परराष्ट्रमन्त्रीसँग अमेरिकी सहायक विदेशमन्त्रीको भेट

काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग दक्षिण तथा मध्य एशियाली मामिलासम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु र उपसहायक विदेशमन्त्री केली किडरलिङले शिष्टाचार भेट गर्नुभयो । त्यस अवसरमा नेपाल–अमेरिका मैत्री र सहयोगका बृहत् क्षेत्रमा छलफल हुनाका...

एकै दिन ६ हजार ७४३ वडामा नेतृत्व चयन गर्दै माके

काठमाडौं । नेकपा माओवादी केन्द्रले शनिवार एकै दिन ६ हजार ७४३ वडामा नेतृत्व चयन गर्दैछ । आउँदो पुस ११ गतेदेखि १३ गतेसम्म काठमा   डौंमा हुने राष्ट्रिय सम्मेलन अन्तर्गत शनिबार वडा अधिवेशन हुन लागेको हो । पार्टीले केन्द्र...

हस्तकला क्षेत्रको विकास र प्रवर्द्धनका लागि सरकार प्रतिबद्ध : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले हस्तकला क्षेत्रको विकास र प्रवर्द्धनका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् ।  नेपाल हस्तकला महासंघको आयोजनामा शुक्रबारदेखि काठमाडौंमा सुरु भएको १८औँ हस्तकला व्यापार मेला तथा १६औँ कला प्रतियोगिताको उद्घाटन...

कांग्रेस महाधिवेशन : केन्द्रीय र प्रदेश प्रतिनिधिबाट मात्र दुई करोड उठाइँदै

अधिवेशनको दौरानमा उम्मेदवारी दर्ताबाट मात्र करोडौं रुपियाँ संकलन गरिरहेको सत्ताधारी दल नेपाली कांग्रेसले मंसिर २४ गतेदेखि २६ गतेसम्म हुने महाधिवेशनमा भाग लिन आउने प्रतिनिधिबाट मात्रै करिब १ करोड ३५ लाख रुपियाँ संकलन गर्ने भएको...

महेन्द्र बहुमुखी क्याम्पस इकाई कमिटीले सो क्याम्पसमा ताला

दाङ। नेत्र बिक्रम चन्द विप्लवझ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) दाङ महेन्द्र बहुमुखी क्याम्पस इकाई कमिटीले सो क्याम्पसमा ताला लगाएको छ । घोराहीमा रहेको महेन्द्र बहुमुखी क्याम्पसमा विभिन्न बाहनामा कर्मचारी नियुक्तिमा भागबन्डा...

कांग्रेसको केन्द्रीय निर्वाचन समितिको बैठक आज बस्दै

काठमाडौं ।नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिको बैठक आज बस्दैछ। पार्टी केन्द्रीय कार्यालयमा समितिको बैठक दिउँसो १ बजे बस्न लागेको हो। बाँकी रहेका ठाउँमा कात्तिक २७ देखि वडा अधिवेशन भइरहेको र शुक्रबार प्रदेश सभा क्षेत्रीय अधिवेशन...

मुख्यमन्त्री राईकाे पक्षमा ‍‍‍‍विश्वासको मत ५० पाए

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत पाएका छन् । आफूलाई प्रदेशसभाको विश्वास छ भनी उनले राखेको प्रस्तावको पक्षमा ‍‍‍‍५० र विपक्षमा २९ मत परेको छ । राईले पाएको मत प्रदेशसभामा तत्काल...

चोलेन्द्रशमशेर राणाले न्यायालयलाई नेतृत्व दिन असफल : अधिवक्ता खड्का

काठमाडौं । नेपाल बार एसोसिएसनका पूर्व अध्यक्ष प्रेमबहादुर खड्काले बिचौलियाका नाइकेको बहिगर्मन नै आन्दोलनको बटमलाइन भएको बताएका छन् । आज नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै वरिष्ठ...

स्वच्छ ऊर्जाको विकास र प्रवद्र्धनमा विशेष ध्यान केन्द्रित

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बढ्दो जलवायु परिवर्तका कारण सिर्जित समस्याको समाधानका लागि पनि स्वच्छ ऊर्जाको विकास र प्रवद्र्धनमा सरकारले विशेष ध्यान केन्द्रित गरेको बताउनुभएको छ । उहाँले भन्नुभयो, “जलवायु परिवर्तनको समस्या हामीले सिर्जना गरेको...

RECENT POSTS

HOT NEWS