राष्ट्रिय प्रजातन्त्र पार्टीको ४४ जिल्लामा अधिवेशन सम्पन्न
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले ४४ जिल्लामा अधिवेशन सम्पन्न गरेको छ । पार्टीले आगामी कात्तिक २७ देखि ३० गतेसम्म आयोजना गर्न लागेको महाधिवेशनका लागि प्रतिनिधि छनोट गर्ने क्रममा उक्त अधिवेशन सम्पन्न गरेको हो ।
पार्टीका वरिष्ठ...
महानगरको सभापतिमा प्रगतिमानलाई समर्थन
काठमाडौं । नेपाली कांग्रेस काठमाडौंमा आज नगर अधिवेशन हुँदैछ। ११ वटा नगरपालिकामध्ये १० वटामा शनिबार अधिवेशन हुन लागेको हो।
दक्षिणकाली नगरपालिकामा भने २ नम्बर वडाको अधिवेशन बाँकी रहेकाले आज नगर अधिवेशन नहुने नेपाली कांग्रेसले जनाएको...
भारतले मिचेको भूमि फिर्ता ल्याउन निरन्तर पहल गर्ने
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आगामी निर्वाचनमा बहुमतको सरकार बनाउने र भारतले मिचेको भूमि फिर्ता ल्याउन निरन्तर पहल गर्ने जनाएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको ७३ पेज लामो राजनीतिक...
विप्लव नेकपा विद्यार्थी संगठनको २२औं सम्मेलन सम्पन्न
काठमाडौं । नेत्रविक्रम चन्द‘विप्लव’ नेतृत्वको नेकपानिकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) ले २२औ राष्ट्रिय सम्मेलन सम्पन्न गरेको छ ।
नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले उद्घाटन गरेर सुरु भएको सम्मेलन असोज ६ गतेदेखि ९...
मानवीय विकासमा प्राथमिकता राख्नुपर्छ : राष्ट्रपति
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले जनहितका योजना योजना अगाडि बढाउन जनप्रतिनिधिमूलक संस्थालाई सुझाव दिएकी छन् । नागरिकको चाहनाअनुरुप उपलब्ध साधनस्रोतको पहिचान एवं परिचालनको सामाथ्र्य आँकलन गरी जनहितका योजना अघि बढाउनुपर्ने उनको धारणा छ ।
जिल्ला...
एमालेमा पदाधिकारीको संख्या १३ बनाउन प्रस्ताव
काठमाडौं । नेकपा एमालेमा पदाधिकारीको संख्या १३ बनाउन प्रस्ताव गरिएको छ । पार्टीको शुक्रबारदेखि सुरु विधान महाधिवेशनमा प्रस्तुत गरिएको पार्टीको विधान संशोधन प्रस्तावमा उपाध्यक्षको संख्या ५ र सचिवको संख्या ६ बनाउने प्रस्ताव गरिएको हो।
प्रस्तावित...
माओवादीले सङ्घर्ष गरेर स्थापित गरेको परिवर्तनको एजेन्डा उल्ट्याउने षड्यन्त्र
काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभा विघटन गर्नुको पछाडि माओवादीले सङ्घर्ष गरेर स्थापित गरेको परिवर्तनको एजेन्डा उल्ट्याउने षड्यन्त्रअनुसार नै भएको जनाएका छन् ।
माओवादीलाई घेरा हाल्ने र सकाउने रणनीतिअनुसार...
नेकपा एमालेकाे विधान अधिवेशन आजदेखि शुरू
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को शुक्रबारदेखि सुरु हुने प्रथम विधान महाधिवेशनका सम्पूर्ण तयारी पूरा भएको छ ।
ललितपुरस्थित गोदावरीमा असोज १५–१७ हुने महाधिवेशनमा छ हजारभन्दा बढी प्रतिनिधिको सहभागिता रहने छ । महाधिवेशनको उद्घाटन...

























