अर्थमंत्री ट्रान्सपरेन्सीको निसानामा ! अर्वपति सांसदलाई कर ठगिको आरोप ! -Nimkant Pandey
https://www.youtube.com/watch?v=sf997Jggoyk
देउवाले पार्टीलाई बद्नाम र कमजोर बनाए
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले मन्त्रिपरिषद् विस्तारमा ढिलाइ गरेर सभापति शेरबहादुर देउवाले पार्टीलाई बद्नाम र कमजोर बनाउँदै लगेको निष्कर्ष निकालेको छ ।
बुधबार महाराजगञ्जस्थित महामन्त्री डा. शशांक कोइरालाको निवासमा बसेको बैठकले...
वडा अध्यक्ष कार्यालय समयमै उपस्थित नभएकाे झाेकमा आगजनी
काठमाडाैं । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-१ को वडा कार्यालयमा आगजनी गरिएको छ। बुधबार बिहान १० बजेतिर वडा कार्यालयमा आगजनी गरिएको हो। सेवाग्राहीले वडा अध्यक्ष कार्यालय समयमा नआएको भन्दै आगजनी गरेका हुन्।
कसले आगजनी गरेको भन्ने खुलेको...
राष्ट्रपति भण्डारीद्वारा खड्कालाई मन्त्री पदको शपथ ग्रहण
काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्काले पथ तथा गोपनीयताको शपथ लिएका छन्।
बुधबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित एक समारोहका बीच खड्काले मन्त्री पदको शपथ लिएका हुन्। राष्ट्रपति विद्यादेवी भण्डारीले खड्कालाई मन्त्री पदको शपथ ग्रहण...
माओवादी केन्द्रकाे स्थायी समिति बैठक पेरिसडाँडामा बस्दै
काठमाडौं- नेकपा (माओवादी केन्द्र)ले स्थायी समिति बैठक बोलाएको छ। बैठक बुधबार दिउँसो ३ बजे माओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेगरि बोलाइएको हो।
समसामयिक विषयमा छलफल गर्न बैठक आह्वान भएको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'का प्रेस...
राजदूतहरुलाई फिर्ता बोलाउने निर्णय
काठमाडौं । सरकारले राजनीतिक आधारमा नियुक्त गरिएका राजदूतहरुलाई फिर्ता बोलाउने निर्णय गरेको छ।
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले पूर्ववर्ती सरकारले राजनीतिक भागवण्डाका आधारमा नियुक्त गरेका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको हो।
परराष्ट्र सेवाका 'करिअर डिप्लोम्याट' बाहेकका राजनीतिक...
माकेको संगठित सदस्य संख्या १० लाख पुर्याइने
काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टीको संगठित सदस्यको संख्या ६ लाखबाट बढाएर १० लाख पुर्याउने भएको छ । आगामी पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको माओवादीले संगठित सदस्यता वितरणलाई अभियानकै...
कांग्रेसमा क्रियाशील गुटको प्रत्यक्ष प्रभाव कायमै
काठमाडौं । नेपाली कांग्रेसको सभापति निर्वाचित भएपछि शेरबहादुर देउवाले पार्टीमा गुटको अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। तर उनको साढे पाँच वर्षे कार्यकालमा कांग्रेसमा गुट–उपगुटको परम्परा झनै झांगिएको छ। त्यसको असर यति बेला वडा...
विप्लव नेकपाको नवौँ महाधिवेशन फागुनमा
काठमाडौं । नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको नवौँ महाधिवेशन आउँदो फागुनमा हुने भएको छ।
तनहुँको बन्दीपुरमा बसेको नेकपाको केन्द्रीय समिति बैठकले ‘जनयुद्ध दिवस’ को सन्दर्भ पारेर महाधिवेशन गर्ने निर्णय गरेको हो। त्यसअघि आउँदो...
माकेले वडादेखि केन्द्रसम्मै निर्वाचनबाट नेतृत्व चयन गर्ने
काठमाडौं । नेकपा माओवादी केन्द्रले वडादेखि केन्द्रीय समितिसम्म सबै तहको नेतृत्व निर्वाचनमार्फत् चयन गर्ने भएको छ।
माओवादीले वडा, जिल्ला, प्रदेश तथा संघीय निर्वाचन क्षेत्र र केन्द्रीय समितिसहित सबै कमिटीको नेतृत्व निर्वाचनबाट चुनिएर आउनुपर्ने गरी कार्यविधि...

























