कांग्रेस हाँक्ने योजनामा रहेका देउवालाई मुश्किल
काठमाण्डौ । १३ औँ महाधिवेसनमा शेरबहादुर देउवालाई सभापति बनाउन दिनरात खटिएका नेताहरु विमलेन्द्र निधि र गोपालमान श्रेष्ठ अहिले उनीसँग टाढा हुँदैछन् । दुवैले सभापतिमा दाबी गर्दा फेरि एक पटक नेपाली कांग्रेसलाई हाँक्ने योजनामा रहेका...
‘राज्यका सबै निकायमा महिलाको समानुपातिक सहभागिता आवश्यक’
काठमाडौं । प्रतिनिधिसभा र राष्ट्रियसभाका विषयगत समितिका सभापतिले राज्यका सबै निकायमा महिलाको समानुपातिक सहभागिताको विषय संविधानको कार्यान्वयनको विषय भएको औँल्याएका छन् ।
संसद् सचिवालयले आज नयाँ बानेश्वरस्थित संसद् भवनमा आयोजना गरेको कार्यक्रममा उहाँहरुले संविधानको प्रस्तावनामा...
दलाल पुँजीवाद मृत्युको मुखमा पुगेकाे महासचिव विप्लवकाे ठाकुवा
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले दलाल पुँजीवाद मृत्युको मुखमा पुगेको एक कार्यक्रमका बीच ठोकुवा गरेका छन् । सो पार्टीको केन्द्रीय समितिले चितवनमा आयोजना गरेको केन्द्रीय वैचारिक–राजनीतिक प्रशिक्षण कार्यक्रमलाई समापन गर्दै महासचिव विप्लवले...
भारतलाई रिझाउन अमेरिकाले नेपालमा MCC सम्झौता गराएको खतरनाक खुलासा !-Nimkant Pandey
https://youtu.be/OhoBtpIRWqw
प्रतिनिधि सभाको बैठक ८ मिनेट बसेर स्थगित
काठमाडौं– नेकपा एमालेको अवरोधका बीच प्रतिनिधि सभाको बैठक केही बेर बसेर स्थगित भएको छ।
बिहीबारको बैठक करिब ८ मिनेट बसेको थियो। बैठक सुरु हुनासाथ एमाले सांसद्हरु वेल घेराउ गर्न अघि बढेका थिए। उनीहरुको नाराबाजीका बीच...
प्रमले बोलाएको बैठकमा नेकपा एमाले अनुपस्थित
काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित ल्होत्से हलमा देउवाले बोलाएको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेताहरू अनुपस्थित भएका छन् ।
एमालेले देउवाले बोलाएको बैठक बहिष्कार गर्ने...
पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल अस्पताल भर्ना
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल अस्पताल भर्ना भएका छन् । तीन दिनदेखि सामान्य ज्वरो र खोकीको समस्या देखिएपछि उनी घरमै आराम गरेर बसेका थिए ।
तर, ज्वरो नघटेपछि...
सत्ता गठबन्धन आबद्ध दलहरूसँग मन्त्रीको नाम मागे
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारका लागि सत्ता गठबन्धन आबद्ध दलहरूसँग मन्त्रीको नाम मागेका छन् । मन्त्रिपरिषद्लाई पूर्णता दिने कसरतमा रहेका प्रधानमन्त्री देउवाले गठबन्धन आबद्ध दलसँग मन्त्रीको लिस्ट मागेका हुन् ।
वालुवाटार स्रोतका अनुसार...
प्रधानमन्त्री देउवाले गरे आज सर्वदलीय बैठक आह्वान
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज सर्वदलीय बैठक आह्वान गरेका छन् ।आजको बैठक संसद्मा जारी गतिरोध अन्त्यलगायत विषयमा छलफलमा केन्द्रित रहने छ ।
प्रधानमन्त्रीको निजी सचिवालयले अहिले १० बजे बस्नेगरी संसद्मा प्रतिनिधित्व गर्ने सबै दलको...
निजी क्षेत्रका समस्या राज्यले द्विपक्षीय संवादद्वारा हल गर्ने : ऊर्जामन्त्री
काठमाडौं । ऊर्जा, जलस्रो तथा सिँचाइमन्त्री पम्फा भुसालले निजी क्षेत्रका समस्या राज्यले द्विपक्षीय संवादद्वारा हल गर्ने विश्वास दिलाए ।
केवल टेलिभिजन व्यवसायीहरूको राष्ट्रिय भेलाको आज उद्घाटन गर्दै मन्त्री भुसालले समग्र निजी क्षेत्रलाई विश्वासमा लिएर नै विकासका...
























