गृहमन्त्री खाँणद्वारा सप्तकोशी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन निर्देशन
काठमाडौं । सप्तकोशी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन गृहमन्त्री बालकृष्ण खाँणले निर्देशन दिएका छन् । आज बिहानदेखि नदीको एउटा भंगालो उदयपुरको वेलका नगरपालिकाको डुम्रेबाट पश्चिम कटान गर्दै बस्ती पसेको छ ।
नदीले धार बदलेर गाउँ पासेपछि...
शपथसम्बन्धी विधेयकमा विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत
काठमाडौं। प्रतिनिधिसभा बैठकले राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त “शपथसम्बन्धी विधेयक, २०७९मा विचार गरियोस्” भन्ने प्रस्ताव स्वीकृत गरेको छ ।
मङ्गलबार बसेको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीलेन्द्रप्रसाद बडूले प्रस्तुत गर्नुभएको उक्त प्रस्तावलाई...
विप्लवकाे साथमा एमाले
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवसहित नेताहरुविरुद्ध पक्राऊ पूर्जी जारी भएकोमा नेकपा एमालेले फिर्ता लिन माग गरेको छ । विप्लवसँग तत्कालीन केपी शर्मा ओली सरकारले ३ बुँदे सहमति गरेकोमा त्यसको उल्लंघन हुने गरी...
जियामार कम्पनीसँग सम्झौता ठाडो उल्लङ्घन गरेको आरोप
काठमाडौं । नेकपा एमालेका सांसद डा. भीम रावलले निर्दलीय अभ्यासतिर देशलाई धकेलिएको बताउनुभएको छ । मङ्गलबारको प्रतिनिधिसभा बैठकमा बोल्नुहुँदै सांसद रावलले सो कुरा बताउनुभएको हो ।
सांसद रावलले नेपालको संविधानको धारा २६९ ले समान विचारधारा,...
पेट्रोलियम पर्दाथकाे मूल्य घटाउनतर्फ नलागेकोप्रति सांसद सुवालकाे आपत्ति
काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले पेट्रोलियम पदार्थको विकल्पको रुपमा सरकारको ध्यान नपुगेको बताउनुभएको छ । मङ्गलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सुवालले यस्तो बताउनुभएको हो ।
उहाँले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलको मूल्य घटिसकेको...
महलमा बसेर आराम गर्ने नेतृत्व फेर्नुपर्ने बेला भयाे : रवि
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आँखा अगाडि मृत्यु देखेर आएकाले आफू कसैसँग पनि नडराउने जनाएका छन् । मंगलबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित प्रदेश भेलालाई सम्बोधन गर्दै उनले यस्तो जनाएका हुन् ।
नेपालमा भरोसा...
सहकारीहरू मूल्यमान्यता, सिद्धान्तअनुसार चल्नुपर्नेमा मन्त्री श्रेष्ठकाे जोड
काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आर्थिक वर्ष २०७८–०७९ को वार्षिक प्रतिवेदन आज भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठलाई बुझाएको छ । आज मन्त्रालयमा समितिको प्रतिवेदन बुझ्दै मन्त्री श्रेष्ठले सहकारीहरूलाई जिम्मेवार...
देशभक्त नागरिक समूह नागरिकता बिधेयकको विरोधमा उत्रियो
काठमाडौं । हालै संघीय संसद्बाट पारित भई प्रमाणिकरणको लागि राष्ट्रपति कार्यलयमा पुगेको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक–२०७९ को देशभक्त नागरिक समूहले परिमार्जनको माग गरेको छ । विद्येयकमा भएका कतिपय प्रावधान...
एमालेकाे भ्रष्टाचार विरूद्ध प्रदर्शन
काठमाडाैं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले पछिल्लो समय भ्रष्टाचार बढेको भन्दै त्यसविरूद्ध प्रदर्शन गरेको छ। सोमबार दिउँसो एमालेका विभिन्न भ्रातृसंस्थाहरूले काठमाडौंको बसन्तपुर क्षेत्रका विभिन्न ठाउँबाट जुलुस निकालेका छन्।बसन्तपुरमा जम्मा भएका प्रदर्शनकारीले शान्तिबाटिकासम्म पुगेका...
विप्लव नेकपानिकट विद्यार्थी संगठनले सरकारविरुद्ध मशाल जुलुश निकाले
काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपानिकट विद्यार्थी संगठन अनरास्ववियू क्रान्तिकारीले सरकारविरुद्ध मशाल जुलुश निकालेको छ ।
आइतबार काठमाडौंमा उक्त संगठनका विद्यार्थी नेताहरुले राँके जुलुशसमेत निकालेका हुन् । उनले आगामी निर्वाचनमा जनताविरोधी शासकहरुको विरुद्धमा जेहाद...

























