एमालेकाे प्रदेश अधिवेशन माघ २८ गते हुने

काठमाडौं । नेकपा एमालेले प्रदेश अधिवेशनहरू सारेको छ। यसअघि आउँदो माघ ८ गतेका लागि तय भएका अधिवेशन माघ २८ र २९ गतेका लागि सारिएको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी गराए । कोरोना संक्रमण...

पचास जिल्लामा एमालेको नेतृत्व चयन

काठमाडौं । एमाले जिल्ला अधिवेशनको नतिजा आउने क्रम जारी रहेको छ। पुस २३ गते उद्घाटन भएको जिल्ला अधिवेशन अन्तर्गत विभिन्न जिल्लामा नेतृत्व चयन भइरहेको छ। अधिकाशं स्थानमा अहिलेसम्म सर्वसम्मत रुपमा नेतृत्व चयन भएको छ...

कर्फ्यु लगाएरै MCC पास

https://youtu.be/K58Ci4e7ly4

प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं । प्रतिनिधिसभाको पूर्वनिर्धारित बैठक बस्दै नबसी सूचना टाँसेर स्थगित गरिएको छ । २८ पुसका लागि डाकिएको बैठक पनि सूचना जारी गरेर स्थगित गरिएको हो । संघीय संसद सचिवालयले सोमबार सूचना निकालेर २८ पुस बुधबारका...

नेकपाले भारतलाई साम्राज्यवादी हर्कत तुरुन्त बन्द गर्न आग्रह

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीले भारत सरकारलाई यो साम्राज्यवादी हर्कत तुरुन्त बन्द गर्न आग्रह गरेको छ । सो पार्टीका अन्तर्राष्ट्रिय विभागका इन्चार्ज कञ्चनले भारत सरकारले नेपाली भूमि लिम्पियाधुरा, कालापानी, लिपुलेकबाट आफ्ना सैनिक फिर्ता लैजानुको सट्टा...

राष्ट्रिय प्रजातन्त्र पार्टी तीन धारमा

काठमाडौं । एकता महाधिवेशन गरेको एक महिना बित्दानबित्दै राष्ट्रिय प्रजातन्त्र पार्टीभित्र तीन धार देखापरेको छ। मंसिर १५ देखि १७ गतेसम्म काठमाडौंमा महाधिवेशन गरेको राप्रपाका नेतामा राजतन्त्र र राजालाई हेर्ने विषयमा मतभेद देखिएको हो। अध्यक्ष राजेन्द्र...

सार्वजनिक सम्पत्ति दुरुपयोगविरुद्ध प्रदर्शन

काठमाडौं । नेकपा एकीकृत समाजवादी निकटको युवा संघ नेपालले आइतवार काठमाडौंमा प्रदर्शन गरेको छ । सार्वजनिक सम्पत्तिको संरक्षण, सार्वजनिक सम्पत्ति दुरुपयोगविरुद्ध सरकारलाई दबाब दिने उद्देश्यले प्रदर्शन गरिएको युवा संघका उपमहासचिव एवं प्रवक्ता सञ्जीव राईले बताए...

राष्ट्रिय सभाको अर्को बैठक माघ ३ गते बस्दै

काठमाडौं । मंगलबार (पुस २७ गते) बस्ने भनिएको राष्ट्रिय सभाको बैठक सूचना टाँस गरेर स्थगित गरिएको छ। राष्ट्रिय सभाको अर्को बैठक माघ ३ गते दिउँसो १ बजे बस्ने गरी तय भएको संघीय संसद सचिवालयले जानकारी...

RECENT POSTS

HOT NEWS