बालुवाटारमा शीर्ष नेतासहितको बैठक जारी

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेतासहितको बैठक जारी छ। सरकारले निर्वाचनको मिति घोषणा गरेको भोलिपल्टै गठबन्धनका नेताहरूको बैठक बसेको हो। बैठकमा सत्ता गठबन्धनका दोस्रो तहका नेताहरू पनि सहभागी छन्। बैठकमा चुनावी तालमेलका साथै...

नागरिकता विधेयकमा राष्ट्रपति विद्या भण्डारी नै अनिर्णीत

काठमाडौं । नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने नागरिकता विधेयकमा राष्ट्रपति विद्या भण्डारी नै अनिर्णीत बनेकी छन् । संसदका दुबै सदनले पारित गरेपछि गत आइतबार नै प्रतिनिधिसभाका सभामुख अग्नि प्रसाद सापकोटाले विधेयक प्रमाणित गरेका थिए ।...

नेपाल समाजवादी पार्टीले पहिलो केन्द्रीय समिति बैठक बोलायाे

काठमाडौं । डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले पहिलो केन्द्रीय समिति बैठक बोलाएको छ।  साउन २१ गते शनिबार केन्द्रीय समिति बैठक बोलाएको भट्टराई निकट मानिने नेता विश्वदीप पाण्डेले जानकारी दिए। पार्टी पुनर्गठन गर्ने निर्णय...

विप्लव नेकपाका नेता मृत फेला

सल्यान । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका जिल्ला नेता मृत फेला पर्नु भएको छ । पार्टीको विशेष कमिटीका सदस्य, पूर्व जिल्ला इन्चार्ज लोकपाल केसी (महेन्द्र) मृत फेला पर्नु भएको हो । बाग्चौर नगरपालिका–१० मोख्ला...

न्याय सम्बन्धी ऐन सुधार गर्नुपर्छ : अध्यक्ष मगर

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले सरकारले संसदमा पेस गरेको संक्रमणकालीन न्याय सम्बन्धी ऐन सुधार गर्नुपर्ने जनाएका छन् । बुधवार राष्ट्रिय मानव अधिकार आयोगले सरोकारवाला निकायहरुसँग संक्रमणकालीन न्यायसम्बन्धी ऐनका बारेमा गरेको छलफलमा...

कामपाको न्यायिक समितिले इजलासबाट न्याय निरुपणका काम थालनी

काठमाडौं । काठमाडौं महानगरको न्यायिक समितिले इजलासबाट न्याय निरुपणका काम थालनी गरेको छ । इजलास मर्मत भइरहेकोले यस अघि महानगरको सभा कक्षबाट काम हुँदै आएको थियो । एक वर्ष कैद हुन सक्ने फौजदारी मुद्दा, मेलमिलाप...

भ्रष्टाचारविरुद्ध कालोपट्टी लगाएर विरोधमा उत्रिए राप्रपा

काठमाडाैं । राप्रपाले भ्रष्टाचारविरुद्धमा कालोपट्टी लगाएर विरोध प्रदर्शन गरेका छन् । बुधबार पार्टीनिकट सबै जनवर्गीय संगठनको संयुक्त आयोजनामा कालोपट्टी बाँधेर प्रदर्शन गरेको हो । काठमाडौंसहित देशभरका सबै जिल्लामा विरोध प्रदर्शन गरिएको राप्रपा प्रवक्ता तथा प्रचार विभाग...

बालुवाटारमा सत्तारुढ दलका शीर्ष नेताहरुबीच छलफल

काठमाडौं  । बालुवाटारमा सत्तारुढ पाँचदलको गठबन्धनको बैठक जारी रहेको छ । बैठक प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवासमा दिउँसो ३ बजेदेखि सुरु भएको हो । आजको बैठकमा प्रतिनिधि सभा र प्रदेश सभाको चुनावबारे छलफल भइरहेको जनाइएको...

मदन भण्डारी विश्वविद्यालय सम्बन्धमा बनेको विधेयक प्रमाणीकरण

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेकी छन्। संघीय संसदको दुबै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको आफूकहाँ आएको विधेयकलाई राष्ट्रपति भण्डारीले संविधानको धारा...

पेट्रोलियम पदार्थको मूल्य घटाउन प्रदर्शन

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटे पनि नेपालमा नघटाइएको भन्दै नेकपा एमालेका कार्यकर्ताहरुले आज सरकारविरुद्ध प्रदर्शन गरेका छन् । अनेरास्ववियु उपत्यका विशेष कमिटीको आयोजनामा नेपाल आयल निगमको केन्द्रीय कार्यालय अगाडि आज बिहान विरोध...

RECENT POSTS

HOT NEWS