सभापतिका लागि प्रकाशमान सिंहकाे उम्मेदवारी
काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन चलिरहेको छ । अहिले भृकुटीमण्डपमा मनोनयन दर्ताको काम चलिरहेको छ । कुन समूहबाट को को उम्मेदवार हुने भन्ने निश्चित भएको छैन ।
सभापतिका लागि प्रकाशमान सिँहले भने कार्यक्रम...
लिङ्देनमा भर्खर पार्टी अध्यक्ष बनेको रापताप देखिएको छ : ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनमा भर्खर भर्खर पार्टी अध्यक्ष बनेको रापताप देखिएको टिप्पणी गरेका छन्।
शुक्रबार नेपाली कांग्रेसको १४औं महाधिवेशनको उद्घाटन सभालाई सम्बोधन गर्दै ओलीले नागरिकबाट कोही...
पार्टी खोल्न पूर्व राजा ज्ञानेन्द्र शाहलाई माकुनेकाे सुझाव
काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेपालमा अब राजतन्त्र फर्किने कुनै सम्भावना नभएको बताएका छन् । बरु पार्टी खोल्न वा व्यापारमा लाग्न पूर्व राजा ज्ञानेन्द्र शाहलाई सुझाव दिएका छन् ।
शुक्रबार नेपाली...
कांग्रेस नेतृ गंगालक्ष्मी अवालद्धारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
काठमाडौं । नेपाली कांग्रेसकी नेतृ गंगा लक्ष्मी अवालले कांग्रेसको १४औं महाधिवेशनमा केन्द्रीय सदस्य पदको लागि उम्मेदवारी घोषणा गरेकी छिन् ।
आज शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर नेतृ अवालले आदिवासी÷जनजाति महिलातर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी...
द्वन्द्वपीडितलाई न्याय हुन्छ : प्रधानमन्त्री देउवा
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार सङ्क्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्याउन प्रतिबद्ध रहेको बताउनुभएको छ ।
राष्ट्रिय मानवअधिकार आयोगले ७३औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा आज आयोजना गरेको कार्यक्रममा उहाँले द्वन्द्वपीडितलाई न्याय दिन सरकार तयार रहेको बताउनुभयो ।...
लैंगिक हिंसा अन्त्यका लागि सबै एकजुट हुनुपर्छ : मन्त्री घर्ती
पाल्पा । लुम्बिनी प्रदेश सरकारकाे कानुन, महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री रमा घर्तीले लैंगिक हिंसा अन्त्यका लागि सबै एकजुट हुनुपर्ने जनाएकी छन् ।
पाल्पाकाे माथागढी गाउँपालिकाको दिव्यज्योति नमुना माविमा भएको हिंसाविरुद्धको कार्यक्रमलाई सम्बोधन गर्दै उनले...
कांग्रेसको १४औं महाधिवेशन शुरु
काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन आजदेखि काठमाडौमा शुरु हुँदैछ । भृकुटीमण्डपस्थित महाधिवेशनस्थलको साज-सजावट लगायतका सम्पूर्ण तयारी पुरा भएको छ ।
मञ्चलगायत झण्डा र पर्चा-पम्पलेटले महाधिवेशनस्थलमा सिँगारिएको छ । पार्टी सभापति प्रधानमन्त्री शेरवहादुर देउवाले आज...
अखिल क्रान्तिकारीसहित सात विद्यार्थी संगठनले शैक्षिक सुधारका लागि पाँच बुंदे माग
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल क्रान्तिकारीसहित सात विद्यार्थी संगठनले शैक्षिक सुधारका लागि पाँच बुंदे माग अघि सार्दै सरकारको ध्यानाकर्षण गराएका छन् । अखिल क्रान्तिकारीका अध्यक्ष प्रकाश शाही , नेविसंघका अध्यक्ष राजिव ढुंगाना, अखिल...
राष्ट्रघाती एमसीसीबिरूद्व जनवर्गीय संगठनद्वारा विराेध प्रदर्शन
काठमाडौं । राष्ट्रघाती एमसीसी सम्झाैता खारेजीकाे माग गर्दै नेकपा (क्रान्तिकारी माओवादी) सम्बद्ध जनवर्गीय तथा माेर्चा संगठनहरुले विराेध प्रदर्शन गरेका छन् ।
काठमाडौंकाे माइतीघर मण्डलामा गरिएकाे विराेध प्रदर्शनमा जबस माेर्चाका नेताहरुले एमसीसी सम्झाैता पास गर्ने षड्यन्त्र...
सिंह १४ औं महाधिवेशनमा सभापति पदको दौडबाट पछि नहट्ने
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी सभापति पदमा आफ्नो दाबी कायमै रहेको बताएका छन् । काठमाडौंको बानेश्वरमा बिहीबार बिहान सन्त नेता कृष्ण प्रसाद भट्टराईको शालिक अनावरण गर्दै नेता सिंहले १४ औं महाधिवेशनमा...

























