एमाले केन्द्रीय कमिटी बैठक शुरू
काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक सुरु भएको छ। ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बैठक जारी छ।
केन्द्रीय सदस्य झपट रावलले केन्द्रीय कमिटीको बैठक सुरु भएको जानकारी दिए। आजको बैठकमा समूहगत छलफलपछि दिएको सुझाव...
राष्ट्रसंघ महासभामा Pakistan PM ईमरान खानमार्फत चीनले दियो अमेरिका र भारतलाई सन्देश ! |
https://www.youtube.com/watch?v=yiIJg3LRAaM
पोखरा महानगरमा कांग्रेसकाे सभापतिमा सुरेन्द्रमान विजुक्छे
पोखरा । नेपाली कांग्रेस पोखरा महानगर सभापतिमा सुरेन्द्रमान विजुक्छे विजयी भएका छन् । ४१४ मत ल्याउँदै उनी महानगर सभापतिमा विजयी भएका हुन् ।
विजुक्छेका निकटतम प्रतिस्पर्धी गंगाधर पराजुलीले ३४६ मत ल्याएका थिए । देशकै ठूलो...
विप्लव नेकपाले संसदीय चुनावमा भाग नलिने
काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी संसदीय चुनावमा भाग नलिने घाेषणा गरेका छन्। तनहुँको बन्दिपुरमा सम्पन्न पार्टीको केन्द्रीय समिति बैठकले उक्त घाेषणा गरेको हो।
असोज १ देखि ५ गतेसम्म...
MCC अस्वीकार गर्न नेपाल बाध्य हुँदै, चीनले थाल्यो बिश्व समेट्ने नयाँ अभियान!-Nimkant Pandey
https://www.youtube.com/watch?v=7bQ5AOLyk6k
बजेटसँग सम्बन्धित दुई विधेयक अघि बढायो
काठमाडौं । राष्ट्रियसभाले प्रमुख विपक्षी नेकपा एमालेको विरोधका बीच बजेटसँग सम्बन्धित दुई विधेयक अघि बढाएको छ । शुक्रबार बैठक सुरु हुनासाथ एमाले संसदीय दलका नेता खिमलाल देवकोटाले आफूहरुको विरोध कायमै रहेको बताए । सभाध्यक्ष...
पेशाकर्मी, मजदुर, उद्योगी र युवा–विद्यार्थीलाई थप संगठित गर्दै एमाले
काठमाडाैं । नेकपा एमालेले काठमाडौं उपत्यकामा रहेका पेशाकर्मी, मजदुर, उद्योगी–व्यवसायी र युवा–विद्यार्थीलाई थप संगठित गर्न थालेको छ ।
पार्टीले विगतमा व्यवस्था नभएको उपत्यका विशेष प्रदेश कमिटी गठन गरी यस क्षेत्रको कामलाई अघि बढाएको हो ।
कमिटी...
विनियोजन विधेयक प्रमाणीकरण
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विनियोजन विधेयक प्रमाणीकरण गरेकी छन् । विनियोजन विद्येयक प्रमाणीकरण भएसँगै सरकारलाई खर्च गर्ने बाटो आजबाट खुलेको छ । तर, विद्येयक प्रमाणीकरणसँगै राजपत्रमा सूचना प्रकाशित भएपछि मात्रै सरकारलाई बजेट खर्चको...
कांग्रेस लोकतन्त्र र समाजवादलाई बलियो बनाउन प्रतिबद्ध
पर्वत । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस लोकतन्त्र र समाजवादलाई बलियो बनाउन सधैँ प्रतिबद्ध रहेको बताउनुभएको छ । पर्वतको कुश्माबजारस्थित बिपी स्मृति भवनको आज भर्चुअल (जुम) माध्यमबाट उद्घाटन गर्नुहुँदै उहाँले पार्टीको...
राष्ट्रिय सभामा भइरहेको अवरोध अन्त्य गर्न प्रमलाई रुलिङ
काठमाडाैं । राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले संघीय संसदको राष्ट्रिय सभामा भइरहेको अवरोध अन्त्य गर्न प्रधानमन्त्रीलाई रुलिङ गरेका छन्।
नेकपा एमालेले संसदको अधिवेशन प्रारम्भ भएदेखि नै प्रतिनिधि सभासँगै राष्ट्रिय सभामा पनि अवरोध गर्दै आएको छ।...
























