राप्रपाले पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीको नेतृत्वमा केन्द्रीय निर्देशन समिति गठन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीको नेतृत्वमा केन्द्रीय निर्देशन समिति गठन गरेको छ । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले विधानको दफा ४१ बमोजिम गठन गरेको उक्त समितिले गर्ने कुनै पनि...

असोज २५ गते नेपाल कम्युनिष्ट पार्टीको ९ औं महाधिवेशन

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टीको ९ औं महाधिवेशन यही असोज २५ गतेदेखि कपिलवस्तुमा हुने भएको छ । असाेज ५ गते बुधबार सम्पन नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकले पार्टीको ९ औं महाधिवेशन असोज २५ देखि...

क्रान्तिकारी माओवादीले निर्वाचन बहिस्कारको पोस्टर सार्वजनिक

काठमाडौं । मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन बहिस्कार गर्ने निर्णयसहित संघर्षमा होमिएको नेकपा (क्रान्तिकारी माओवादी)ले निर्वाचन बहिस्कारको पोस्टर सार्वजनिक गरेको छ । ‘संघीय जनगणतन्त्र स्थापनाका लागि संघर्षको तयारी गरौं, आसन्न...

बाबुराम चुनाव नलड्ने घोषणा

काठमाडौं । पूर्व प्रधानमन्त्री एवम् नेसपा अध्यक्ष डा. बाबुराम भट्टराईले प्रतिनिधिसभा चुनाव नलड्ने बताएका छन् । गोरखाली मतदातालाई धन्यवाद दिंदै उनले लेखेका छन्, ‘आगामी २०७९ मंसीर ४ को प्रतिनिधिसभा निर्वाचनमा म उम्मेदवार नबन्ने यहाँहरू...

दशैंपछि मात्रै एमालेले टिकट वितरण गर्ने

काठमाडौं । नेकपा एमालेले आगामी निर्वाचनका लागि उम्मेद्वारलाई टिकट वितरण दशैंको टीकापछि मात्रै गर्ने भएको छ । अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरु टीकाको दिनसम्म गृह जिल्ला झापा रहने कार्यक्रम रहेकाले दशैंअघि टिकट वितरणको सम्भावना...

उम्मेदवारको बन्द सूचीमाथि दलहरूले संशोधित सूची आज बुझाउन सकिने

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फ आयोगमा पेस गरिएको उम्मेदवारको बन्द सूचीमाथि दलहरूले संशोधित सूची बुझाउन अब एक दिन बाँकी छ। आयोगले यही असोज १६ गतेभित्र संशोधित...

सरकारबाट पूर्वविशिष्ट व्यक्तिको हैसियतकाे आधारमा झलनाथ खनालले २० लाख रुपैयाँ पायाे

काठमाडौं । सरकारले पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई २० लाख रुपैयाँ दिने निर्णय गरेको छ। सत्ता, शक्ति र दल निकटका अरू थुप्रै आसेपासेलाई पनि ५० हजारदेखि ५ लाख रुपैयाँसम्म आर्थिक सहयोग उपलब्ध गराइएको छ। कसलाई कति रकम...

वर्तमान सरकारले जनताको हितमा काम गर्न सकेन

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले जनताको हितमा काम गर्न नसकेको आरोप लगाएका छन् । एमालेनिकट युवासङ्घले आज सप्तरीको कञ्चनरुप नगरपालिका–१२ स्थित धर्मेश्वर खेलमैदानमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै...

सिट बाँडफाँटसम्बन्धी विवादले उग्र रुप लिएपछि जसपाद्वारा अन्य दलसँग मिल्ने चेतावनी

काठमाडौं । लामो समयदेखि सत्तारुढ गठबन्धनभित्र चलिरहेको सिट बाँडफाँटसम्बन्धी विवादले उग्र रुप लिँदै गएको छ। जसको परिणाम गठबन्धन चुनावसम्म टुक्रिने संकेत देखा परेका छन्। सत्ता गठबन्धनमा आबद्ध जनता समाजवादी पार्टीले आधिकारिक रुपमै निर्णय गरेर विकल्प...

समानुपातिक सूचीलाई सच्याउने

काठमाडौं । निर्वाचन आयोगले शुक्रबारदेखि आउँदो मंसिर ४ गतेका लागि तय भएको प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि दलहरूले बुझाएको समानुपातिक सूचीलाई सच्याउने भएको छ। असोज २२ मा समानुपातिकको अन्तिम सूची सार्वजनिक गरेको आयोगले त्यसमा...

RECENT POSTS

HOT NEWS