लुम्बिनी प्रदेश सभा बैठक असोज २० गते बस्दै
काठमाडाैं । लुम्बिनी प्रदेश सभा बैठक फेरि सरेको छ। आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक असोज २० गते बस्ने गरी सरेको प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए ।
प्रमुख प्रतिपक्षी दल नेकपा...
परराष्ट्रमन्त्री खड्काको शपथ बदरको माग गर्दै सर्वोच्चमा रिट दायर
काठमाडौं । परराष्ट्रमन्त्री डा नारायण खड्काले लिएको शपथ बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ। कुनै कानुन निर्माण नगरी खड्काले राष्ट्रपति समक्ष शपथ लिएको शपथ असंवैधानिक रहेको दाबी गर्दै अधिवक्ता विशाल न्यौपानेले...
एमालेका एक हजार ५०५ जना जनप्रतिनिधिले एकीकृत समाजवादी रोजे
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) बाट विजयी भएका एक हजार ५०५ जना जनप्रतिनिधिले नयाँ पार्टी नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) रोजेका छन् ।
त्यस्तै जनता समाजवादी पार्टीबाट विजयी भएका ९२१ जनाले पनि नयाँ पार्टी...
दुई जिब्रे राष्ट्रवादले नेपालको विकासमा अवरोध
काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री रोमी गौचन थकालीले दुई जिब्रे राष्ट्रवादले नेपालको विकासमा अवरोध गरिरहेको बताएका छन् । उनले एमसीसीबारे जनतामा नकारात्मक कुरा प्रचार भइरहेको उनको आरोप छ ।
आज बिहान नेपाली रेडियो...
प्रतिनिधि सभाको बैठक स्थगित
काठमाडौं । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ। सोमबार दिउँसो केहीबेर बसेसँगै बैठक असोज १४ गते सम्मका लागि स्थगित गरिएको हो।
सोमबारको बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्षी नेकपा एमालेले बिरोध जारी राखेको थियो। सभामुख सापकोटाले...
नेपाललाई सुरक्षित भरपर्दाे पर्यटन गन्तव्यका रुपमा विश्वसामु स्थापित गर्नुपर्छ : प्रधानमन्त्री देउवा
काठमाडौं / नेपाललाई उत्कृष्ट पर्यटकीय गन्तव्यका रुपमा विकास गर्नुपर्ने प्रधानमन्त्री शेरबहादुर देउवाले जनाएका छन्। विश्व पर्यटन दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री देउवाले विविधताको समुचित संरक्षण, सम्वर्द्धन र उपयोगबाट नेपाललाई सुरक्षित भरपर्दाे पर्यटन...
दल विभाजनसम्बन्धी अध्यादेश छिटै फिर्ता : प्रचण्ड
काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दल विभाजनसम्बन्धी अध्यादेश छिटै फिर्ता हुने जनाएका छन् ।
आज बसेको स्थायी कमिटी बैठकमा प्रचण्डले दल विभाजनसम्बन्धी अध्यादेशकै कारण मन्त्रिपरिषद बिस्तार हुन नसकेको स्वीकारेका हुन् ।...
परराष्ट्रमन्त्री डा. खड्का र भारतका विदेशमन्त्रीबीच भेटवार्ता
काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ७६औँ महासभामा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै हाल न्युयोर्कमा रहेका परराष्ट्रमन्त्री डा. नारायण खड्का र भारतका बाह्य मामिलामन्त्री डा. एस जयशङ्करबीच आज भेटवार्ता भएको छ ।
सो अवसरमा उनीहरुबीच नेपाल–भारत सम्बन्धलाई...
MCC को लक्ष-चीनलाई घेर्न अमेरिकामा`क्वाड´बन्यो, चीनले भन्यो निरर्थक !-Nimkant Pandey
https://www.youtube.com/watch?v=nuNKSLeiZRs
एमालेकाे बिरोधका बावजुट पनि राष्ट्रिय सभा बैठक जारी
काठमाडौं । राष्ट्रिय सभाको बैठकमा एमालेले बिरोध जारी राखेको छ। सोमबार विहान ११ बजेपछि सुरु भएको बैठकमा पनि एमालेले बिरोध जारी राखेको हो ।
बैठक सुरु हुने वित्तिकै एमाले सांसदहरुले उठेर बिरोध गरेका हुन्। एमाले...
























