माकेकाे जारी आठौं महाधिवेशनको बन्दसत्रमा प्रस्तुत गरिएका प्रतिवेदनमाथि छलफलको निष्कर्ष पेस गर्ने

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को जारी आठौं महाधिवेशनको बन्दसत्रमा प्रस्तुत गरिएका प्रतिवेदनमाथि हुने समूहगत छलफलको निष्कर्ष बुधबार पेस गरिने भएको छ । आइतबारबाट जारी महाधिवेशनको दोस्रो दिन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वैचारिक तथा राजनीतिक...

सुशासनका लागि सूचनाको हक जरुरी छ : सञ्चारमन्त्री कार्की

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकको दीगो शान्ति, सुशासन र विकासका लागि सूचनाको हक जरुरी भएको बताउनुभएको छ । राष्ट्रिय सूचना आयोगले आज आयोजना गरेको ‘सूचनाको हकमा महिला सहभागिताः चुनौती र अवसर’ विषयक...

माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशन अन्तर्गत बन्दशत्र जारी

काठमाडौं । नेकपा(माओवादी केन्द्र)को आठौँ राष्ट्रिय महाधिवेशन अन्तर्गत बन्दशत्र जारी छ । कमलादीस्थित प्रज्ञा भवनमा जारी बन्दशत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदन, विधानलगायतका प्रतिवेदन पेश भएका छन् । अहिले उक्त प्रतिवेशनमा २० भन्दा...

अनेरास्ववियु आर आर क्याम्पस कमिटीको अध्यक्षमा उज्वल खड्का चयन

काठमाडाैं । अनेरास्ववियुको आर आर क्याम्पस कमिटीको अध्यक्षमा उज्वल खड्का चयन भएका छन् । अनेरास्ववियुको शुक्रबार आयोजित भेलाले खड्कालाई अध्यक्षमा चयन भएकाे  हो । आर आर अखिलमा नेतृत्वलाई लिएर विवाद थियो । संगठनका अधिकांश कार्यकर्ताले...

सिके राउतको पार्टीद्वारा चन्दा दिन अनुराेध

काठमाडौं ।  सिके राउत नेतृत्वको जनमत पार्टीले किसान आन्दोलन र निर्वाचन कोषका लागि (चन्द) सहयोग गरिदिन अपिल गरेको छ । आइतबार एक विज्ञप्ति जारी गरि आन्दोलन र निर्वाचन कोषका लागि सहयोग गरिदिन जनतासँग अनुरोध...

नेपालमा भएका सबै कम्युनिस्ट एक ठाउँमा हुनुपर्छ : सीपी गजुरेल

काठमाण्डौ, ११ पुस । नेकपा माओवादी केन्द्रको महाधिवेशनलाई शुभकामना दिन पुगेका नेकपा क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेलले शुभकामना मन्तव्य राख्दा हलमा हुटिङ र ताली बजेको छ । आज आइतवार शुभकामना दिने क्रममा गजुरेलले आफूलाई पुराना...

नेपालको राजनीतिमा प्रचण्डले ठूलो योगदान : प्रम देउवा

काठमाडौँ– नेकपा (माओवादी केन्द्र)को आठौँ महाधिवेशन आइतबारदेखि सुरु भएको छ। काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आज उद्घाटन भएको महाधिवेशन मंगलबार चल्ने छ। महाधिवेशनमा शुभकामना दिन प्रधानमन्त्री शेरबहादुर देउवादेखि पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार...

एमसीसीको अनुचित पक्षलाई एमालेले सहर्ष स्वीकार गर्न नसक्ने

खोटाङ– नेकपा एमालेका प्रमुख सचेतक एवं पोलिटव्यूरो सदस्य विशाल भट्टराईले यथास्थितिमा एमसीसी पास गर्ने पक्षमा एमाले नरहेको बताएका छन्। नेकपा एमाले खोटाङको अधिवेशनको सन्दर्भमा आइतबार दिक्तेलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रमुख सचेतक एवं पोलिटव्यूरो सदस्य भट्टराईले...

ज्येष्ठ नागरिकको सम्मान गर्नु सबैको कर्तव्य हो : प्रधानमन्त्री देउवा

काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले ज्येष्ठ नागरिकप्रति सम्मान र आदर व्यक्त गर्नु सबैको कर्तव्य भएको बताउनुभएको छ । प्रथम राष्ट्रिय ज्येष्ठ नागरिक दिवस, २०७८ का अवसरमा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो...

जुनसुकै पार्टीमा भए पनि राष्ट्रियताको झन्डा उठाउनुपर्छ : नेता नेपाल

काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले जनतालाई दास बनाउने कुरा आफूहरुलाई स्वीकार्य नभएको बताउनुभएको छ । आइतबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको नेकपा (माओवादी केन्द्र)को आठौं महाधिवेशन उद्घाटन समारोहको सफलताको शुभकामना व्यक्त...

RECENT POSTS

HOT NEWS