकतन्त्र विरोध शक्ति भन्ने प्रधानमन्त्री र उनको...

गृहमन्त्री रमेश लेखकद्वारा काठमाडौं उपत्यका प्रहरी कार्यालयको निरीक्षण तथा निर्देशन

काठमाडौं । गृहमन्त्री रमेश लेखकले शुक्रबार काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको निरीक्षण भम्रण गर्नुका साथै जिल्ला प्रहरी परिसर काठमाडौंस्थित काठमाडौं उपत्यका प्रहरी कार्यालयको परिचालन कक्षको अवलोकन समेत गर्नुभयो । सो अवसरमा गृहमन्त्री लेखकले उक्त...

हिमालको रक्षाका लागि सँगै काम गर्न नेपाल तयार

तुर्कमेनिस्तान । प्रधानमन्त्री केपी शर्मा ओलीले हिमनदी पग्लने गतिलाई कम गर्न सँगै मिलेर काम गर्न विश्व समुदायलाई आग्रह गरेका छन् । हिमनदी पग्लँदा भूपरिवेष्‍टित विकासशील राष्ट्रहरूलाई पार्ने जलवायु परिवर्तनको असरसम्बन्धी ‘साइड इभेन्ट’लाई सम्बोधन गर्दै प्रधानमन्त्री...

बैंक जमानतमा रिहाइको माग गर्दै निवेदन

बुटवल । सहकारी ठगीको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेले बैंक जमानतमा रिहाइको माग गर्दै अदालतमा निवेदन दर्ता गरेका छन्। आफूलाई राजनीतिक प्रतिशोधका आधारमा थुनामा राखिएको भन्दै...

प्रधानमन्त्री ओली तुर्कमेनिस्तान पुगे

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली तुर्कमेनिस्तान पुगेका छन्। भूपरिवेष्ठित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली तुर्कमेनिस्तान गएका हुन्। प्रधानमन्त्रीको टोली दुबई हुँदै सोमबार तुर्कमेनिस्तान पुगेको हो। उनलाई विमानस्थलमा तुर्कमेनिस्तान सरकारका उपाध्यक्ष होजाम्यारात जेल्डिम्यारादोभ,...

RECENT POSTS

HOT NEWS