नेकपाको प्रदेश १ स्तरिय राजनीतिक वैचारिक प्रशिक्षण कार्यक्रम सम्पन्न
काठमाडौँ / बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको प्रदेश १ स्तरीय राजनीतिक वैचारिक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । बिहीबार प्रदेश १ को धरानमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।
नेकपा महासचिव विप्लवको प्रमुख आतिथ्यतामा पार्टी...
अनेरास्ववियु रुपन्देहीद्वारा मुल्य वृद्धिको विरोध
बुटवल । पेट्रोलियम पदार्थलगायत दैनिक उपभोग्य वस्तुको मुल्य वृद्धिको विरोध गर्दै नेकपा एमाले निकट अनेरास्ववियु रुपन्देहीले जिल्लाका विभिन्न ठाउँमा चक्काजाम गरेको छ ।
अनेरास्ववियु रुपन्देहीको योजनामा बुटबलको मिलनचोक, भैरहवा, सैनामैना, देवदह लगायतका स्थानमा १ घण्टा...
राजश्व वृद्धि गरेर आत्मनिर्भर नभएसम्म ऋण लिनुपर्ने अवस्था : अर्थमन्त्री शर्मा
काठमाडाैं । अर्थमन्त्री जनार्दन शर्माले मुलुक आन्तरिक राजश्व वृद्धि गरेर आत्मनिर्भर नभएसम्म आन्तरिक तथा वाह्य ऋण लिनुपर्ने अवस्था रहेको बताएका छन् । शुक्रवार प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६ माथि छलफलमा...
सहरी विकास मन्त्रालय र स्थानीयबीचको वार्ता सकियाे पुनः बार्ता बेलुका हुने
काठमाडौं । उपत्यकाको फोहोर व्यवस्थापनको सम्बन्धमा सहरी विकास मन्त्रालय र स्थानीयबीचको वार्ता सकिएको छ । वार्तामा सामान्य छलफल भएको तर कुनै पनि निर्णय नगरिएको मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्रीसहित बेलुका फेरि वार्ताका लागि बोलाइएको बन्चरेडाँडा...
फोहोर व्यवस्थापनबारे मेयर बालेन शाहले भेटे प्रधानमन्त्री देउवालाई
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)बीच भेटवार्ता भएको छ।आन्दोलित स्थानीय, काठमाडौँ महानगर र शहरी विकास मन्त्रालयबीच भोलि फेरि वार्ता हुँदैछ।
प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री देउवा र मेयर शाहबीच बिहीबार...
मन्त्रिपरिषद हेरफेरबारे छलफल गर्ने निर्णय
काठमाडौं । गठबन्धनका तीन शीर्ष नेताहरुले संसदबाट बजेट पारित भएपछि मात्रै मन्त्रिपरिषद हेरफेरबारे छलफल गर्ने निर्णय गरेका छन्।
प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच बालुवाटारमा भएको...
जाजरकोट जीप दुर्घटनामा गम्भीर घाइते भएकालाई उपचारको व्यवस्था मिलाउन निर्देशन
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले जाजरकोटको जुनीचाँदे गाउँपालिका–५ मा भएको जीप दुर्घटनामा गम्भीर घाइते भएकाको हेलिकोप्टरबाट उद्धार गरी उपचारको व्यवस्था मिलाउन निर्देशन दिनुभएको छ ।
उहाँले आज गृहसचिव टेकनारायण पाण्डे, मन्त्रालयका शान्ति शुरक्षा तथा अपराध...
राजसंस्थाको एजेण्डा त्यागेमा राप्रपासँग पार्टी एकता गर्न तयार
वुटवल । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजेन्द्र लिङ्देनले राजसंस्थाको एजेण्डा त्यागेमा आफ्नो पार्टी बुझाउन तयार रहेको बताएका छन्।
त्यसरी राजसंस्थाको एजेण्डा त्यागेमा आफू राप्रपासँग पार्टी एकता गरी सम्मानित नेता मात्र भएर बस्न तयार रहेको...
विपद्जन्य घटना र क्षति न्यूनीकरण तथा राहतको व्यवस्थापन गर्न ध्यानाकर्षण
काठमाडौं । प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसदहरूले मनसुन सुरु भइसकेकाले विपद्जन्य घटना तथा त्यसबाट उत्पन्न हुने असर न्यूनीकरणमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरूले विगतमा विपद् प्रभावितले अझै पनि राहत नपाएको...
विवाहसम्बन्धी २० वर्षे हदम्यादलाई घटाउनुपर्छ
काठमाडाैं । सांसद गंगा चौधरीले महिलाको मात्र भावना नभई पुरुषको पनि भावना बुझेर कानुन निर्माण हुनुपर्नेमा जोड दिएकी छन् । सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यौन हिंसा आफैमा जघन्य अपराध भएकोले सबैलाई समेटेर कानुन...
























